• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सशस्त्र द्वन्द्वमा विस्थापित विष्ट दम्पतीका चारै छोरी सरकारी जागिरे

64x64
महेश न्यौपाने मंगलबार, फागुन २०, २०७६  ०८:२०
1140x725

रोल्पा- छोराछोरीबीच विभेद रहेकाे सुनिदै आएपनि रोल्पाको एक दूर्गम गाउँका अभिभावकले भने यस्तो मान्यतालाई व्यवहारमै तोडेका छन्। पढाइमा मात्र हाेइन पढाइपछिको सरकारी जागिरका लागि समेत वातावरण सिर्जना गरेर सबै छोरीलाई सरकारी जागिरे बनाउन सफल अभिभावक हुन् लुंग्री गाउँपालिका ६ गुम्चालका केशरबहादुर विष्ट दम्पती।

४  छोरीसहित ६ सन्तानका अभिभावक विष्ट दम्पतीका सबै छोरी सरकारी जागिरे छन्। 

विष्टको जेठी छोरी बबिता विष्ट (३२) प्यूठान नगरपालिका कार्यालयमा नायव सुब्बा पदमा कार्यरत छिन्। घरको काममा आमालाई सघाउन भन्दै ४ वर्षसम्म पढाइ छाडेकी बबिताले विस्थापित भएर सदरमुकाम लिबाङ गएपछि पढाइलाई पुनः निरन्तरता दिएकी हुन्। २२ वर्षको उमेरमा एसएलसी गरेकी उनले चौथो पटकको लगातार  प्रयासपछि लोकसेवा आयोगबाट नाम निकाल्न सफल भएकी हुन्।

माइली छोरी कृष्णा विष्ट (२९) मालपोत कार्यालय दाङमा नायव सुब्बा पदमा कार्यरत छिन्। गाविस सचिवबाट सरकारी सेवा आरम्भ गरेकी उनले लोक सेवा आयोगमा परीक्षा दिएको पहिलो वर्षमै नाम निकाल्न सफल भएकी हुन्।

साइली छोरी तृष्णा विष्ट (२७) रोल्पाको लुंग्री गाउँपालिकामा खरिदार पदमा कार्यरत छिन्। उनले लोकसेवा आयोगमा दिएको परीक्षामा दोस्राे पटकको परीक्षामा नाम  निकालेकी हुन्। उनले अहिले आफ्नै गाउँपालिका कार्यालयमा सेवा गर्ने अवसर पाएकी छन्।

विष्टकी कान्छी छोरी चन्द्रीका विष्ट (२२) रोल्पा नगरपालिकामा सब-ईन्जिनियर पदमा कार्यरत छिन्। केही समयअघि प्रकाशित स्थानीय तहको लोकसेवा आयोगको परीक्षा पास गरेकी उनी विष्ट परिवारका चार छोरीमध्ये प्राविधिक क्षेत्रबाट जागिर खाने एकमात्र हुन्।

विष्टका २ छोरामध्ये जेठो छोरा माधव विष्ट (२५) अमेरिकाबाट सिभिल न्जिनियरिङमा स्नातक गरेका छन्। माधवले अमेरिकाको पेन्टील मेनिया स्टेटको लफायती कलेजमा अध्ययन गरेका हुन्। जुन कलेजमा वर्षेनी २ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने गरिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले स्नातक अध्ययनमा फ्रान्स, भारत, जापानका विभिन्न कलेज तथा नेपालको पुल्चोकस्थित ईन्जिनियरिङ कलेजमा समेत नाम निकालेका थिए। स्नातकोत्तर अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा चेक रिपव्लीकन, नेदरल्याण्ड, जर्मनी र बेल्जीयमका विभिन्न विश्वविद्यालयमा नाम निकालेका उनले वातावरण ईन्जिनियर पढ्ने तयारीमा रहेको उनका आफन्त चोम बुढाथोकीले जानकारी दिए। कक्षा ११ र १२ काठमाडाैंस्थित सेन्टजेभियर्समा अध्ययन गरेका उनी ब्याच टपर हुन्।

विष्टका कान्छा सन्तान राधव विष्ट (२०) सूचना प्रविधि काठमाडाैंको एक कलेजमा इन्जिनियरिङ विषयमा स्नातक अध्ययनरत छन्। राधवले कक्षा ५ देखि १० सम्म बुढानीलकण्ठ स्कूलको पाल्पा शाखामा पढेका हुन्।

विष्टको  विगत भने सुखद  छैन। २०५४  सालमा  भएको स्थानीय निकाय निर्वाचनपछि माओवादीहरुले पुरानो सत्ता खाली गर्ने भन्दै गाविसमाथि आक्रमण गर्न थाले। गाविस सचिव रहेका उनी विस्थापित भई सदरमुकाम लिबाङ आए।

राजनीतिमा खासै  चासो  नराख्ने विष्टको २०५९ जेष्ठ ९ गते  माओवादीले घर कव्जा गरेको घोषणा गरे। बेलुकाको समय माओवादीले एक्कासी घर खाली गर्न उर्दी जारी गरेका थिए।

चार छोरी र दुई छोरासहित ८ जनाको परिवार थियो उनको। सानो छोरा ३ वर्षको थियो। अन्य  छोराछोरी पनि नाबालक थिए। 

माओवादीवाट बच्नका घर छोडेर तितरबितर भयो पारिवारिक व्यवस्थापन। सुरक्षित स्थानको खोजी गर्दै सुलिचौर झरेको उनको परिवार बिहान मात्रै एकठाउँमा जम्मा भई सदरमुकाम लिबाङतर्फ लागे।

'पुख्यौली सम्पत्तिसहित घर कब्जा भएपछि परिवार कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ताले कैयौं दिन सतायो विष्ट दम्पत्तिलाई। ५ वर्ष डेरामा बसेपछि सदरमुकाम लिबाङमै घर बनाएर परिवार व्यवस्थापन गरेँ,' केशरबहादुर विष्टले भने। 

इन्जिनियरिङ विषय अध्ययन  गरिरहेका दुई छोरा पनि नेपाल सरकारको कर्मचारी बनुन् भन्ने उनको चाहना छ।

000

गुम्चाल गाविसका सचिव विष्टको गाउँमा माओवादीको खासै प्रभाव नभए पनि हार्जङ, जैमाकसलाजस्ता छिमेकी गाविसमा भने माओवादीको बाेक्लो उपस्थिति थियो। विस्थापनसँगै विद्यालय पढ्दै गरेका ३ छोरीको पढाइसमेत अवरुद्ध भयाे। 

लिबाङ आएको केही दिनपछि उनले सदरमुकाममा रहेको बालकल्याण माविमा छोरीहरूलाई भर्ना गरे। घरायसी कामले जेठी छोरी बबिताले पढाइ छोडेको ४ वर्ष भएको थियो। विष्टले जेठी छोरीलाई समेत विद्यालय भर्ना गरे।

विष्टकी श्रीमती छर्मा भने निरक्षर छिन्। कक्षा १० सम्ममात्रै अध्ययन गरेका विष्टले गाउँकै शिक्षक भएर जागिरे जीवन प्रवेश गरेका थिए। गाउंँपञ्चायतको सचिवबाट निजामती सेवामा प्रवेश गरेका विष्ट अहिले सुनिल स्मृति गाउँपालिकामा नायव सुब्बा पदमा कार्यरत छन्।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्