• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

अर्थतन्त्र पुनर्उत्थान गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिगत व्यवस्था चाहिन्छ

भवानी राणा बुधबार, वैशाख १७, २०७७  १३:२४
1140x725

महामारीको रुपमा संसारभर फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा अकल्पनीय संकट देखा परेको छ। कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि हाम्रो मुलुकमा लगातार एक महिनादेखि भएको लकडाउनका कारण उद्योग, व्यापार तथा व्यवसाय सम्पूर्ण ठप्प छन्।

नेपालको अर्थतन्त्रमा समेत गहिरो संकट पर्ने निश्चित छ। यस्तो प्रतिकूल परिस्थितिमा उद्योग व्यवसायको संरक्षण गरि अर्थतन्त्रको पुनर्उन्थान गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिगत व्यवस्था गरिनु अपरिहार्य छ।

 अर्थतन्त्रको पुनर्उत्थानका लागि निजी क्षेत्रका तीनवटै छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सरकारलाई संयुक्त रुपमा सुझाव सेमत बुझाइसकेका छन्। यस्तो अवस्थामा सरकारले उद्योग बचाउनका नीतिगत सुधारदेखि आर्थिक प्याकेजलाई समेत बजेटमा सम्बोधन गनुैपर्ने हुन्छ। 

सबैभन्दा पहिले सरकारले कम्तिमा तीन वर्षका लागि बैंक कर्जाको ब्याजदर ५ प्रतिशत बिन्दुले घटाइनुपर्ने हुन्छ। यस्तो अवस्थामा उद्योगीलाई केही राहत हुनेछ। 

सम्पूर्ण लघु, साना, मझौला र ठूला कम्पनी तथा फर्म ९प्रतिष्ठान० को ६ महिनाको व्याज २ प्रतिशत ब्याज दरमा हुने गरी पुनर्कर्जाको व्यवस्था गरिनुपर्ने हुन्छ। यस्तो अवस्थामा साना तथा मझौला व्यवसाय गरिरहेका उद्योगीहरु पुनः व्यवसायमा फर्कन सक्छन्। उक्त ऋण कम्पनी तथा फर्मले किस्ताबन्दीमा दुई वर्षभित्र तिर्ने व्यवस्था  गर्नुपर्ने हुन्छ।

यी विषयहरु बजेटसँगै नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमार्फत् समेत सम्बोधन हुनुपर्छ। साथै पुनर्कजाको झन्झटिलो प्रक्रिया र शर्तमा सहजता ल्याउनुपर्ने हुन्छ। यसबाट उद्योगी व्यवसायीले केही राहत अनुभूति पाउने छन्। 

बैंकहरुले सबै ऋण पुनरर्संरचना गर्दै ब्याजलाई पूँजीकरण गर्न दिनुपर्ने हुन्छ। यस्तो व्यवस्था हाललाई एक वर्षका लागि सुनिश्चित गर्दै आगामी पाँच वर्षसम्म कायम गरिएको अवस्थामा उद्योग बचाउन सकिन्छ। ऋणको साँवा, ब्याज भुक्तानीको समय  तत्कालै पछि सार्नुपर्ने आजको आवश्यकता हो। यसमा सरकारले अभिभावकत्व लिनुपर्छ। उद्योगी तथा आम जनताको अभिभावक भनेकै सरकार हो। अभिभावकबाट सबै आज यही खोजी रहेका छन्। 

उद्योगी व्यवसायीले पनि लकडाउनमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अनुसार आफ्ना सबै कर्तव्य पुरा गरेका छन्। तर, सरकारले पनि आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने हुन्छ। यसैगरी, नेपाल राष्ट्र बैंकबाट २०७६ चैत १६ गते जारी भएको निर्देशन अनुसार ऋणीले २०७६ चैत मसान्तसम्म बुझाउनुपर्ने मासिक÷त्रैमासिक किस्ता भुक्तानी गरेमा ब्याजमा १० प्रतिशत छुट हुने व्यवस्था ९टर्म लोन०मा मात्र लागू नगरी सबै प्रकारका कर्जाहरुको व्याजमा १० प्रतिशत छुट दिने व्यवस्था हुनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

योसँगै अहिले उद्योगधन्दा बन्दसँगै लाखौ श्रमिकको रोजगारी गुमेको छ। उद्योगीले पनि श्रमिकलाई पुरै पारिश्रमिक दिन सक्ने अवस्था छैन। श्रमिकको सुरक्षाका लागि पनि सरकारले सहयोग तथा राहत प्याकेज ल्याउनु पर्छ। कम्पनी तथा फर्म (प्रतिष्ठान) ले कर्मचारी तथा कामदारको लकडाउन अवधिको तलब तथा ज्याला अधिकतम ५० प्रतिशत भुक्तानी गर्न पाउने व्यवस्था कानुनी रुपबाट हुनु पर्छ।  एक वर्षका लागि कम्पनी तथा फर्ममा सामूहिक सैदाबाजीलाई स्थगन गर्न सरकारी तवरबाट पनि पहलकदमी हुनुपर्छ। 

उद्योगको रक्षाका लागि कर्मचारी तथा कामदारको जगेडामा राख्न सक्ने समय सीमालाई वृद्धि गरि ६ महिना बनाउनु पर्छ। कुनै कम्पनी तथा फर्म (प्रतिष्ठान) ले आफ्नो आकार वा क्षमता घटाउन चाहेमा र बन्द गर्न चाहेमा विशेष कानुन बनाई कर्मचारी तथा कामदारलाई न्यूनतम रकम दिई कम्पनी तथा फर्मले आफ्नो आकार वा क्षमता घटाउन सक्ने र बन्द गर्न सक्ने व्यवस्था हुनुपर्छ। 

 कम्पनी तथा फर्म (प्रतिष्ठान) ले दैनिक ज्यालादारीका कामदारको ज्याला भुक्तानी गर्न नसक्ने भएको हुँदा त्यसमा सरकारका तर्फबाट सहयोग हुनुपर्छ। साथै सरकारले चार महिनाका लागि विद्युत डिमाण्ड चार्ज मिनाहा हुने व्यवस्था गरिदिएर सहयोग गर्नुपर्छ। साथै बिजुलीको महसुल तिर्ने समयसीमा चार महिना पछाडि सार्नुपर्छ। यस्तो भएको अवस्थामा तत्काल उद्योगी व्यवसायीले केही राहत पाएको महसुस गर्नेछन्। बिजुलीकै हकमा  महसुलमा १५ महिनासम्म १० प्रतिशत छुटको व्यवस्था हुनुपर्छ। 

नीतिगत रुपमा भने सरकारले नेपालको कुल गार्हस्थ उत्पादनको ३ प्रतिशत हुनेगरी बृहत राहत तथा खर्च बढाउने कार्यक्रम अगाडि सार्नुपर्छ। मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २४ ९३० मा लगातार ४ महिनासम्म मिलान गरेर बाँकी रहेको रकम एकमुष्ट फिर्ता दिने व्यवस्था भएपनि हाल प्राप्त हुन नसकेकाले कम्पनी तथा फर्मको नगद प्रवाहको व्यवस्थापन गर्न तत्काल फिर्ता गरिदिने व्यवस्था मिलाउन आवश्यक छ। 

सरकारी निकाय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संघ संस्थाले ठेक्का सम्झौता वा करार अन्तर्गत आपूर्ति हुने वस्तु वा सेवा वापतको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई भुक्तानी गर्दा निजलाई भुक्तानी गर्ने मूल्य अभिवृद्धि कर रकमको ५० प्रतिशतले हुन आउने रकम निजको नामबाट सम्बन्धित राजस्व शीर्षकमा जम्मा गरी बाँकी रहने कर बापतको रकममात्र भुक्तानी गर्ने, यसरी राजस्व जम्मा भएको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई दिनु पर्ने व्यवस्था भएअनुसार ५० प्रतिशत राजस्वमा जम्मा भएको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई तत्काल फिर्ता दिइसक्नुपर्ने  व्यवस्था हुनुपर्नेछ। 

अन्त्यमा विद्यमान लकडाउन बिस्तारै खुलाइ अर्थतन्त्रलार्इ चलायमान बनाउन उद्योगहरूले जारी गर्ने परिचयपत्रका आधारमा श्रमिकको आवतजावतलाई अनुमति दिइनुपर्छ। र, उद्योगले जारी गरेको चलानलाई कच्चा पदार्थ तथा तयारी सामानको ढुवानीका लागि पाससरह मान्ने व्यवस्था मिलाइनुपर्ने हुन्छ।

राणा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष हुन्।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १३:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एलपीजी ग्यास अभावको कारण पहिचान गर्न फिसबोन डायग्राम प्रयोगमा, छिट्टै समाधान हुने मन्त्री साहको दाबी
चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
एलपीजी ग्यास अभावको कारण पहिचान गर्न फिसबोन डायग्राम प्रयोगमा, छिट्टै समाधान हुने मन्त्री साहको दाबी सोमबार, असोज ५, २०८३
चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग सोमबार, असोज ५, २०८३
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता सोमबार, असोज ५, २०८३
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन सोमबार, असोज ५, २०८३
नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्