• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

सिर्जनाले बनायो ‘सिर्जना’लाई हाउडे माया

64x64
नेपाल लाइभ शनिबार, चैत १, २०७६  १३:१९
1140x725

काठमाडौं– सिर्जना खत्रीलाई परिचय ‘हाउडे माया’ उपनामले चिन्नेहरु धेरै छन्। यो उनको स्वभावले बनेको नाम होइन। उनको स्वभाव त सिर्जनशील छ, त्यसैले सिर्जना नै उनका लागि सही नाम हो। 

‘हाउडे माया’ चाहिँ गीतले दिएको नाम हो । यो उनको पहिलो गीत थियो। आफैंले शब्द, संगीत र स्वर भरेको उक्त गीतले उनलाई गायिका बनाइदिएको हो।
त्यसपछि उनको ‘नौटकी माया’, ‘लाहुरे माया’ हुँदै ‘डबल माया’सम्म पुग्यो । यी गीतहरु वर्तमान समयका प्रेमीका फरक रुपको वयान गर्ने क्रमका उपक्रम हुन्। गीत मायाका नाममै निकालिरहिन्। दर्शस्रोताले पनि उनीप्रतिको माया बढाउँदै लगे।  जसले गर्दा उनी अहिले स्टेज कार्यक्रमका लागि व्यस्त गायिकामध्येमा पर्छिन्।

वर्तमान अवस्थामा आइपुग्न उनले निकै घुमाउरो बाटो हिँड्नुपरेको छ । स्कुले उमेरमै गायिका बन्ने रहरले गाँजेकी उनलाई परिवारले एसएलसीपछि सिन्धुपाल्चोक ( उनको जन्मथलो)कै कुनै कलेजमा पढाउन चाहन्थ्यो। तर, उनले आफन्तकहाँ बसेर काठमाडौंमा पढ्ने निधो गरिन्। 

परिवार छोरीको चाहनाको अवरोधक बन्न चाहेन ।  गायिका बन्न प्रतिभाले मात्रै पुग्दै खर्च गर्न सक्ने आर्थिक क्षमता हुनुपर्छ । सुरुवाती दिनमा आर्थिक क्षमता उनीसँग थिएन । काठमाडौंमै आफ्नो गाँसबास आफैंले जुटाउनु पर्ने अवस्थाका परिवारकी सदस्य हुन् उनी । त्यसैले जागिर प्राप्त गर्ने पेशा खोज्न थालिन् । आरजे÷भीजे सिकेर रेडियो वा टिभीमा जागिर पाइने साथीहरुको सल्लाह उनलाई तत्कालिन समयका लागि सही लाग्यो। 

त्यति सिकेर उनी सगरमाथा टिभीमा मनोरञ्जन बिटकी सम्बाददाताका साथै ‘पाठशाला’ नामको शैक्षिक कार्यक्रमकी सञ्चालिका बनिन् । डेढ वर्ष यो क्रम चल्यो। 

उनलाई बन्नु गायिका नै थियो । एकाएक टिभीबाट पाइला संगीत विद्यालयतर्फ मोडिन थाले । उनले  जागिर छाडेर श्रुति संगीत पाठशाला, गुरुदेव कामत र मुच्र्छना संगीतालय धाइन् झण्डै चार वर्ष।

उनको यो संघर्षमय चार वर्ष परिवारलाई चित्त बुझेन । छोरीले एनजिओतिर जागिर गरोस् वा गाउँमै शिक्षिका भएर आर्थिक उन्नति गरोस् भनेर परिवारका सदस्यले सल्लाह दिइरहन्थे। 

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो खर्च जुटाउन कुनै सञ्चारमाध्यममा पार्ट टाइम काम गरिरहेकी उनी घरमा भने फुल टाइम अफिसमा खटिरहेको भनेर ढाँट्थिन्। उनी सम्झिन्छिन्, ‘एक दिन सफल हुन्छु भन्ने आँट थियो । त्यसैले ढाँटेर अघि बढें।’

चार वर्ष संगीत सिकेपछि उनलाई लाग्यो, अब गाउन सक्छु । उनले केही साथीहरुको सहकार्यमा गीत गाइन् तर चित्तै बुझेन । दुईटा गीत रेकर्ड गरेर पनि चित्त नबुझेपछि उनले आफ्ना लागि आफैं गीत लेखिन् । संगीत भरिन् । जुन केही वर्षअघि निस्केको ‘हाउडे माया’ थियो।

रोमान्टिक शैलीको गीतले दर्शकमाझ सिर्जना खत्री होइन, हाउडे मायाका रुपमा परिचित बनायो । पछि उनले त्यसलाई ‘निकन्याम’का रुपमा स्वीकारिन् । अहिले परिचय दिँदा नामका पछाडि ‘हाउडे माया’ जोडिहाल्छिन् ।उनले गाएका अधिकांस गीतमा आफैं शब्द र संगीत गरेकी छिन्। 

गीत चर्चित भइरहेका छन्, युट्युबमा हेर्नेको संख्या राम्रै छ । स्टेज कार्यक्रम गरिरहेकै छिन् । तर, वर्तमान शैलीका गीतबाट आफू सन्तुष्ट भने नभएको संकेत गर्छिन् । माहोलअनुसार चल्नुपर्ने बाध्यताका उपजका रुपमा आफ्ना गीतलाई अथ्र्याइन् । उनको रुची भने लोकगीतमा छ । ‘माटोबाट उब्जेका गीतहरुप्रति लगाव छ,’ उनले भनिन्, ‘त्यस्तो गीत गाउन पाएको छैन।’

उनीसँग ठूला सपना छैनन् । मेहनतले जहाँसम्म पुर्‍याउँछ, त्यहीँसम्म चित्त बुझाउने मनशायका साथ गायन क्षेत्रमा छिन् । उनलाई लाग्छ, ‘ठूलो सपनाले दुर्घटना निम्त्याउँछ । आफ्नो मेहनत र क्षमताअनुसार सपना देख्नुपर्छ।’

उनी आफूलाई गायिकाका साथै सर्जकका रुपमा अघि बढाउन चाहिरहेकी छिन् । सिर्जना नामकी उनी एक हिसाबले आफ्नो नामलाई पछ्याइरहेकी छिन्। 
 

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  १३:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिभरपुलको पहिलो जित
वर्षा र पहिरोले सडक सञ्जाल अस्तव्यस्त, दर्जनौं सडकखण्ड प्रभावित
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
सम्बन्धित सामग्री
अलिना रायमाझीको निर्देशनमा ‘बाटो नहरे आमा’ सार्वजनिक, तीजको मौलिक कथामा भावुक भिडियो ‘बाटो नहरे आमा’मा लक्ष्मी परियारको स्वर रहेको छ भने गीतमा आयान न्यौपानेको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका हु... बिहीबार, भदौ १८, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक यात्राको सबैभन्दा हिट गीत हो । यो गीत उनको खत एल्बममा समावेश छ । त्यस... मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व भारतको ८० औं गणतन्त्र दिवसका अवसरमा शनीबार गान्तोकमा आयोजित समारोहकै बीच मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले नेपथ्यको टिशर्ट र ट... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
लिभरपुलको पहिलो जित शनिबार, भदौ २०, २०८३
वर्षा र पहिरोले सडक सञ्जाल अस्तव्यस्त, दर्जनौं सडकखण्ड प्रभावित शनिबार, भदौ २०, २०८३
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द शनिबार, भदौ २०, २०८३
बाढी प्रभावितको स्थायी पुनर्स्थापना सरकारको प्राथमिकतामा राखेको छ : मन्त्री बादी शनिबार, भदौ २०, २०८३
एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा हार्‍यो रियल शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्