complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फुटबलमा देखिएको संकट

64x64
नेपाल लाइभ आइतबार, चैत ९, २०७६  १७:०९
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) का कारण विश्व खेलकुद ठप्प छ। खेलाडी र प्रशिक्षकमा समेत कोरोना संक्रमण देखिएका छन्। ठूला प्रतियोगिताको मिति सारिएका छन्। यसले फुटबल जगतमा संकटका केही अवस्थाहरु देखिन्छन्। 

फुटबल क्लबहरु अब के हुन्छ भन्ने प्रश्नको खोजिमा लागेका छन्। रोकिएका खेलहरु कहिले सुरु हुने भन्ने यकिन छैन। युरोपमा बढिरहेको कोरोना संक्रमणले खेल जगतमा संकट थप्दै लगेको छ। 

महत्वपूर्ण लिग फुटबलहरु स्थगित छन्। अन्य गतिविधि ठप्प छन्। जसले गर्दा केही क्लबले खेलाडीको तलब घटाउने घोषणा गरिसकेका छन् भने आउँदो सिजन हुने ट्रान्सफरमा पनि असर पर्ने देखिएको छ। 

कोरोना संक्रमणकै कारण युरोकप फुटबल सरेको छ, च्याम्पियन्स लिग, युरोपा लिगसँगै क्लब विश्वकप जस्ता ठूला प्रतियोगिताहरु सरेका छन्। खेल गतिविधि बन्द हुँदा क्लबको आयको माध्यम पनि कमजोर भएको छ। फुटबल जगतमा कल्पना गरिएभन्दा खराब स्थिति देखिएका छन्। 

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले क्लबहरुलाई समेत सहज हुनेगरी केही नियम ल्याउने तयारी पनि गरिरहेको छ। 

टिमहरु वेडर बर्मेन, बोरुसिया मोन्चेग्लाबाच, लायोन र हर्टस् जस्ता क्लबले त केही खेलाडीलाई बिदा गर्ने र केही खेलाडीको तलब कम गर्ने गरी काम अगाडि बढाइसकेका छन्। विशेष त क्लबको आम्दानी पूरा बन्द भएको भन्दै ती क्लबले यस्तो कदम चाल्नुपरेको बताएका छन्। 

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले क्लबहरुलाई सहज वातावरण बनाइदिन काम गरिने बताएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले विशेष गरी युरोपियन लिग फुटबलमा केही संकटहरु देखिन्छन्, 

लिग कसरी सकिन्छ? 
रोकिएका लिगहरु कसरी सकाउने भन्ने विषयमा छलफलहरु देखिएका छन्। पहिलो त कोरोना भाइरसको संकट टरेपछि रोकिएको खेल सुरु गर्ने विषयमा छलफल केन्द्रित देखिन्छ। अर्को त अवस्था केही साम्य भएपछि बन्द रंगशालामा खेल गर्ने भन्ने विषयमा पनि कुराकानी भइरहेका छन्। 

अब लिग यत्तिकै सकिने हो कि भन्नेमा पनि केही क्लबहरु लागिपरेका देखिन्छन्। तर यहि अवस्थामा लिग सकाउँदा विजेता बन्न सक्ने क्लबलाई भन्दा रेलिगेसनमा रहने क्लबलाई ठूलो संकट पर्ने हुँदा युइएफए त्यस्तो गर्ने अवस्थामा छैन। तर कोरोनाको यो संकट कति लम्बिन्छ भन्ने कुराले नै अगाडि के हुन्छ भन्ने कुराको निक्योल गर्नेछ। 

विनाशको डर
क्लबहरुको कमाइको बाटो बन्द भएका छन्। खेल बन्द छन्, जसले क्लबहरुले टेलिभिजनमार्फत गर्ने विज्ञापन कमाइ पनि ठप्प छ। कमाइ र खर्चको अनुपात मिलाउने समस्यामा क्लबहरु देखिन्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो परिस्थिति साम्य भएपछि पनि क्लबहरु कसरी पुरानो अवस्थामा फर्कन्छन् भन्ने यकिन छैन। युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको आर्थिक कारोबारसम्बन्धी नियमका कारण पनि नयाँ सिजनमा खेलाडी किन्न समस्या हुने देखिन्छ। 

खेलाडीको भरमा 
धेरै क्लबहरु आफ्ना खेलाडीले पाइरहेको तलब कम गर्न सम्झौता गरुन् भन्नेमा छन्। केही क्लबहरुले खेलाडीलाई रकम कम गर्ने विषयमा पनि कुराकानी गरिरहेका छन्। 

प्रायले १० देखि २० प्रतिशत तलब कम गराउने गरी खेलाडीसँग सम्झौता गर्दै छन्। केही खेलाडीहरु आर्थिक सहयोग गर्न पनि तयार देखिन्छन्। विश्वमै ठूलो कमाइ गर्नेमध्येको स्पेनिस क्लब बार्सिलोनाले समेत खेलाडीको तलब कम गर्ने विषयमा कुराकानी गरेको छ। 

नर्वेको राष्ट्रिय टिमका प्रशिक्षक लार्स लाजरब्याकले आफूले पाउँदै आएको तलबमा २० प्रतिशत कम गरिदिन क्बलसँग मञ्जुरी गरेका छन्। उनको निर्णयपछि नै सहायक प्रशिक्षक पर जोर हानसेन र महिला टिमका प्रशिक्षक मार्टिन सोजरेन पनि तलब कम गर्न राजी भएका छन्। 

यस्तोमा स्वीट्जरल्याण्डको क्लब सिओनमा तलब कम गर्न नमान्ने खेलाडीहरुलाई क्लबले निश्कासन गर्ने बताएको छ। त्यसले बाँकी रहेका क्लबहरुमा पनि डर बढेको देखिन्छ। 

जुन ३० मा सकिने सम्झौता
जुनसम्ममा सम्झौता सकिने खेलाडीहरु र लोनमा रहेका खेलाडीहरु पनि यसले समस्यामा परेका छन्। 

धेरैले अहिले नै खेलहरु रोकिएकाले बाँकी रहेको समयसम्म सम्झौता सकाउन नहुने बताइरहेका छन् भने क्लबहरु नै आर्थिक संकटमा रहेकाले पनि सबै खेलाडीलाई अघि बढाउने मनस्थितिमा देखिँदैनन्। 

ठूला ट्रान्सफरमा डर   
कुनै पनि क्लबले नयाँ ट्रान्सफरको ग्यारेन्टी गर्न सक्ने अवस्था छैन। आय के हुने, लगानी कहाँबाट ल्याउने भन्ने हरेक क्लबलाई समस्या छ। यस्तो भयावह अवस्था अझै केही हप्ता बढ्ने हो भने त्यसबाट बाहिर निस्कन क्लबहरुलाई लामो समय लाग्नेछ। 

अहिले सिजनका बाँकी खेल सकाउनेमा मात्रै धेरैको ध्यान गइरहे पनि त्यसपछि के हुने भन्नेमा बहस राम्ररी सुरु भएकै छैनन्। 

अहिलेको अवस्थामा हेर्दा एक सय मिलियन युरोभन्दा बढी रकम पर्ने नौं खेलाडीहरु देखिएका छन्। जसमा नेमार, केलियन एमबाप्पे, फिलिप कोउटिन्हो, योआओ फेलिक्स, उसमान डेम्बेले, एन्टोनी ग्रिजम्यान, क्रिष्टियानो रोनाल्डो, पोउल पोग्बा र इडन हाजार्ड रहेका छन्। 

खेलाडी किनबेचमा कम समय
यही अवस्था बढ्दै गएमा अर्को सिजनका लागि हुनुपर्ने खेलाडी किनबेचमा पनि धेरै समय क्लबहरुलाई मिल्ने छैन। नयाँ टिमको जोड मिलाउन संकट पर्दा त्यसको असर आउने सिजनमा पनि देखिनेछ। 

समय कम हुने वित्तिकै धेरै खेलाडी किनबेचको सम्भावना पनि रहँदैन। किनभने २०२१ मा युरो कप गर्ने नयाँ तालिकाअनुसार २०२०-२१ को फुटबल सिजन पनि त्यसअघि नै सकाउनुपर्ने चुनौती रहन्छ। 

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्