• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘खाडी र मलेसियाबाट अलपत्र श्रमिकको तत्काल उद्धार गर्नुपर्छ’

सोम लुइँटेल शुक्रबार, वैशाख १९, २०७७  ०८:४०
1140x725

रोजगारीको खोजीमा विदेसिएका सबै श्रमिकहरुले गन्तव्य मुलुकमा भेदभावरहित ढंगले स्वास्थ्योपचार पाएको अवस्था छैन। अहिले कतिको रोजगारी टुटेको छ। कतिपय श्रमिकहरु बेतलबी बिदामा बस्नुपरेको वा रोजगारी टुट्ने अवस्था छ। 

श्रमिकहरुका यस्ता समस्या बाहिरिन थालेपछि हामीले विदेशमा समस्यामा परेका श्रमिक फर्काउनका लागि सर्वोच्चमा रिट गरेका हौं। रिटमा के छ भने विदेशमा रहेका कामदारहरुको अवस्थाका बारेमा सरकारले स्थिति पत्र तयार गरोस्। 

श्रमिकहरुको अवस्था के छ त? कोरोना संक्रमित कति छन्, कतिले उपचार पाइरहेका छन् कि छैनन्, कतिको जागिर टुट्यो, कतिको जागिर टुट्ने अवस्थामा छ ? कति इच्छाले नेपाल आउन चाहन्छन्? कतिलाई वास्तवमै खान–बस्नसमेत समस्या भएर अलपत्र पर्नुभएको छ ? र कतिलाई नेपाल ल्याउनैपर्ने अवस्था छ ? यसबारे सरकारले एउटा स्टाटस पत्र तयार गनुपर्ने हाम्रो माग हो ।
 
अर्को कुरा वैदेशिक रोजगारीमा गएका सबै ५० लाखलाई तत्काल स्वदेश ल्याउनुपर्छ भन्ने होइन। सबैलाई तत्काल ल्याउन सम्भव पनि छैन। जो समस्यामा छन्, जसको जागिर टुटेको छ त्यस्ता श्रमिकलाई सकेसम्म त्यहीँ रोजगारी दिलाउन प्रयत्न गरौँ। त्यहाँ काम दिलाउन प्रयत्न गर्दा पनि सम्भव भएन र श्रमिकहरु अलपत्र परे भने ती व्यक्तिहरुलाई नेपाल ल्याउँ।

यस्ता श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट क्षतिपूर्ति दिउँ र पुनर्स्थापना कार्यक्रममा पनि समावेश गरौँ भनेर हामीले रिट दायर गरेका थियौँ । त्यस उपर सरकारका नाममा ३ वटा कुरामा अन्तरिम आदेश जारी भएको छ। त्यो ३ वटा कुरा के हो भने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार कोरोना लागेका नेपालीलाई भेदभावरहित ढंगबाट स्वास्थ्य उपचार गराउनु, दोस्रो दूतावासका मध्यमबाट नेपालीहरुको अबस्थाका बारेमा स्थितिपत्र तयार गर्नु र तेस्रोे समस्यामा परेकाहरुलाई तत्काल उद्धार गर्नु। 

सर्वोच्च अदालतले अलपत्र परेकालाई ल्याउनु भनेपछि सरकारका हरेक निकायले त्यसलाई पालना गर्नुपर्दछ ।
 
अब नेपाल सरकारले के गर्नुपर्‍याे भने, क, ख, ग शीर्षकमा श्रमिकहरुलाई वर्गिकरण गरियोस्। क श्रेणी के होला भने, जसको जागिर पनि टुटेको छैन, सबै ठLक छ तर डर–त्रासका कारण नेपाल फर्किन चाहन्छन् भने उनीहरुलाई परामर्श दिने वा उनीहरुलाई कुन समयमा नेपाल ल्याउने भनेर सरकारले सोच्नुपर्‍याे।

अर्कोतर्फ कागजातविहीन (अनडकुमेन्डेट) श्रमिकहरुलाई कसरी ल्याउने सरकारले हेनुपर्‍याे। तेस्रो कुरा जसको जागिर पनि टुट्यो, खान बस्न पनि समस्या छ, बस्न सेल्टर छैन  ती कामदारहरुलाई प्राथमिकतामा राखेर सरकारले उद्धार गर्नुपर्दछ । 

सर्वोच्च अदालतले फेरि अर्को आदेशमार्फत् त्यो अन्तरिम आदेशउपर के कति प्रगति भयो? त्यसको प्रगति प्रतिवेदन पेश गर्न सरकारलाई भनेको छ। यो विषयलाई सरकारले तत्काल कार्यान्वयन गर्नुपर्छ । सबैभन्दा बढी अप्ठ्यारोमा परेका श्रमिकहरुलाई नेपाल फिर्ता गर्नुपर्छ ।

श्रमिकहरुलाई कसरी उद्धार गर्ने भन्ने प्रश्न पनि उठ्ला। त्यसमा चाहिँ वैदेशिक रोजगार कल्याणकारी कोषमा पैसा छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा ७५ ले कोषको रकम प्रयोग गर्न सक्ने छुट दिएको छ । दफा ३३ ले पनि दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारसँग पैसा पनि छ, कानुनी वाधा पनि छैन भने कोषको रकम प्रयोग गरेर धेरै अप्ठ्यारोमा परेका श्रमिकहरुलाई उद्धार गर्नुपर्छ । जसका लागि खाने–बस्ने सुविधा छैन, काम पनि छैन तिनीहरुलाई तत्काल ल्याउने व्यवस्था गर्नुपर्छ ।  

हामीले धनीमानीका छोराछोेरीलाई चीनबाट ल्यायाै‌, सरकारकै खर्चमा। अब हामीले यताबाट कोरियामा पठाउन पनि हुने। त्यसैगरी युएनमा काम गर्नेलाई पनि चार्टर गरेर ल्याउन हुने। वैदेशिक रोजगार कल्याणकारी कोषमा खाडी र मलेसियामा जाने गरिबका छोराछोरीले जम्मा गरेकाे कल्याणकारी कोषकाे रकम त उनीहरुकै हो नि । उनीहरुकै भलाइलाई किन प्रयोग नगर्ने ? सरकारले पैसा हाल्नु पनि  परेको छैन । 

हो, सरकारले कस्तो अवस्थामा चाहिँ खर्च हाल्दिनुपर्छ भने जो श्रमिकहरु कागजातविहीन अवस्थामा अलपत्र छन् त्यसका निम्ति सरकारले छुट्टै कोष खडा गरी सहयोग गर्नुपर्छ । सरकारले मल्टीस्टक होल्डर संरचना तयार गर्न सक्छ । 

वैदेशिक रोजगारीका क्रममा अप्ठ्यारोमा परेका श्रमिकहरु उद्धार, पुनर्स्थापना तथा क्षतिपूर्ति दिनका लागि एउटा सर्वपक्षीय संयन्त्र बनाउन जरुरी छ। जसमा सरकार, मानव अधिकार आयोग, ट्रेड युनियनहरु, त्यसमा काम गर्ने संघसंस्था, विज्ञसहितको संयन्त्र बनाउँ र हामीले छुट्टै कोष पनि बनाउँ। किनभने, हामीलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकमले मात्र नपुग्न सक्छ। भोलि हामीलाई अप्ठ्यारो पनि हुन सक्छ। यसका लागि अरु उपाय पनि होलान्। रोजगारदाता र दातृ निकायबाट पनि छुट्टै कोष बनाउन सकिन्छ। कल्याणकारी कोषचाहिँ अहिले नै सकिहालौँ भनेर मैले भनेको होइन। तर कुनै उपाय हुँदैन भनेदेखि उनीहरुले जम्मा गरेको कोषको रकम उनीहरुलाई समस्या पर्दा प्रयोग गरौँ भन्न चाहन्छु।

Xtrem

Xtrem

सरकारले पनि एक्सन लेभललाई अलिकति बढाउनुपर्ने देखिएको छ। सुरुमा देशगत रुपमा वास्तवमै समस्यामा परेका हरेक देशका श्रमिकहरु पहिचान गर्न र ल्याउन पहल गर्नुपर्‍याे। 

सम्बन्धित रोजगारदाताले स्वदेश फर्किन खर्च बेहोर्छ कि बेहोर्दैन, बुझ्नुपर्‍याे। रोजगारदाताले बेहोर्ने अवस्था छैन। श्रमिकहरु अलपत्र परेका छन् भने उनीहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर भए पनि प्लेन चार्टर गरेर ल्याउनुपर्‍याे।

यो नै उनीहरुलाई सहयोग गर्नुपर्ने बेला हो। किनभने उनीहरुले पठाएको रेमिट्यान्सले नै देश चलेको छ। हाम्रा सरकारी अधिकारीहरुको पारिश्रमिकमा पनि रेमिट्यान्सको योगदान छ। अब नेपालले उनीहरुलाई दिने बेला हो। त्यो पनि उनीहरुले नै डिपोजिट गरेको कोषबाट। 

(वैदेशिक रोजगार पत्रकार समाजले कानुनविद् लुइँटेलसँग गरेको भिडियो वार्तामा अधारित) 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  ०८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्