• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

आस्थाकै गल्ती देखिने भिडियो सार्वजनिक,अझै भन्छिन्- मैले झुट बोलेको छैन

64x64
नेपाल लाइभ शुक्रबार, माघ ३, २०७६  १६:०९
1140x725

काठमाडौं- गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यहार गरेको भन्दै बिहीबार एउटा लाइभ भिडियो सार्वजनिक गरिन्।

भिडियोमा आफूलाई दुर्व्यवहार गरेको भन्दै प्रहरीलाई अपाच्य हुने शब्दमार्फत् गाली गलौजमा उत्रिइन्। एउटा कलाकारले अपाच्य शब्दबाट गाली गलौज गर्नु नहुने भन्दै उनको सर्वत्र आलोचना भयो।

भाइरल बनेको त्यो भिडियोले प्रहरीको समेत ध्यान केन्द्रित गर्‍यो। आस्थाले यसरी प्रहरीको चरित्रमाथि नै दाग लगाएको भन्दै यसमाथि प्रहरीले अनुसन्धान थालेका थिए।

अनुसन्धानको क्रममा एयरपोर्टमा भएको घटना के थियो भन्ने विषयमा खोज्दै जाँदा सिसिटिभी फुटेज सार्वजनिक भयो।

के थियो सिसिटिभी फुटेजमा
सार्वजनिक भएको फुटेज हेर्दा आस्थाले भनेजस्तो देखिएन। न त्यहाँ उनलाई महिला प्रहरीले बल प्रयोग गरेकी छिन्, न कुनै त्यस्तो दुर्व्यवहार नै।

भिडियो हेर्दा आस्था सरासर आएकी देखिन्छन्। उनले एक्स–रे मा झोला राखिन्। उनको हातमा कफी थियो। उनी हातमा कफी बोकेर गेटबाट भित्र पस्न खोज्छिन्।।

महिला प्रहरीले तिनलाई रोक्न खोज्छिन्। ती प्रहरीले उनको हातबाट कफी लिएर साइडमा राखिदिन्छिन्। बाक्लो ज्याकेट लगाएकी आस्थालाई प्रहरीले ज्याकेट खोल्न अनुरोध गरेको देखिन्छ। उनी ज्योकट खोलेर पुनः भित्र आउँछिन्। प्रहरीले जाँच गरेपछि आस्था जान खोज्छिन्।

चेकजाँचपछि आस्थाले बोकेर आएको कफी ती महिला प्रहरीले उनैलाई थमाउन खोज्छिन्।  तर, आस्था मान्दिनन्। उल्टै रिसाएर कफी टेबलमा राखिदिन्छिन्। त्यही बेलामा दुई जनाबीच भनाभन भएको देखिन्छ। आस्थाले कफी झोंकिएर पर सार्न खोज्छिन्। महिला प्रहरीले उनीतिर कफी सार्छिन्। यसरी दुईबीचको दोहोरीले कफी पोखिन्छ।

आस्थाले भिडियो सार्वजनिक हुनुअघि ती महिला प्रहरीलाई अशिष्ट र अभद्र व्यवहार गरेको, ‘तँ’ भनेर बोलाएको आरोप लगाएकी थिइन्। तर, भिडियो हेर्दा उनको व्यवहार पनि शिष्ट देखिँदैन। अझ त्यो घटनापछि उनले प्रहरीलाई फेसबुक लाइभमार्फत जुन शैलीमा गाली गरिन्, त्यो झन् अशिष्ट देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैले आस्थालाई लिएर अहिले सामाजिक सञ्जालमा प्रश्न उठेको छ, ‘अरुलाई शिष्टता सिकाउनेले आफू शिष्ट हुनुपर्दैन?’

फिल्म निर्देशक विशाल भण्डारीले प्रहरीको समर्थन गर्दै फेसबुकमा लेखेका छन्, ‘कलाकारलाई सेक्युरिटी चेक नै गर्न नुहुने तर्क गलत हो। अहोरात्र सुरक्षार्थ खटिने सुरक्षाकर्मीको मनोदशा बुझेर थोरै सहकार्य गर्नु हामी आम नागरिक, कलाकार, भिआइपी, भिभिआइपी सबैको कर्तव्य हो। सहज छैन, त्यसरी दिनभर खटेर सबैको गाली सुन्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न। ’

आस्थाले रुँदै भनिन्– मरेर जाने चोला हो, किन झुट बोल्नुपर्‍यो
आस्था आज पुनः फेसबुक लाइभ आएर घटनाबारे बोलेकी छिन्। उनले पटकपटक रुँदै आफूले दुर्व्यवहार भोगेको बताएकी छन्। भिडियो लाइभमा उनले रुँदै भनेकी छिन्, ‘मरेर जाने चोला हो यार। किन मैले झुट बोल्नु पर्‍यो।’

उनले तथानाम गर्नेहरूले आफूलाई नबुझेरै गाली गरेको बताइन्। ‘तपाईंहरू भन्नुहुन्छ कि हुन्न– डन्ठा बोकेर हिँड्नेलाई डन्ठे, बन्दुक बोकेर हिँड्नेलाई बन्दुके, गाउनेलाई गाइने। नाच्नेलाई नर्तकी। हिरो हिरोइनलाई त्यस्तै। मैले आमा बाउको गाली देको हो? मैले त्यस्तो अपराध गरेको हैन। पहिला कुरा बुझ्नुस् अनि मात्र लेख्नुस्,’ उनले फेसबुक लाइभमा रुँदै भनेकी छन्, ‘हावाको भरमा गाली गर्न त्यस्तो नगर्नुस्। राम्रो भन्छ मान्छे कुण्ठित हुन्छ गाली गर्न उक्सिन्छ। सत्य तथ्य थाहा नपाइ कुर्लनुहुन्छ। तपाईंको दिदी बहिनीलाई भएको भए के गर्नुहुन्थ्यो?’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफूलाई गाली गर्नेहरूलाई आस्थाले रुँदै भनेकी छन्, ‘मेरो आँसुले तिमीहरूलाई पोल्नेछ।’

प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  १६:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्