• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

पुरानो वितरण प्रणालीले धान्दैन बढ्दो विद्युत माग

प्राधिकरण भन्छ- भूमिगत नयाँ वितरण प्रणाली आवश्यक
64x64
नेपाल लाइभ शनिबार, माघ ४, २०७६  १८:५३
1140x725

काठमाडौं- देशमा हरेक वर्ष विद्युत माग बढ्दो छ। उत्पादन पनि बढिरहेको छ। तर सो अनुपातमा वितरण प्रणालीको स्तरोन्नति नहुँदा माग र आपूर्ति व्यवस्थापनमा समस्या देखिएको छ। 

विद्युत खपत बढेसँगै पुरानो वितरण प्रणालीले धान्न नसक्दा पछिल्लो समय बत्ती जाने आउने भइरहेको छ।

विद्युत माग बढ्दा ‘सिस्टम ओभरलोड' हुने भएकाले बत्ती जानेआउने भइरहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन्।

‘मौसमका कारणले काठमाडौं उपत्यकामा अहिले समस्या छ। तर अधिकांश ठाउँमा अवस्था सामान्य हुँदै गएको छ। त्यसका लागि प्राधिकरणले प्रणाली सुधार र ट्रान्सफर्मर थप्ने काम गरिरहेकको छ,’ प्रवक्ता अधिकारीले भने, ‘हाम्रो प्रशारण प्रणाली मास्टर-प्लान अनुसार गरेको होइन। कतै ओभरलोड छ भने कतै लोड नपुगेको अवस्था छ।,’

बेलुका ५ बजेदेखि ९ बजेसम्म र बिहान ५ बजेदेखि ९ बजेसम्म उपत्यकाको विद्युत माग अत्यधिक हुन्छ। बत्ती झ्याप्प जानेआउने समस्या पनि यही समयमा बढी हुन्छ। काठमाडौं उपत्यका बाहिर यस्तो समस्या नरहेको अधिकारीको भनाइ छ। अहिले काठमाडौं उपत्यकामा ४ सय ५० मेगावाट लोड धान्न सक्ने वितरण प्रणाली छ। तर माग नै त्योभन्दा बढी भएपछि ठाउँठाउँमा प्राविधिक समस्या देखिएको उनी बताउँछन्। सामान्य अवस्थामा उपत्यकाको माग साढे ३ सय मेगावाट भए पनि जाडोयाममा साढे ४ सय मेगावाटमाथि पुग्ने भएका कारण बत्ती जानेआउने समस्या देखिएको हो।  

Ncell 2
Ncell 2
nimb
nimb

आगामी २ वर्षमा काठमाडौं उपत्यकाको विद्युत माग हालको भन्दा दोब्बर पुग्ने अनुमान प्राधिकरणको छ। जसकारण अब पुरानो वितरण प्रणालीले माग धान्न नसक्ने र त्यसका लागि काठमाडौं उपत्यकाको समग्र वितरण प्रणाली नै हेरफेर गर्नु आवश्यक रहेको अधिकारी बताउँछन्। 

‘प्राधिकरणले वितरण प्रणालीको पुनर्संरचना गर्ने र आधुनिकीकरणको कामलाई प्राथमिकतामा राखेको छ। यसलाई पुनर्संरचना गर्न ओभरहेड प्रणालीबाट असम्भव जस्तै देखियो। जसकारण यसलाई विस्तारै भूमिगत प्रणालीमा लैजान काम सुरु पनि भइसकेको छ,’ उनले भने। 

वितरण प्रणाली सुदृढीकरणमार्फत् मात्र समस्या समाधान हुने देखेपछि प्राधिकरणले त्यसको पुनर्संरचना गर्ने योजना बनाएको हो। पछिल्लो एक वर्ष अवधिमा मात्र काठमाडौं उपत्यकामा प्राधिकरणले १ हजारभन्दा बढी पुराना ट्रान्सफर्मर प्रतिस्थापन गरेको छ। तर समस्या भने पूर्ण रुपमा हल भइसकेको देखिँदैन। ‘पुराना ट्रास्फर्मर हटाउने र नयाँ ट्रान्सफर्मर राख्ने काम हामीले द्रुत गतिमा गरिरहेका छौं। तर ट्रास्फर्मर राखेर मात्र भएन, डिस्ट्रिब्युसन फिडरको क्षमता पनि बढाउनुपर्ने छ। पुराना फिडर ओभरलोड हुन थाले,' प्रवक्ता अधिकारीले भने। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उपत्यकामा वितरण प्रणालीको स्तरोन्नति गर्न प्राधिकरणलाई सजिलो भने छैन। काठमाडौंमा अनियन्त्रित बस्ती विकासको कारणबाट नयाँ प्रणाली थप्न समस्या भएको अधिकारीको भनाइ छ। ‘उपत्यकामा नयाँ बस्ती विकास भएका छन्। त्यहाँ नयाँ फिडर निर्माण गर्नुपर्‍यो। नयाँ फिडर बनाउन सर्वसाधारणले अवरोध गर्छन्। एउटा विद्युत पोल राख्नका लागि जग्गा पाईंदैन। जताततै घर र खुला ठाउँको अभावका कारण झन् समस्या छ। ट्रान्सफर्मर त कसैले आफ्नो घरअगाडि राख्नै दिँदैनन्,’ उनले भने। 

यस वर्ष देशभरको विद्युत माग अधिकतम १ हजार ३ सय ४० मेगावाटसम्म पुगेको थियो। जसमध्ये काठमाडौं उपत्यकामा माग बढेको देखिन्छ। ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले २०७४ चैतमा ऊर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रका रुपमा गरेको श्वेतपत्रमा ‘एक वर्षभित्र हरेक प्रदेशको वितरण गुरु योजना तयार गरी लागू गरिनेछ,’ भनी उल्लेख गरिएको छ। तर यो गुरुयोजना कार्यान्वयनमा आइसकेको छैन। 

त्यस्तै श्वेतपत्रमा वितरण प्रणालीलाई स्वचालित एवम् आधुनिकीकरण गरी स्मार्ट ग्रिड प्रणालीका रूपमा विकास गरिने समेत उल्लेख गरेको छ। तर उत्पादन र प्रशारणलाइन निर्माणमा जति चासो र महत्व दिइएको छ सो अनुपातमा वितरण प्रणालीमा मन्त्रालय र प्राधिकरण केन्द्रित हुन सकेको देखिँदैन। 

श्वेतपत्रमा काठमाडौं, पोखरालगायत प्रमुख सहरमा हुने दीर्घकालीन विद्युत मागलाई मध्यनजर गरी प्रशारण, वितरण एवम् सब-स्टेसनको सुदृढीकरण तथा विस्तार गरिने र वितरण प्रणाली सुरक्षित एवम् वातावरणमैत्री बनाउन भूमिगत केवल बिछ्याउने कार्य थालनी गरिने पनि उल्लेख छ। वितरण प्रणाली भूमिगत गर्न प्राधिकरणले सुरु गरिसकेको भए पनि त्यसको गति भने सुस्त देखिन्छ।

प्रकाशित मिति: शनिबार, माघ ४, २०७६  १८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्