• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ठेलो आन्द्राको क्यान्सर हुने कारण

64x64
नेपाल लाइभ शनिबार, चैत ३, २०७४  ०१:४६
1140x725

ठूलो आन्द्राको क्यान्सर विभिन्न कारणले हुनेगर्छ। पछिल्लो समयममा खानपिनको गडबडी, बदलिँदो जीवनशैली, व्यायमको कमी आदिले ठूलो आन्द्राको क्यान्सर हुनेको संख्या बढ्दो छ। ठूलो आन्द्राको क्यान्सर विभिन्न कारणले हुने गर्छ।

कारण

१. वंशाणुगत

परिवारका कुनै सदस्यलाई ठूलो आन्द्राको क्यान्सर भएको छ भने परिवारका अन्य सदस्यलाई पनि ठूलो आन्द्राको क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ। यस्तो खालको क्यान्सर कुनै कारण बिना नै देखिन सक्छ।

२. धूमपान/मध्यपान

धूमपान तथा मध्यपानले पनि ठूलो आन्द्राको क्यान्सरको एउटा कारक मध्ये पर्दछ।

३. रातो मासुको धेरै प्रयोग

रातो मासु धेरै खानेहरुलाई ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना बढी हुन्छ। विशेषगरी पोलेको र तारेको रातो मासु धेरै खानु ठूलो आन्द्राको क्यान्सरको कारण बन्न सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

४. संक्रमण

लामो समयसम्म आन्द्रामा हुने संक्रमण 'कोलाइटिस' (अल्सरेटिभ कोलाइटिस र क्रोन्स कोलाइटिस) भएका व्यक्तिलाई ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना बढी हुन्छ।

लक्षणहरु

ठूलो आन्द्रामा हुने क्यान्सरलाई दाँया र बाँया भाग गरी दुई तरिकाले हेर्न सकिन्छ। ठूलो आन्द्राको दायाँ भागमा क्यान्सर हुँदा देखिने लक्षण र बायाँ भागमा हुँदा देखिने लक्षण फरक हुन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दायाँ भागमा देखिने लक्षण

– कालो दिसा आउनु।

– दिसामा रगत देखिनु।

– अल्छी लाग्नु।

– शरीरमा शक्ति नभएको जस्तो हुनु।

– थाकेको जस्तो हुनु। आदि।

बाँया भागमा देखिने लक्षण

– दिसामा रगत देखिनु।

– दिसा लागेजस्तो हुनु तर नआउनु।

– शरीर दुब्लाउँदै जानु।

– खान मन नलाग्नु।

– ठूलो आन्द्रा बन्द हुनु (इन्टेस्टाइनल अब्स्ट्रक्सन)।

– वाकवाकी लाग्नु।

– पेट फुल्नु।

– दिसा नहुनु तथा ग्यास नआउनु।

यस्ता लक्षणहरु देखिएमा ठूलो आन्द्राको क्यान्सर हुनसक्ने भएकाले बेलैमा उपचार गराउनुपर्छ। समयमै उपचार भएन भने आन्द्रा फुट्न सक्छ। जसलाई मेडिकल भषामा परफोरेसन पेरिटोनाइटिस भनिन्छ।

उपचार

लक्षण देखा परिसकेपछि पहिला क्यान्सर हो/होइन भनेर पत्ता लगाउनुपर्ने हुन्छ। यसका लागि विभिन्न विधि अपनाउने गरिन्छ।

कोलोनोस्कोपी

कोलोनोस्कोपी मलद्वारबाट पाइप राखेर जाँच्ने विधि हो। यसले मलद्वारदेखि ठूलो आन्द्राको सबै भाग हेर्न सकिन्छ। यो विधिबाट आन्द्राको कुन-कुन भागमा घाउ छ?  घाउबाट रगत बगेको छ/छैन भनेर हेर्न सकिन्छ। यही विधिबाट मासुको टुक्रा निकालेर (बायस्पी) पनि परीक्षण गर्न सकिन्छ। बायस्पी गरेर क्यान्सर भएको छ/छैन भन्ने कुरा पत्ता लगाइन्छ।

पेटको सिटी स्क्यान

बिरामीको क्यान्सर कुन स्टेजको हो भन्ने पत्ता लगाउनका लागि पेटको सिटी स्क्यान गरिन्छ। क्यान्सरलाई दुई तरिकाले हेरिन्छ। सुरुको अवस्था र जटिल अवस्था। सुरुको अवस्थामै पत्ता लागेमा अप्रेसन गरेर निको पार्न सकिन्छ। तर, क्यान्सर जटिल अवस्थामा पुगिसकेको भए शल्याक्रिया गर्न पनि नमिल्ने हुनसक्छ।

अधिकांश बिरामी जटिल अवस्थामा पुगिसकेपछि मात्रै उपचारका लागि आउने गर्छन्। सुरुवाती चरणमै क्यान्सर पत्ता लागेमा, दायाँतिर क्यान्सर भएमा 'राइट हेमिकोलेक्टोमी' र बायाँतिर क्यान्सर भएमा 'लेफ्ट हेमिकोलेक्टोमी' अप्रेसन  गरिन्छ। शल्यक्रियापछि बायस्पी र सिटी स्क्यानको रिपोर्ट हेरेर क्यान्सरको स्टेज पत्ता लगाइन्छ र त्यसपछि आवश्यकता अनुसार केमोथेरापी गरिन्छ।

रोकथामका उपाय

– खानपिनमा ध्यान दिने।

– परिवारका कुनै सदस्यलाई ठूलो आन्द्राको क्यान्सर भए/नभएको पत्ता लगाउने। यदि रहेछ भने अन्य सदस्य सजग रहने।

– क्यान्सरका कुनै लक्षण देखा परेमा चिकित्सकको परामर्श लिने।

– धूमपान र मध्यपानबाट टाढै बस्ने।

– रातो मासु धेरै नखाने। मासुको सेकुवा, साँधेको वा काँचो मासु नखाने। आदि।

प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  ०१:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्