काठमाडौं- पोखराका एक युवकक नक्कली नेपाली रुपैयाँसहित काठमाडौंमा पक्राउ परेका छन्।
पोखरा लेखनाथ महानगरपालिका–४ घर भएका रोहित भारतीलाई प्रहरीले हजार दरको ८ वटा नक्कली नोटसहित पक्राउ गरेको हो। रत्नपार्कस्थित फुटपाटमा नक्कली नेपाली रुपैयाँ सहित कपडा किन्दै हिडेको अवस्थामा शनिबार भारतीलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।