• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

‘प्रहरीलाई सघाउन तयार छु, प्लिज फरार नभन्दिनुस्’

64x64
नेपाल लाइभ आइतबार, माघ ५, २०७६  १४:५५
1140x725

काठमाडौं- गायिका आस्था राउतलाई त्रिभुवन विमानस्थलमा महिला प्रहरीमाथि दुर्व्यवहार गरेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यलय काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि अहिले काठमाडौं प्रहरीले उनलाई खोजिरहेको छ। 

प्रहरीले मिडियासँग आस्था फरार भएको बताइरहेको छ। कन्सर्टका क्रममा सिक्किम पुगेकी आस्था पक्राउ पुर्जी जारी भएपछि नेपाल लाइभको सम्पर्कमा आएकी छिन्। 

तपाईं पक्राउको डरले फरार हुनुभएको हो र भन्ने नेपाल लाइभको प्रश्नमा आस्थाले भनिन्, ‘अहिले बाहिर प्रचार भएजसरी म फरार भएकी छैन, कन्सर्टका लागि सिक्किम आउने क्रममा नै ममाथि यो दुर्व्यवहारको घटना भएको हो। मेरो अझै यहाँ केही कार्यक्रम बाँकी नै छन्। त्यो कार्यक्रम सक्किएपछि म चाँडै नेपाल फर्किन्छु।’

बिहीबार गायिका राउतले माघे मेलामा प्रस्तुति दिन सिक्किम जाने क्रममा आफू एक जना महिला प्रहरीको दुर्व्यवहारमा परेको दाबी गर्दै फेसबुक लाइभ गरेकी थिइन्।

फेसबुक लाइभका क्रममा आस्था एकदमै आवेगमा थिइन्। प्रहरीले आफूलाई दुर्व्यवहार गरेको जानकारी दिइरहँदा उनी प्रहरी संगठनमाथि नै प्रश्न उठ्नेगरी खनिएकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि आस्थाको पक्ष/विपक्षमा सामाजिक संजालमा बहस सिर्जना भयो। पछि आस्थाले प्रहरी संगठनमाथि नै आँच पुग्नेगरी आफूले प्रयोग गरेका केही शब्दप्रति फेसबुक लाइभमार्फत नै माफी मागिन् तर आफूले दुर्व्यवहार भोगेको घटना भने सत्य रहेको दाबी गरिन्। 

यता आस्थाको गालीगलोजपछि प्रहरीले अनुसन्धान थाल्यो। आवाज नसुनिने सिसिटिभी फुटेज हेर्दा आस्थाको कमजोरी लागेपछि प्रहरीले विमानस्थल जस्तो सुरक्षा संवेदनशील क्षेत्रको भिडियो नै ‘लिक’ गरिदियो। 

त्यसपछि पक्ष/विपक्षको माहोल झन् बढ्यो। प्रहरीसँगै आस्थालाई आलोचना गर्नेको भीड पनि सामािजक संजालमा बढ्न थाल्यो। सायद सामाजिक संजालको समर्थन देखेर होला प्रहरी झन् हौसियो र आस्थामाथि अभद्र व्यवहारमा मुद्दा चलायो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यता आस्था रिसको आवेगमा आफूले प्रयोग गरेको भाषाप्रति पटकपटक माफी मागिरहेकी छिन्। उता प्रहरी आस्थालाई पक्राउ गरेर हिरासतमा कोचेरै छाड्ने तयारीमा छ।

यही बेला नेपाल लाइभको सम्पर्कमा आइपुगेकी आस्था भन्छिन्, ‘मैले आवेशमा आएर पूरै प्रहरी संगठनकै सम्मानमा आँच पुग्ने केही शब्द बोलेकी थिएँ। त्यसका लागि मैले सार्वजनिक रुपमै माफी मागिसकेकी छु। फेरि पनि माग्न तयार छु। तर फेरि पनि भन्छु, मैले त्यतिबेला विमानस्थलमा भोगेको व्यवहार सह्य थिएन। यद्यपि अनुसन्धानका क्रममा प्रहरीसँग मैले थप केही ‘को-अपरेट’ गर्नुपरे नेपाल फर्कनासाथ गर्न तयार छु। तर, प्लिज मलाई  फरार चाहिँ नभन्दिनुस्।’

सम्बन्धित समाचार:

गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी

आस्थालाई सुझाव दिँदै दीपकले भने- ममाथि भएको दुर्व्यवहार पनि डरलाग्दो थियो

गायक राईको आस्था राउतलाई सुझाव : ‘धेरै रुन्चे नबन तिमी ठूली भइसक्यौ’

आस्थाकै गल्ती देखिने भिडियो सार्वजनिक,अझै भन्छिन्- मैले झुट बोलेको छैन

रिसमा फेसबुक लाइभ गर्दा समस्यामा आस्था

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्