काठमाडौं- श्रीमतीले दुःख दिएको भन्दै एक युवकले छुरा हानेर श्रीमतीको हत्या गरेका छन्।
नुवाकोट बेलकोटगढी घर भएका प्रकाश तामा ङ ले शुक्रबार श्रीमती नमुनाको हत्या गरेका हुन्।
शुक्रबार दिउँसो झगडा भएपछि नैकापमा उनले हत्या गरेका हुन्। हत्यापछि बस चढेर धादि ङ गएका उनलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।