• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

तीन महिनामै लगानीकर्ताले कमाए ४ खर्ब ७० अर्ब, बजार पुँजीकरण १९ खर्ब २० अर्ब

64x64
नेपाल लाइभ आइतबार, फागुन ११, २०७६  १८:४९
1140x725

काठमाडौं- सेयर बजारका लगानीकर्ताले तीन महिनाको अवधिमै ४ खर्ब ६९ अर्ब रुपैयाँ कमाएका छन्। ठिक तीन महिना अगाडि मंसिर १० गते बजार पूँजीकरण १४ खर्ब ५० अर्ब रुपैयाँ मात्र थियो। सो समयमा नेप्से सूचक ११०९.१७ अंक थियो। 

नेप्से सूचक सबैभन्दा बढी हुँदा बजार पुँजीकरण २० खर्ब ७० अर्ब रुपैयाँ थियो। त्यतिबेलाको सूचीकृत कम्पनीको चुक्ता पुँजीभन्दा अहिले तीन गुणा भन्दा बढी चुक्ता पुँजी थपिइसकेको छ।

सेयर संख्या तीन गुणा भन्दा बढीले थपिँदा नेप्से सूचक तीन सय अंक कम हुँदै बजार पुँजीकरण यसअघिको रेकर्ड आसपास पुगेको हो। 

तीन महिनाको अवधिमा सेयर बजार ३ सय ९४ अंकले सुधार भएर १५०४.१४ अंक पुगेको छ। सूचकमा सुधार सँगै आइतबार बजार पुँजीकरण १९ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो।

यसै अवधिमा सबैभन्दा धेरै जीवन बीमा कम्पनीका सेयरधनीहरूले कमाएका छन्। तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीको सूचक मात्रै ३ हजार ७ सय ३१ अंकले बढेको छ। 

त्यस्तै माइक्रोफाइनान्सको सूचक १ हजार २ सय ५५ अंकले सुधार भएको छ।

यसै अवधिमा औषतमा माइक्रोफानान्सका सेयरधनीहरूको प्रतिकित्ता १ हजार २ सय ४४ रुपैयाँले बढाएका छन्। केही कम्पनीको सेयर खरिद गर्दाको अवस्थामा नेप्से सूचक सबैभन्दा उच्च र सम्बन्धित कम्पनीको सेयर सबैभन्दा उच्च भएको अवस्थामा किन्नेहरू भने अझै घाटामा रहेको बजार विश्लेषक बलराम रिमालले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

केही वाणिज्य बैंकहरू सिभिल, सेञ्चुरी, कुमारी, मेगालगायतका कम्पनीको सेयरमा बोनस र हकप्रद खाँदा पनि घाटा देखिन्छ। तर अधिकांश कम्पनीको सेयर त्यस बखतमा किन्दा पनि नाफामा देखिन थालेको हो। 

बिमा कम्पनी र माइक्रोफाइनान्सका सेयरधनीहरू भने लगभग नाफामा देखिइसकेका छन्। विगत दुई वर्षको अवधिमा सेयर किन्नेहरू लगभग सबै नाफामा देखिएका छन्। तर जलविद्युत कम्पनीका सेयरधनीहरू भने घाटामै छन्। 

जलविद्युत कम्पनीहरूले वित्तीय अनुशासन कायम नगरेको हल्ला बजारमा चल्न थालेसँगै यी कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको थियो। सेयर बजार ११०० को लाइनमा हुँदा अधिकांश जलविद्युत कम्पनीको सेयर मूल्य आधार मूल्य भन्दा तल झरेको थियो। यसै अवधिमा जलविद्युत कम्पनीको सूचक १ सय १२ अंकले मात्रै सुधार भएको छ। 

दोस्रो बजारमा लगानी गर्ने म्युचुअल फन्डहरू तीन महिना अगाडि आधारमूल्य भन्दा तल झरेका थिए। तर बजार सुधार सँगै फन्डहरुको औषत मूल्य १०.५४ रुपैयाँ पुगेको छ। बजार सुधार हुँदा सबैभन्दा धेरै कमाउनेमा म्युचुअल फन्ड छन्। अर्बौं रुपैयाँको पोर्टफोलियो एकाएक सुधार हुँदा उनीहरूको न्याभ रिपोर्ट सुधारिएर आउनेछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सेयर बजार लगातार घट्दा विगतमा लगानीकर्ताहरुले अर्बौं रुपैयाँ गुमाएका थिए। यसै अवधिमा केही लगानीकर्ताहरुले घाटा सहन नसकेर चरम निराशामा थिए। बजारबाट अकुत कमाउने लोभमा आफ्नो क्षमता भन्दा बढी लगानी गर्दा उनीहरू फसेका थिए। 

लगानीकर्ताहरूको पुरानो घाटा पुर्ति हुन अझै केही समय लागे पनि विगत दुई वर्षको अवधिमा सेयर किन्नेहरूले रातारात पैसा कमाएको बजार विश्लेषक बलराम रिमालले बताए। एक वर्षको अवधिमा छिरेका नयाँ लगानीकर्ता सबैभन्दा बढी लाभांन्वित छन्। यसै अवधिमा माइक्रोफाइनान्स र बीमा कम्पनीमा सेयर किन्नेहरूले करोडौं कमाइसकेका छन्। 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला मंगलबार, असोज २७, २०८३
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना मंगलबार, असोज २७, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २७, २०८३
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्