• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

पहाडमा ठूला विमानस्थलका लागि सम्भाव्यता अध्ययन, प्राविधिकले भने- पुइलेक उपयुक्त

64x64
नेपाल लाइभ मंगलबार, माघ १४, २०७६  ०९:२०
1140x725

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशमा विमानस्थल नभएको जिल्लाका रुपमा रहेको डडेल्धुरामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ।

डडेल्धुरामा प्रारम्भिक अध्ययन पश्चात विमानस्थलको सम्भाव्यता अध्ययन सुरु भएको हो। अजयमेरु गाउँपालिका १ को पुइलेकदेखि वयलडाँडासम्मको १२ सय मिटर क्षेत्रमा सम्भाव्यता अध्ययन सुरु भएको हो। पहाडमै ठूलो विमानस्थल तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालबाट सिधै पहाडी जिल्लामा उडान भर्न सक्ने बारेमा अध्ययन सुरु भएकाे हाे। 

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ८ जिल्लामा यसअघि नै विमानस्थल निर्माण भइसकेका छन् भने बन्द रहेका विमानस्थलहरु पुनः निर्माण भइरहेका छन्। सुदूरपश्चिमका अन्य ७ पहाडी जिल्लामा रहेका विमानस्थलहरु ६ सयदेखि ७ सय मिटरका मात्र छन्। अहिले धनगढी विमास्थल भएर मात्र अन्य पहाडी जिल्लामा उडान भर्न सक्छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि जिल्लामा एक प्राविधिक टोली पठाएको छ। प्राविधिक टोलीले सम्भाव्यता अध्ययनका रुपमा स्थलगत निरीक्षण गरी लम्बाइ र चौडाइ लिनुका साथै ड्रोन क्यामरामार्फत उक्त क्षेत्रको नक्सा पनि लिएको छ। जिल्ला सदरमुकामबाट १२ किलो मिटर दूरीमा रहेको स्थान भौगोलिक रुपले उपरोक्त रहेको प्रविधिक टोलीको भनाई छ। 

२०७० सालदेखि डडेल्धुरामा विमालस्थल निमार्णका लागि विभिन्न स्थानमा माग राखेको भएपनि अहिले आएर पुइलेकमा प्रारम्भिक अध्ययन पश्चात सम्भाव्यता अध्ययन सुरु भएको हो। अध्ययन गरेकोको पूर्ण निष्कर्ष आउन ३ महिना लाग्नेछ। यसअघि पुइलकसँगै डडेल्धुराको बिरादे, दहभेटा, डाँडाबन क्षेत्रमा पनि प्रारम्भिक अध्ययन भएको थियो।

बिरादेमा विमानस्थलका लागि आवश्यक धावनमार्गको लम्बाइ नपुगेको, दह भेटामा पर्याप्त क्षेत्रफल नभएको र डाँडाबनमा धावनमार्गका लागि पर्याप्त क्षेत्रफल रहेको भएपनि धावनमार्ग पहाडले छेक्ने सम्भावना रहेको अध्ययन टोलीले जनाएको थियो।

पुइलेकमा अध्ययन गरिए अनुसार विमानस्थलका लागि आवश्यक धावनमार्गको लम्बाइ, पर्याप्त क्षेत्रफल भएकाे पाइएकाे छ। क्षेत्रफल मिलेको तर जमिन भिरालो भएपनि राम्रो भएको, धावन मार्ग पहाडले छेक्ने सम्भावना नरहेको पाइएको अध्ययन टोलीका सदस्य सिभिल इन्जिनियर नरेश सिवाकोटीले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘यो क्षेत्र भौगोलिक रुपले र धावनमार्गलगायतका हिसावले राम्रो छ, रिपाेर्ट आउन ३ महिना लाग्छ के देखाउछ हेरौँ।’ संम्भाव्यता अध्ययन गरिएको क्षेत्रको भू–वनोटलगायत ल्याण्डिङ र टेकअफ गर्ने बेलाका लागि अपट्याकल लिमिटेसनलगायतका कुराहरुलाई हेर्दा पहाडी जिल्लाका लागि उपयुक्त स्थान रहेको अध्ययन टोलीका सदस्य इन्जिनीयर सिवाकोटीको भनाइ छ।

विमानस्थलको प्रारम्भिक अध्ययन पश्चात सम्भाव्यता अध्ययन सुरु भएपछि स्थानीय नागरिक खुसी भएका छन्। लामो समयदेखि चर्चामा रहेका स्थानमा फेरि अध्ययन सुरु भएपछि विमानस्थल बन्ने आशा जागेको स्थानीय बताउँछन्। विमानस्थल निर्माण गर्न छिटो पहल गर्न स्थानीयले  सरकारसँग मागसमेत गरेका छन्। स्थानीय टेकबहादुर ऐरले भने, ‘सुदूरपश्चिममा सबै जिल्लामा विमानस्थल छन्। हाम्रो छैन। सरकारले छिटाे बनाउनु पर्छ।’

सरकारले विमानस्थलको लागि काम अगाडि बढाए जमिन तथा अन्य समाजिक सहयोग आफूहरु गर्न तयार रहेको अर्का स्थानीय डम्बर साउँदको भनाइ छ। उनले भने, ‘बनाउन सुरु गरेपछि हामी जस्तो सुकै सहयोग गर्न तयार छौँ।’

स्थानीय तहहरुले पनि विमालस्थलका लागि चासो देखाएका छन्। अजयमेरु गाँउपालिका उपाध्यक्ष कलावती भाँणले अध्ययन टोलीसंग छिटो प्रक्रिया अगाडि बढाउन अनुरोध गरिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विमानस्थल निर्माणका लागि डडेल्धुराको पुइलकमा कालोपत्रे सडक पहुँच भएकाले ४ वर्षको समयावधि लाग्न सक्ने प्राविधिक टोलीले जनाएकाे छ। विमालस्थल अध्ययन भइरहेकाे क्षेत्र डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटर टाढा पर्छ। 

डडेल्धुराको अजयमेरु–१ समैजी पुइलेक क्षेत्रमा विमालस्थान निमार्ण भए ७ पहाडी जिल्लाको लागि उपयुक्त हुनुका साथै धनगढी र नेपालगञ्जमा हिउँदको समययमा मौसमका कारणले उडान बन्द भए पनि डडेल्धुरा विकल्पका रुपमा हुने प्राविधिकहरूको भनाइ छ। प्राविधिकहरूका अनुसार यहाँ निर्माण हुने विमालस्थल काठमाडौंदेखि सिधैं डडेल्धुरा उडान भर्न सक्ने बन्नेछ।

प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्