काठमाडौं– नयाँ बसपार्कस्थित गेष्ट हाउसा एक युवक मृत भेटिएका छन्।
डससिस्ने रात्री गेष्टहाउसको कोठा नम्बर ४०१ मा सल्यान चित्रेश्वरी–१ का २५ वर्षीय शिवबहादुर राउत शुक्रबार मृत अवस्थामा फेला परेका छन्। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।