• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

‘स्टक मार्केट इन्डेक्स फ्युचर’ र ‘इक्विटि बेस्ड डेरिभेटिभ’ गर्दै नेप्से

64x64
नेपाल लाइभ आइतबार, मंसिर २२, २०७६  १३:५०
1140x725

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘स्टक मार्केट इन्डेक्स फ्यूचर’ र ‘इक्विटि बेस्ड डेरिभेटिभ’ कारोबार प्रणाली लागु गर्नका लागि अध्ययन थालेको छ। 

नेप्सेको अहिलेकै प्रणालीलाई थप सुदृढ र व्यवस्थित गरि वस्तु विनिमय बजारसँग सम्बन्धित यी दुई बजार प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए। पराजुलीका अनुसार यी दुई कारोबार प्रणाली कसरी सुरु गर्ने भनेर अहिले नेप्सेले विज्ञ समुह बनाई अध्ययन गरिरहेको छ। 

'नेप्सेको अहिलेको प्रणालीबाटै डेरिभेटिभ मार्केकको सम्भावना छ, छैन भनेर हामी अध्ययन गरिरहेका छौं। इन्डेक्स फ्यूचर र इक्विटि बेस्ड डेरिभेटिभ प्रणाली लागू गर्ने विषयमा पनि अध्ययन भइरहेको छ,’ उनले भने। फाइनान्सियल डेरिभेटिभ लाई छुट्टै कारोबार गर्ने प्रणाली स्थापना गर्ने नभई नेप्सेमा अहिले रहेको प्रणाली बाटै यसको पनि कारोबार गर्न सकिने विषयमा नेप्सेले अध्ययन थालेको हो। 

वस्तु विनिमय बजारसँग सम्बन्धित ऐन र नियमावली बनिसकेको भएपनि यस्तो कारोबार प्रणाली अझै सुरु भइसकेको छैन। हाल वस्तु विनिमय बजार स्थापनाका लागि दुईवटा निकाय नेपाल धितोपत्र बोर्ड र नेप्से पहल गरिरहेका छन्।

वस्तु विनिमय बजारका लागि भन्दै धितोपत्र बोर्डले शोधपत्र प्रस्तावका लागि पनि आह्वान गरेको छ। शोधपत्रमा गरिएको अध्ययनबाट नेपालमा वस्तु विनिमय बजारका कसरी सञ्चालन गर्न सकिन्छ भनेर जानकारी लिन सजिले हुने भएकाले यस्तो प्रस्ताव राखिएको बोर्डले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

विश्वका प्रतिष्ठित र ठूला सेयर बजारहरुले मुद्राको सट्टेबाजी अप्सन र फ्युचर, धितोपत्रको अप्सन र फ्युचर, इन्डेक्स अप्सन र फ्यूचर विनिमयजस्ता तरिकाहरु अपनाउने गरेका छन। पुँजी बजार सम्बन्धी विश्वभर स्थापित मान्यता र प्रावधानलाइ नेपालको हकमा पनि अनुसरण गर्ने उद्देश्यले नेप्सले यो प्रकृया अगाडि बढाएको हो। 

के हो स्टक मार्केट इन्डेक्स फ्युचर? 
सेयर खरिद बिक्री सम्बन्धी भविष्यका लागि गरिने कारोबार प्रणाली हो। यसमा लगानीकर्ताले भविष्यको इन्डेक्सलाई अनुमान गरि कारोबार गर्छन। इन्डेक्स फ्युचर पुँजीबजारको हेजिङ, कारोबार र लगानीका उद्देश्यले गरिन्छ। यसको उपयोग सुचीकृत कम्पनीको मौजुदा इक्विटीको स्थितिको हेजिङ गर्ने उद्देश्यले पनि गरिन्छ भने ‘मार्केट सेन्टिमेन्ट’ को मुख्य सूचकका रुपमा पनि इन्डेक्स फ्युचरलाई हेर्ने गरिन्छ। 

पुँजी बजारमा यस्तो कारोबार प्रणालीलाई ‘जेरो-सम गेम’का रुपमा पनि लिइने गरिन्छ। जहाँ एक व्यक्तिको क्षति भनेको अर्को व्यक्तिको आम्दानी सरह हो भन्ने सिद्धान्तलाई आधार मानिन्छ। इन्डेक्स ट्रेडिङमा सिधै रकम भुक्तानी हुन्छ भने ‘इक्विटी बेस्ड फ्यूचरमा सेयर को लेनदेन अर्थात ‘फिजिकल डेलिभरी’ र ‘क्यास सेटलमेन्ट’ दुईवटै तरिकाबाट कारोबार गर्न सकिन्छ। 

के हो इक्विटि बेस्ड डेरिभेटिभ? 
इक्विटी डेरिभेटिभ एउटा वित्तीय औजार हो। यस्तो कारोबार प्रणालीमा इक्विटि बेस्ड डेरिभेटिभसँग मिल्दोजुल्दो हुनेगरी ‘इक्विटि बास्केट डेरिभेटिभ’को अवधारणा पनि विश्व पुँजीबजारमा प्रचलनमा छ। जसमा फ्युचर, अप्सन र स्वाप जस्ता उपकरण प्रयोग गरिन्छ जुन सेयरको नन–इन्डेक्स बास्केटका रुपमा अन्तर्निहित हुन्छन्।

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’
भोटेकोशी बाढीमा दिवंगतप्रति श्रद्धाञ्जलीस्वरूप सामूहिक धार्मिक अनुष्ठान [तस्बिरहरु]
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढीमा दिवंगतप्रति श्रद्धाञ्जलीस्वरूप सामूहिक धार्मिक अनुष्ठान [तस्बिरहरु] सोमबार, भदौ २२, २०८३
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू) सोमबार, भदौ २२, २०८३
युद्धबीच ‘एडल्ट कन्टेन्ट’लाई कानुनी मान्यता दिने तयारीमा युक्रेन, करबाट २५ करोड डलर उठाउने लक्ष्य सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्