• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बाह्रौं खाद्य स्वच्छता दिवस : के खाद्य सामग्रीबाट कोरोना भाइरस सर्छ?

खाद्य सामग्रीबाट कोरोना भाइरस सर्छ भन्ने पुष्टि भएको छैन – विज्ञ
64x64
नेपाल लाइभ आइतबार, जेठ २५, २०७७  २१:०२
1140x725

काठमाडौं-अघिल्लो हप्ता केही स्थानीय तहका जनप्रतिनिधिकै रोहबरमा तरकारी तथा फलफूल नष्ट गरेको विषय चर्चामा आयो। ट्रकका ट्रक तरकारी खाल्डोमा पुरिएका घटना बाहिरिएपछि सम्बन्धित मन्त्रालय विभाग र संसदीय समितिले समेत यस विषयमा चाँसो देखाए। अब उप्रान्त त्यस्तो काम नगर्न नगराउन निर्देशन दिए। 

अहिले कोभिड १९ महामारीको नियन्त्रण तथा रोकथामका लागि विश्व नै संघर्षरत छ। सरुवा रोग भएका कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाका माध्यमबाट सजिलै सर्ने रोग भएपनि खाद्य वस्तुबाट यो रोग सर्छ वा सर्दैन भन्ने यकीन भइसकेको छैन। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा मतिना वैद्य जोशी तरकारी, फलफूल र अरु खाद्य सामग्रीको माध्यामबाट कोरोना भाइरस सरेको घटना अहिलेसम्म सार्वजनिक नभएको बताउँछिन्।

‘खाद्यान्नबाट कोरोना भाइरस सर्छ भनेर नष्ट गरेको भन्ने समाचारहरु आए। तर संक्रमितको प्रत्यक्ष सम्पर्कमा नआएको खाद्य सामग्रीबाट यो सर्दैन। त्यसका लागि केही सुरक्षा सावधानी भने अनिवार्य अपनाउनुपर्छ,’ उनले भनिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै त्रिभुवन विश्वविद्यालय केन्द्रीय जैविक प्रविधि विभागका प्राध्यापक डा गंगा खरेल पनि कोभिड १९ रोग कोरोना भाइरस खाद्यान्नबाट सर्छ भन्ने विषयमा विश्वभरका डाक्टर तथा अनुसन्धानकर्ताहरुको एक मत नरहेको बताउँछन्। ‘यो श्वासप्रश्वास प्रणालीको माध्यमबाट बढी सर्ने रोग हो। तर खाद्यान्नबाट सर्छ/सर्दैन भनेर अहिले पनि विवाद (कन्ट्रोभर्सी) बाँकी छ,’ उनले भने। श्वासप्रश्वास प्रणालीबाट मानव शरीरमा प्रवेश गर्ने र यसले निश्चित अंगमा आक्रमण गर्ने भएका कारण कोरोना भाइरस नाक र मुखको प्रत्यक्ष सम्पर्कमा नआउँदा अरु माध्यमबाट नसर्ने उनको भनाइ छ।

त्यस्तै यो भाइरस मानव शरीरमा मात्रै बाँच्न र फैलनसक्ने भएका कारण अरु वस्तुमा भाइरसको संक्रमण भएपनि त्यसलाई केही सुरक्षाका विधिहरु अपनाएर संक्रमणरहित बनाउन सकिने वैद्य र खरेल दुवैको भनाइ छ। ‘कोरोना भाइरस प्लास्टिकमा तीन चार दिनसम्म बाँच्न सक्छ। अब हामीले तरकारी किन्दा प्रयोग भएको प्लास्टिकमा पनि भाइरसको संक्रमण छ भने त्यसबाट आफूमा कसरी संक्रमण रोक्ने भनेर ध्यान दिन जरुरी छ। सिधै श्वासप्रश्वास प्रकृयाबाट यो भाइरस शरीरमा छिरेको अवस्थामा बाहेक अरु तरिकाले संक्रमण हुन सक्दैन,’ उनले भने‚ ‘त्यसै कारण पटक पटक साबुन पानीले हात धुने, नाक र मुखतिर हातले नछुने, मास्कको प्रयोग गर्ने भनिएको हो।’ 

Xtrem
Xtrem

कोरोना भाइरसको संक्रमणपछि त्यसले पार्ने असरबाट बच्न अहिलेको अवस्थामा रोग प्रतिरोधी क्षमता विकास गर्नु महत्वपूर्ण र एकमात्र विकल्प भएकाले स्वस्थ र स्वच्छकर खानेकुराको प्रयोग तथा नियमित शारीरिक व्यायम गर्नुपर्ने सुझाव पनि वैद्य र खरेलले दिएका छन्। त्यस्तै खाद्यान्न सामग्रीहरु किनिसकेपछि केही दिन बाहिरै राख्ने वा मानव पहुँचभन्दा टाढै राख्ने र त्यसलाई तत्काल प्रयोग नगर्दा कोरोना भाइरस त्यस्ता सामानबाट मानिसमा सर्ने सम्भावना कम रहने उनीहरुको भनाइ छ। त्यस्तै ६५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाइएको खानामा पनि भाइरस नष्ट भइसक्ने हुनाले त्यसबाट संक्रमण हुँदैन। यद्यपि खाद्यान्न सामग्रीबाट यो भाइएरस सर्दै सर्दैन भन्ने कुरा प्रमाणित भने भई नसकेकाले आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्ने देखिन्छ। 

यहीबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबार बाह्रौं खाद्य स्वच्छता दिवस २०७७ मनायो। ‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिवद्धता’ भन्ने नाराका साथ खाद्य श्रृंखलाका विभिन्न चरणमा खाद्य पदार्थको स्वच्छता र गुणस्तर कसरी कायम राख्ने भनेर विभागले औपचारिक कार्यक्रमसमेत गरेको थियो।

विभागले खाद्य स्वच्छता दिवसको अवसर पारी संक्रामक रोग कोभिड १९ खाद्य पदार्थको माध्यमबाट संक्रमण भएको वैज्ञानिक तथ्य अहिलेसम्म फेला नपरेको हुँदा शारीरिक तथा मानसिक स्वास्थ्य कायम राख्ने तथा तथा कोभिड १९ जस्ता रोगसँग लड्न नियमित स्वच्छ र संतुलित आहारको भूमिका महत्वपूर्ण हुने सन्देश पनि प्रवाहित गरेको छ। त्यस्तै, खाद्य स्वच्छता र गुणस्तर नियमन अनुगमनका लागि विभाग तथा मातहतका कार्यालयहरुमा आकस्मिक निरीक्षण टोलीमार्फत बन्दाबन्दीका समयमा पनि निरन्तर अनुगमन र निरीक्षण भइरहेको विभागले जनाएको छ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  २१:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्