• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अर्थमन्त्री खतिवडाले भने- करको विषयमा म कठाेरै छु

64x64
नेपाल लाइभ आइतबार, फागुन ११, २०७६  १२:४०
1140x725

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले करको विषयमा आफू कठाेर भएकोले यसलाई बुझिदिन अनुरोध गरेका छन्। राष्ट्रिय बीमा संस्थानको ५३औं वार्षिकोत्सवका अवसरका आयाेजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले तल्लो वर्षका मानिसहरुलाई उत्थान गर्न कमाउने वर्गबाट कर असुल गर्नुपर्ने अर्थमन्त्रीको दायित्व भएको बताए।

उनले भने 'कर भनेको धेरै कमाउनेबाट लिने र कमाउन नसक्नेलाई दिने हो। तपाईंहरु कर छुटैछुट भन्नुहुन्छ। तपाईंहरुलाई कर छुट दिँदाखेरि गरीब व्यक्तिहरुले पाउँदैनन्।' 'अर्थमन्त्रीको काम कर उठाउने र पुनर्वितरण गर्ने हो,' उनले भने, 'तपाईंहरुले कर दिनु भएन भने गरीबकाेमा पुग्दैन। हामी तल्ला वर्गको उत्थाने गर्ने पार्टी भन्छौं। श्रमिकको पार्टी भन्छौं। गरीबकाे पार्टी भन्छौं। तिनीहरुको उत्थान कसले गरिदिने, हामीले नगरे कसले गर्ने?'

कार्यक्रममा बोल्ने बक्ताहरुले अर्थमन्त्रीलाई बीमा गर्दा दिँदै आएको कर छुटको दायरा बढाउन अनुरोध गरेका थिए। अहिले २५ हजारको सीमालाई बढाउन अनुरोध गर्दै गर्दा सबै क्षेत्रमा कर छुटमात्रै दिन नसिकेन अर्थमन्त्रीको भनाइ थियो। यसै शिलशिलामा उनले आफू करको विषयमा कठाेरै रहेकाे बताएका हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

खतिवाडले बीमा कम्पनीहरुले स्थानीय भाषा बोल्ने अभिकर्ता र स्थानीय भाषाकै प्रचार सामग्री बनाउन कम्पनीहरुलाई अनुरोध गरेका छन्। स्थानीय भाषाको अभिकर्ता र प्रचार सामाग्री नहुँदा सीमाका नेपालीले सीमापार गएर बीमा गराउने गरेको भन्दै त्यता पनि ध्यान दिन उनले अनुरोध गरे।

विदेशमा दाबी भुक्तानी डिजिटलाइज भएर घटना स्थलमै दाबी पाउने अवस्थाको सिर्जनाको विकास भइसकेको हुँदा नेपालमा पनि यस विषयमा सोच्न उनले अनुरोध गरे। बैंकिङ क्षेत्रमा सम्पूर्ण बैंकहरुलाई आफ्नो कर्जा प्रवाहको न्युनतम ३ प्रतिशत कर्जा लघु कर्जा हुनुपर्ने व्यवस्था बढेर अहिले ६ प्रतिशतको कभरेज भएको उदाहरण दिँदै खतिवडाले बीमा क्षेत्रमा पनि यस्तै पोलिसी आवस्यक परेको बताए। उनले बीमा समितिलाई इङ्गित गर्दै सम्पूर्ण बीमा कम्पनीहरुलाई सम्पूर्ण बीमाको ५ प्रतिशत बीमा लघुवीमा हुनुपर्ने व्यवस्था लागु गर्न अनुरोध गरे।

नेपाल बीमक संघका अध्यक्ष शिवनाथ पाण्डले पनि बीमा गरे बापत कर छुट दिँदा राज्यलाई घाटा नहुने बताए। कर छुट दिएमा बीमा कम्पनीले बीमा शुल्क बढाउने हुँदा कम्पनीको नाफा बढ्छ। यसले पनि राज्यको कर खुम्चिने भन्दा बढ्ने उनकाे धारणा थियाे। 

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले आफू समितिमा आएको तीन वर्ष बित्दा पनि संस्थाको पूर्ण सुधार गर्न नसकेको बताए। विगत ५/७ वर्षदेखि हुन नसकेको लेखापरीक्षण तथा एक्चुरियल मूल्याङ्कन आफ्नो बाँकी १० महिनाको कार्यकालमा पुरा हुने प्रतिबद्धता जनाए। उनले प्रतिवद्धता दिदै गर्दा अर्थमन्त्री खतिवडाले 'हेरौला' भन्दै शुभकामना दिए।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्