• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना निको भएकाहरूको प्लाज्माबाट संक्रमितको उपचार हुनेमा उत्साहित छन् इटलीका चिकित्सक

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ४, २०७७  १९:३७
1140x725

एजेन्सी- करिब एक महिना इटली कोरोना भाइरस संक्रमणबाट विश्वमा सबैभन्दा धेरै मृत्यु हुने देशको शिर्ष स्थानमा रह्यो। मृत्युमा उसले कोरोना भाइरसको उद्गमस्थल चीनलाई समेत उछिनेको थियो। अहिले भने इटलीलाई अमेरिकाले उछिनेको छ।

अहिले इटलीका चिकित्सक कोरोन भाइरस संक्रमण नियन्त्रण र संक्रमितको उपचारमा सकारात्मक छन्। कोरोना भाइरसबाट संक्रमित भएर निको भएकाहरुको रगतको प्लाज्माले अहिले कोरोना भाइरसबाट संक्रमित भएर अस्पतालमा उपचाररतको उपचारमा सघाउनेमा उनीहरु आशावादी छन्।

'भगवानै आएझै लागिरहेको छ,' डा फास्तो बलदान्तीले भने, 'हामीले ठुलो आउटब्रेक गरेका छौं, अहिले हामीले राम्रा दाताहरु पाइरहेका छौं।'

अहिले इटलीले संक्रमित भएर उपचारपछि निको भएकाहरु र कोरोना संक्रमण पोजेटिभ देखिए पनि उपचारै नगरी निको भएकाहरुको रगतको प्लाज्माबाट कोरोना संक्रमणविरुद्ध लड्न एन्टिबडी बनाइरहेको सिएनएनले जनाएको छ।

उनीहरुबाट बनाइएको एन्टिबडी अहिले कोरोना भाइरसबाट संक्रमित भएकाहरुमा राख्ने तयारी भइरहेको छ। यसले संक्रमितहरुलाई कोरोना भाइरसविरुद्ध लड्न सघाउने उनीहरुको विश्वास छ। लामो समयदेखि चिकित्सकहरुले स्वस्थ ब्यक्तिको प्लाज्मा अन्य रोगको संक्रमितहरुको उपचारमा उपयोग गर्दै आएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

बलदान्ती पाविया सान मेट्रो अस्पतालका भाइरोलोजिस्ट हुन्। उनले इटलीमा कोरोना भाइरसका संक्रमितको उपचारमा संलग्न छन्। संक्रमणबाट निको भएकाहरुको प्लाज्मा जोखिमपूर्ण अवस्थामा आइसियुमा उपचाररत संक्रमितमा प्रभावकारी हुनेमा उनी निक्कै आशावादी देखिए।

यो अहिलेका लागि नौलो प्रयोग नै हो। अहिले इटलीमा उपचार पनि परिक्षणकै रुपमा चलिरहेको छ। यो परिक्षण कोरोना भाइरसविरुद्ध एन्टिबडी बनाउने प्रयास नभएसम्म चल्नेछ। अमेरिकाको खाद्य तथा मेडिसिन प्रशासनले अहिले एन्टिबडी परिक्षणमा कडाइ गरिरहेको छ।

सेरोलोजी परिक्षण भनिन् एन्टिबडी परीक्षणमा कोरोना भाइरसमा सक्रिय रहेको इन्फेक्सनको परिक्षण भने हुन्। उनीहरुले रगतको नमुनाको आधारमा एन्टिबडीमा रहेको प्रोटिनको परिक्षण गर्छन्। राष्ट्रिय ब्लड सेन्टरका अनुसार इटलीमा १७ लाख सक्रिय रक्तदाता रहेका छन्। अहिले भएकी परिक्षण प्रभावकारि भएका उनीहरुबाट रगत दान लिएर एन्टिबडी बनाउने उनीहरुको तयारी छ।

Xtrem
Xtrem

परिक्षण सफल भएपछि रक्तदाताहरुलाई दानका लागि आव्हान गर्ने उनीहरुको तयारी छ। परिक्षणमा बैज्ञानिकहरुलाई सबैभन्दा प्रभावकारी देखिने रक्तदाताको चयनको अधिकार दिइनेछ। त्यता व्यक्तिको प्लाज्माबाट बनाइने एन्टिबडी कोरोना भाइरसबाट सबैभन्दा धेरै संक्रमित भएका विरामीमा उपयोग गरिनेछ।

नर्द न इटलीका केही अस्पतालमा अहिले नै कोरोना संक्रमण जितेकाहरुको प्लाज्माबाट एन्डीबडी बनाएर संक्रमितमा परिक्षण शुरु भइसकेको छ। यो प्रक्रियामा कोरोना संक्रमणबाट मुक्त भएर १४ दिन कटेकाहरुको रक्त कोशिकामा रहेका प्लाज्मा निकालेर कोरोना संक्रमितलाई दिइने छ।

यसका लागी उनीहरुले केदरायन बायो फर्मासँग मिलेर काम गरिरहेका छन्। केदरायन विश्वप्रसिद्ध बायोटिस कम्पनी हो। ऊसँग अमेरिकाले समेत काम गरिरहेको छ। यो सहित इटलीको राष्ट्रिय स्वास्थ्य सेवाले अन्य तीन कम्पनीलाई समेत ब्लड बैंकमा रहेका रगतबाट प्लाज्मा निकाल्ने अनुमति दिएको छ। तीनदेखि ६ महिनाभित्रमा यसको प्रभावकारिता पुष्टि हुने विज्ञहरुले बताएका छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १९:३७
  • #Novel Corona Virus
  • ##italy

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्