काठमाडौं– १० ग्राम चरेससहित अमेरिकन नागरिक त्रिभवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन।
एयर एशियाबाट मलेशिया प्रस्थान गर्न लागेका अमेरिकी नागरिक पासपोर्ट नम्बर ५३०५९०९६३ वाहक जर्मी उ मिल्टनलाई प्रहरीले पक्राउ गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको एक्सरेमा मंगलबार चेक गर्दा मिल्टनको साथबाट बाख्राको बडकौला जस्तो देखिने २३ थान उक्त चरेश बरामद भएको प्रहरीले जनाएको छ। उनी कारोबारी नभई दुव्र्यसनी भएको प्रहरी अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।