• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

रिसमा फेसबुक लाइभ गर्दा समस्यामा आस्था

प्रहरीले अनुसन्धान गर्ने भएपछि भिडियो डिलिट
64x64
नेपाल लाइभ बिहीबार, माघ २, २०७६  १४:४७
1140x725

काठमाडौं- गायिका आस्था राउतले पश्चिम रिम्बी माघे मेलामा प्रस्तुतिका लागि सिक्किम जाने क्रममा आफू प्रहरीको दुर्व्यवहारमा परेको दाबी गरिन्।

प्रहरीले आफूलाई दुर्व्यवहार गरेको बताउँदै उनले एउटा भिडियो आफ्नो पेजमा पोस्ट गरिन्। तीन मिनेटभन्दा लामो भिडियोमा आफूलाई प्रहरीले असभ्य भाषा बोलेर दुर्व्यवहार गरेको कुरा उल्लेख गरिन्।

भिडियो हेरेपछि लाग्छ- आस्था दुर्व्यवहारमा परेकी हुन्। प्रहरीले उनलाई असभ्य बोलेको हो।

तर, प्रश्न प्रहरीको व्यवहारमाथि मात्र उठ्दैन। आस्थाले प्रहरीलाई सामाजिक सञ्जालमार्फत् गरेको आक्रोशपूर्ण गालीगलौजमाथि पनि उठ्छ।

आस्थाका अनुसार उनलाई र उनीसँगै रहेकी एउटी महिलालाई महिला प्रहरीले नै ज्याकेट खोल्न लगाएर दुर्व्यवहार गरिन्।  

तर, एउटा प्रहरीको व्यवहारबाट आक्रोशित आस्थाले समग्र प्रहरीलाई अपाच्य शब्दमार्फत् गाली गलौज गर्नु सुहाउँदो कुरा नहुने भन्दै सामाजिक सञ्जालमा उनको आलोचना हुन थालेका छ।

'कलाकारले यस्तो शब्द बोल्नु उचित हुँदैन। उसले आफ्नो मर्यादाको पनि ख्याल राख्नुपर्छ। प्रहरीलाई पाठ पढाउँदा आफैं चुकिन्,' उनीबारे एक कलाकारले नै टिप्पणी गरेका छन्।

आक्रोशमा भिडियोमा फेसबुक लाइभ गर्दा आस्थाले प्रहरीलाई भनेकी छन्, 'त्यही हो बोल्न पारा। यो पुलिस भन्ने स्लोगन हटा। पुलिस हो कि फुलिस।'

Ncell 2
Ncell 2
nimb
nimb

ती महिला प्रहरीको व्यवहारका कारण रिस पोख्दै आस्थाले भिडियोमा भनेकी छन्, 'त्यो किन आई त्यसरी। त्यसको बुढासँग झगडा परेछ कि हैन।'

प्रहरीले अनुसन्धान गर्ने भएपछि भिडियो डिलिट
प्रहरीले अनुसन्धान गर्ने भनेपछि आस्थाले भिडियो अहिले आफ्नो पेजबाट हटाएकी छन्। आफूले रिसको आवेगमा नराम्रो शब्द बोलेको भन्दै उनले सामाजिक सञ्जालमा माफीसमेत मागेकी छन्।

'रिसको आवेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो। यसको लागि क्षमा चाहन्छु। प्रशासनको राम्रो कामप्रति मलाई सधैं सम्मान छ। तर सर्वसाधारणसँग बोल्दा तुत्क्ष व्यबहार नगरियोस्। तँ तँ र म म गर्न बन्द गरियोस्। नैतिक शिक्षाको कमि नरहोस्,' उनले माफी माग्दै फेसबुकमा लेखेकी छन्।

प्रहरीको चरित्रमा दाग लगाइन् : प्रहरी
आस्थाले बोलेको शब्दप्रति भने प्रहरीले आपत्ति जनाएका छन्। उनको अपाच्य शब्दले प्रहरीकै चरित्रमा दाग लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबेन्द्र बोगटीले नेपाल लाइभलाई बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'आस्था राउतले बोलेको कुरा अपाच्य देखिए। प्रहरीकै मोरल डाउन हुने खालका शब्द प्रयोग भएका छन्। एउटा सेलिब्रेटीले प्रहरीका विरुद्ध यसरी बोल्दा समाजमा पक्कै नराम्रो म्यासेज जान्छ,' डिएसपी बोगटीले भने।

प्रहरीले यस सन्दर्भमा अनुसन्धान गरिरहेको र यसबारे आवश्यक कारबाही समेत गर्ने उनले बताए।

'यो कुरा प्रहरीले मनन गरेको छ। कुन सन्दर्भमा यसो भनिएको हो। हामीले अनुसन्धान गर्दैछौं। कारबाही गर्नुपर्ने आवश्यक देखिएमा कारबाही हुन्,' बोगटीले नेपाल लाइभसँग भने।

यस्तो बोलेकी थिइन् आस्थाले

प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  १४:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्