• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेकपा नेताहरु 'सेल्फ क्वारेन्टाइन'मा

64x64
वीरेन्द्र ओली आइतबार, चैत ९, २०७६  १६:५९
1140x725
फोटो : जीवन आचार्यको फेसबुकबाट

काठमाडौं- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दै गएको विश्लेषण हुन थालेपछि नेकपा शीर्ष नेताहरु सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेर 'सेल्फ क्वारेनटाइन' मा बस्न थालेका छन्।

दैनिक जसो भेटघाट कार्यक्रम तथा सभा समारोह बैठकमा सहभागी हुने नेकपाका शीर्ष नेता घरमै बसेर कोरोनाको अपटेड लिनुका साथै पुस्तक अध्ययन गरेर समय बिताउन थालेका छन्।

उनीहरुले अत्यावश्यक भेटघाट र बैठक बाहेक अन्य कार्यक्रम कटौती गरिरहेका छन्।

नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल लगायत नेताहरु सार्वजनिक कार्यक्रम बन्द गरिसकेका छन्। उनीहरुले आफ्नो निवासमा समेत अतिआवश्क काम बाहेक अरु नेता कार्यकर्तालाई नभेट्ने सूचना जारी गरेका छन्।

कोरोनाले दैनिकी फेरियो 
प्रधानमन्त्री केपी ओली, अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेललाई भेट्न बिहानै नेता कार्यकर्ताको भिड हुन्थ्यो। तर अहिले कोरोनाको प्रभाव कारण नेताका निवासमा भेट्न आउनेको संख्या बिस्तारै पातलिँदै गएको छ।

प्रधानमन्त्री ओली पनि आफ्नै निवासबाट निर्देशन दिँदै आएका छन्। ‘प्रधानमन्त्री ज्यूको भर्खरै मिर्गौला प्रत्यारोपण भएकाले बाहिर कार्यक्रममा जाने कुरा भएन। त्यसैमा कारोनाको प्रभाव बढ्न थालेपछि प्रायः निवासमै हुनुहुन्छ’, प्रधानमन्त्रीका एक सल्लाहकारले भने, ‘कुनै विषयमा बैठक बस्नुपर्ने भएमा गर्नु हुन्छ। नभए, फोनबाटै निर्देशन दिनुहुन्छ।’

कोरोनाले भेटघाट र बैठकहरुमा समेत दैनिकी फेरिएको ती सल्लाहकारले बताए।

यस्तै, कारोनाकै कारण अर्का अध्यक्ष प्रचण्डको भेटघाट र दैनिकीमा समेत परिवर्तन आएको छ। नेता कार्यकर्ताको भेटघाट धेरै व्यस्त हुने प्रचण्डले बिहानको खाना १२/१ बजेतिर खाने गरे पनि अहिले बिहानै १० बजेतिर खाने गरेको प्रचण्डका एक सहयोगीले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘बिहान सामान्यतया पाँच बजे उठिसक्नु हुन्छ। उठे लगत्तै झन्डै २ घण्टासम्म पसिना आउनेगरी टेबल टेनिस खेल्नु हुन्छ। त्यसपछि नुहाउनु हुन्छ’, ती सहयोगीले भने, ‘त्यसपछि कालो चिया खाँदै पत्रिका पढ्नु हुन्छ। अत्याआवश्यक भेट्नैपर्ने भए भेट्नु हुन्छ।’

बाहिर भेट्ने कार्यक्रम नहुँदा प्रचण्डले निवासमै मार्क्सवादी पुस्तक, राजनीतिक, साहित्यक र पार्टीका महत्त्वपूर्ण दस्तावेज अध्ययन गर्दै आएका छन्। अरुबेला राति ११/१२ बजे सुत्ने गरे पनि अहिले ९ बजे सुत्ने गरेका छन्।

यस्तै माधव नेपालले शनिबार उपत्यकाका तीन जिल्लाका सांसदहरु एक कार्यक्रममा सहभागी हुन मण्डिखाटार पुगेका थिए। कोरोना नियन्त्रणमा कसरी पहल लिन सकिन्छ भन्ने विषयमा छलफल भएकाले मात्रै सहभागी भएको माधव नेपालका स्वकीय सचिव मोहन गौतमले बताए।

‘अहिले उहाँ(नेपाल)ले अत्याआवश्यक र भेट्नैपर्ने पाहुना भए मात्रै भेट्नु हुन्छ। नभए बिहानै योगा गर्ने, नुहाउने तथा कालो चिया खाने गर्नु हुन्छ’, गौतमले भने, ‘पत्रिकामा छापिएका समाचार पढ्ने गर्नु हुन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बिहानको खाना समेत नेपालले पहिलेभन्दा छिट्टै खाने गरेका छन्। अहिले बाहिर कार्यक्रममा सहभागी हुन नजाने भएपछि पत्रिका, म्याजेजिन, साहित्यक, राजनीतिक पुस्तक पढेर बस्ने गरेको गौतमले बताए।

यस्तै नेकपा वरिष्ठ नेता झलनाथ खनालले पनि कोरोनाकै कारण भेटघाट बन्द गरेका छन्। बिहानै ५ बजे उठ्ने खनाल करिब २ घण्टासम्म योगामा बिताउने गरेको स्वाकीय सचिव कृष्ण भट्टराईले बताए। बिहान भेटघाट नहुने भएपछि अनलाइनमा कोराना अपडेट लिनुका साथै फोनबाटै नेता कार्यकर्तालाई सजकता अपनाउन निर्देशन दिने गरेको उनले बताए। खनाल पनि दिउँसो सभा समारोहका कार्यक्रम नहुने हुँदा घरमै बसेर पुस्तक पढ्ने तथा अनलाइनबाटै अपडेट हुने गरेका छन्।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना भाइरसका कारण आफ्नो दैनिकी फेरिएको बताए। ‘यसअघि अत्यन्तै व्यस्तता हुन्थ्यो। नेता कार्यकर्तासँग भेटघाट औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी होइन्थ्यो’, श्रेष्ठले भने, ‘अहिले भेट्नैपर्ने भए व्यक्ति भए भेट्छु। नभए घरमै बसेर पुस्तक अध्ययन गर्छु।’

कोरोनाका सम्बन्धमा ओली, प्रचण्ड तथा ईश्वर पोखरेल नेतृत्वको समितिको नियमित सम्पर्कमा हुनुका साथै भेटघाट र छलफलमा सहभागी हुने गरेको श्रेष्ठले बताए।

श्रेष्ठले कोरोना नियन्त्रणमा आफ्ना पार्टीका नेता कार्यकर्तालाई फोनबाटै निर्देशन दिने गरेका छन्। छिमेकी देश भारतबाट कोरोना भित्रिन सक्ने भएकाले अस्थायी रुपमा बोर्डर बन्द गर्ने सम्बन्धमा छलफल भइरहेको श्रेष्ठले बताए।

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्