बाँके– श्रीमती अर्काेसँग लागेको आरोपमा एक व्यक्तिले गोली हानेर श्रीमतीको ह्त्या गरेका छन्।
बाँकेको डडुवा गाउँपालिका–३ बनकट्टी बस्ने ३२ बर्षीय संजय बर्माले श्रीमतीको हत्या गरेका उनलाई प्रहरीले बन्दुक सहित पक्राउ गरेको छ ।
बर्माले विहीबार राती आप्mनै घरको कोठामा २८ बर्षीया श्रीमती शान्ती देवी बर्मालाई बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका थिए। प्रारम्भिक अनुसन्धानमा उनले अरुसँग लागेको आरोप लगाएर गोली हानेको प्रहरीले जनाएका छन्। अभियुक्त मानसिक रोगी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।