• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

धुलो दूध आयात प्रतिबन्ध फुकुवा गर्न डेरी उद्योगीको माग 

64x64
नेपाल लाइभ सोमबार, फागुन १२, २०७६  १९:०३
1140x725

काठमाडौं- डेरी उद्योगीहरुले सरकारले प्रतिबन्ध लगाएको धुलो दूध आयात प्रतिबन्ध फुकुवा गर्न माग गरेका छन्। 

नेपाल डेरी उद्योग संघको ११ औं वार्षिक साधारण सभामा आयोजित कार्यक्रममा बोल्दै डेरी उद्योगीहरुले धुलो दूध आयात प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राखेका हुन्। 

नेपालमा उत्पादित दूधले नेपाल आत्मनिर्भर बनिनसकेकाले धुलो दूध आयातमा प्रतिबन्ध गर्न नहुने उनीहरुको भनाइ छ। 

कार्यक्रममा बोल्दै नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिकोराज भण्डारीले सरकारले डेरी उद्योगीहरुलाई प्रोत्साहन गर्न नसकेको बताए। 

‘अहिले नेपालमा किसानले मिल्क होलिडे मनाउनुपर्ने अवस्था छैन, सिजनमा बढि उत्पादन भएको दूधबाट धुलो बनाउन सुरु भइसकेको छ, जसले गर्दा सरकारले धुलो दूध आयातमा सँधै प्रतिबन्ध लगाइराख्नुपर्ने अवस्था छैन‚’ उनले भने। 

हिउँदको समयमा नेपालमा दूध तथा दूधजन्य पदार्थको अभाव सिर्जना हुने हुँदा डेरीमा प्रयोग हुने धुलो दूध आयातमा प्रतिबन्ध लगाउन नहुने उनीहरुले बताएका हुन्। 

कार्यक्रममा बोल्दै नेपाल डेरी एशोसियसनका अध्यक्ष राधाकृष्ण सापकोटाले सरकारले धुलो दूध आयातमा प्रतिबन्ध लगाएपछि उद्योगीहरु करोडौंको घाटामा गएको बताए। 

‘दूध सँधै एकनासले उत्पादन हुँदैन। कम उत्पादन हुने सिजनमा धुलो दूध आयात गर्न खुल्ला गरिनुपर्दछ।’ एशोसिएशनका अध्यक्ष सापकोटाले भने। 

nimb
nimb
Ncell 2
Ncell 2

‘उद्योग एशोसिएसनले नेपालमा अब मिल्क होलिडे हुन दिँदैन, सरकारले जसरी पनि धुलो दूध आयात प्रतिबन्ध फुकुवा गर्नुपर्दछ‚’ अध्यक्ष सापकोटाले थपे। डेरी उद्योगमा नीजि क्षेत्रको लगानीमा सरकारले बेवास्ता गरेको उनको भनाइ छ। 

डेरी उद्योगमा करीब ५ लाख मानिसहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहेको डेरी उद्योग संघले जनाएको छ। दुग्ध व्यवसायले युवा पलायन रोक्न ठूलो भूमिका खेलिरहेको तर सरकारले यसमा बेवास्ता गरेको उद्योगीहरुको आरोप छ। 

धुलो दूध आयात प्रतिबन्ध फुकुवा नगरियोस् : केन्द्रीय दुग्ध सहकारी संघ 
केन्द्रीय दुग्ध सहकारी संघले भने विदेशबाट धुलो दूध आयात गरे किसान मारमा पर्ने जनाएको छ। 

‘पटक पटक किसानलाई मारमा पार्ने काम नगरियोस् धुलो दूध आयात प्रतिबन्ध कायम राख्नुपर्छ। धुलो दूध आयात प्रतिबन्ध फुकुवा गरियो भने फेरि किसानले मिल्क होलिडे मनाउनुपर्ने दिन आउँछ। फेरि किसानले दूध सडकमा पोखेको रमिता हेर्नुपर्ने दिन नआओस्‚’ केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले भने। 

सहकारीले हरेक दिन ८ देखि ९ लाख लिटरको हाराहारीमा दूध संकलन गरिरहेको जनाएको छ। 

‘हामी दैनिक ४ करोडदेखि ५ करोड सहरबाट संकलन गरेर गाउँका किसानसम्म पुर्‍याइरहेका छौं, नेपालमा दूध उत्पादनको अवस्था बिस्तारै आत्मनिर्भरतर्फ अग्रसर भइरहेको छ। बरु केही समय दूध कम खाउँ तर परनिर्भरभन्दा आत्मनिर्भरतर्फ लागौं।’ उनले थपे।  

सिजनमा धेरै दूध उत्पादन भएको अवस्थामा त्यसलाई प्रशोधन गरेर नेपालमै धुलो दूध उत्पादन गर्न सकिने उनको भनाइ छ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान बुधबार, वैशाख २, २०८३
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
प्रधानमन्त्री बालेनद्वारा समानुपातिक सांसदहरूसँग छलफल बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्