काठमाडौं -तराईमा लामो समयदेखि हत्या, धम्की र असुलीको धन्दा चलाउदै आएका बरुण सिंह भनिने सुरेन्द्र यादब पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सिआईबी०ले उनलाई वीरगंजबाट आइतबार पक्राउ गरेको हो।
सिंह विगतमा जनतान्त्रिक मुक्ति मोर्चा९ज्वालसिंह० मा आबद्ध थिए। सोही समूहको आवरणमा उनले अपराधिक गतिविधि गर्दै आएको प्रहरीले जनाएको छ। पक्राउ परेका सिंहविरुद्ध सर्लाहीमा मात्र तीन वटा मुद्दा रहेको सिआईबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए।
यादब प्रहरीको मोष्ट वान्टेड सूचिमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।