• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन १६, २०८३ Sat, Aug 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नयाँ बजेटमा श्रम : प्रधानमन्त्री रोजगार कार्यक्रम पहिलो प्राथमिकतामा

64x64
निर्मला घिमिरे बिहीबार, वैशाख ११, २०७७  ०९:४०
1140x725

काठमाडौं- आन्तरिक रोजगारी सिर्जना र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट छलफल अघि बढाएको छ। 

कोरोना भाइरसको संक्रमणसँगै विश्वव्यापी रुपमा रोजगारी कटौती हुने र नेपालीहरु पनि बेरोजगार हुने अवस्था आउन सक्ने भएकाले रोजगारी सिर्जना गर्ने र उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रम समावेश गरेर बजेटको छलफल अघि बढाइएको मन्त्रालयले जनाएको छ। 

आन्तरिक रोजगारी प्रवर्द्धनका लागि नीतिगत र कार्यक्रमगत व्यवस्थाका लागि छलफल भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेले जानकारी दिए। 'कोरोनाका कारण यसअघि सोचिएको भन्दा अवस्था फरक भएको छ,' उनले भने, 'हामीले फरक हिसाबले सोचिरहेका छौँ, हाम्रो प्राथमिकता रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धन नै हो।' 

'हामीले बजेटमा आन्तरिक रोजगारीलाई बलियो बनाउने, विदेशबाट फर्केर आएकाहरुको सीप स्वदेशमै परिचालन गर्ने, उनीहरूमा उद्यमशीलता विकास गर्ने तथा श्रमिकहरुलाई सीप तथा तालिम प्राथमिकतामा राखेका छौँ, ' सहसचिव घिमिरेले नेपाल लाइभसँग भने।

त्यस्तै वैदेशिक रोजगारीको पाटोलाई सहज बनाउन गन्तव्य मुलुकसँग श्रम सम्झौता/ समझदारीलाई जोड दिने तयारी पनि मन्त्रालयले गरेको उनले जानकारी दिए। निजी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन प्रवर्द्धनात्मक कार्यक्रम ल्याउने पनि मन्त्रालयले जनाएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रधानमन्त्री रोजगार कार्यक्रम प्राथमिकतामा

गत वर्षबाट सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट तयार हुने मन्त्रालयले जनाएको छ। गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ छुट्याइएको यो कार्यक्रमलाई यो वर्ष ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। गत वर्षको पैसा खर्च भए पनि चालु वर्षमा भने खर्च हुन सकेको छैन। सरकारले यही कार्यक्रमका लागि विश्व बैंकसँग १३ अर्ब रुपैयाँ ऋण पनि लिएको छ।

५ वर्षभित्र आन्तरिक रोजगारीलाई प्रवर्द्धन गरी वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारले लिएको नीतिलाई सफल बनाउन मन्त्रालयले बजेटमा पनि 'प्रधानमन्त्री रोजगार कार्यक्रम' लाई विषेश प्राथमिकताका साथ स्थान दिइएको उल्लेख गरेको छ। 

मन्त्रालयका सहसचिव तथा प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक रामचन्द्र ढकाल भन्छन्, 'सरकारले आन्तरिक रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ। श्रम मन्त्रालयका लागि छुट्याइने कुल बजेटको आधा बजेट प्रधानमन्त्री रोजगार कार्यक्रमलाई छुट्याउने छलफल भइरहेको छ।'

स्थानीय तहमार्फत् यो वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुनै लागेको अवस्थामा विश्वमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण रोकिएको छ। अवस्था कहिले सामान्य हुने हो र कार्यक्रम सुरु गर्ने भन्ने विषय अन्याेलमा छ। 

कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका लाखौं नेपाली युवाहरु रोजगारी गुमाएर फर्किने अवस्था छ। देश देशभित्रै पनि लाखौंको संख्यामा बेरोजगारी समस्या थपिने पक्का छ। जसले गर्दा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विषेश प्राथमिकताका साथ राखिएको मन्त्रालयले जनाएको हो
 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  ०९:४०
  • #Budget077

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा एक हजार रुपैयाँले बढेर रु दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । शुक्रबार, साउन १५, २०८३
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आज सुन तोलामा आठ सय रुपैयाँले बढेर रु दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । बिहीबार, साउन १४, २०८३
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो आज सुन तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । बुधबार, साउन १३, २०८३
ताजा समाचारसबै
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी शनिबार, साउन १६, २०८३
आजदेखि विश्व स्तनपान सप्ताह सुरु शनिबार, साउन १६, २०८३
धनुषा र सिरहामा कर्फ्यु खुकुलो, बिहान १० बजेसम्म अत्यावश्यक सामान किन्न बाहिर निस्कन पाइने शनिबार, साउन १६, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध शनिबार, साउन १६, २०८३
सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति, शहीद घोषणा गर्नेदेखि १० लाख राहतसम्म शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु शुक्रबार, साउन १५, २०८३
२१ शाखा अधिकृतको सरुवा (सूचीसहित) शुक्रबार, साउन १५, २०८३
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकान्डका मृतकका परिवारले शव बुझेनन्, दबाबमा सहमति गराइएको भन्दै विरोध शुक्रबार, साउन १५, २०८३
ब्रोड पिक हिमपहिरो : ४ जनाको शव फेला शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्