रामेछाप– आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा रामेछापमा एक व्यक्ति पक्राउ परेका छन्।
उमाकुण्ड गाउँपालिका–४ रारागाउँ बस्ने ५३ बर्षीय ताराबहादुर सुनुवारलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
सुनुवारले उनकै श्रीमती ४४ बर्षीया सुर्यकला सुनुवारलाई घरायसी बिबादमा काठको पिर्काले टाउकोमा हिर्काउँदा घटनास्थलमै मृत्यु भएको थियो। पक्राउ परेपछि आफुले गल्ती गरेको भन्दै उनी पछुताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।