complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

साधारणसभा समयमा नहुँदा लगानीकर्ताको लाभांश बन्धक, नियामकको निर्देशन मान्दैनन् कम्पनी  

64x64
नेपाल लाइभ मंगलबार, फागुन १५, २०७४  १७:३९
1140x725

काठमाडौं- नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत २ सय ६ वटा कम्पनीमध्ये चालू आर्थिक वर्षको सात महिना बितिसक्दा पनि अधिकांशले वार्षिक साधारणसभा गरेका छैनन्। 

कम्पनीहरुले वार्षिक साधारणसभा समयमा नगर्दा वार्षिक रुपमा आफूहरुले पाउने प्रतिफल बन्धक बन्ने गरेको आरोप लगानीकर्ताहरुले लगाउने गरेका छन्। 

नेप्सेमा सूचीकृत कम्पनीहरुले चालू आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको वार्षिक साधारणसभा गरिरहेका छन्। कतिपय कम्पनीहरुले त एकै पटक ६ वर्षसम्मको वार्षिक साधारणसभा समेत गर्ने गरेका छन् भने कतिले विगत केही वर्षदेखि साधारणसभा नै गरेका छैनन्। 

गत आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र कार्यालयमा साधारणसभाको लागि पेश गर्नुपर्नेछ व्यवस्था कम्पनी ऐनमा रहेको छ। वार्षिक साधारणसभा समयमै नगर्ने कम्पनीहरुलाई पटक-पटक निर्देशन दिएको कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार गीताकुमारी हुमागाईँले बताइन्। 

उनले भनिन्, ‘कम्पनी रजिष्ट्रार कार्यालयले समयमा साधारणसभा नगर्ने कम्पनीहरुको विवरण राखेको छ। ती कम्पनीलाई कम्पनी ऐन अनुसार कारबाही हुन्छ।'

यता सार्वजनिक रुपमा सेयर निष्कासन(आइपिओ) जारी गरेका पब्लिक कम्पनीले वार्षिक साधारणसभा गरे/नगरेको नियमन गर्ने नेपाल धितोपत्र बोर्ड पनि काम्पनीहरुलाई समयमै साधारणसभा गर्न निर्देशन दिएको बताउँछ। बोर्डले विगत केही वर्षदेखि साधारणसभा नगर्ने कम्पनीहरुलाई बारम्बार पत्र पठाएर साधारणसभा गर्न निर्देशन दिएको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरे बताए। 

उनले भने, ‘हामीले कम्पनीहरुलाई साधारणसभा गर्न बारम्बार निर्देशन दिएका छौं। कम्पनीको साधारणसभामा प्रत्यक्ष हस्तक्षेप गर्ने अधिकार हामीलाई छैन।’

अधिकांश वित्तीय संस्थाको साधारणसभा हुन बाँकी

Ncell 2
Ncell 2
nimb
nimb

धेरै वाणिज्य बैंकहरुको साधारणसभा हुन बाँकी छ। कतिपयले एकैचोटि धेरै वटा आर्थिक वर्षको साधारणसभा गर्ने गरेका छन् भने नियमित रुपमा चालू आर्थिक वर्षको साधारणसभा गर्ने वित्तीय संस्था नगन्य हुने गरेका छन्। बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७१/०७२ पछि कुनै साधारणसभा गरेको छैन। 

चालू आर्थिक वर्षको साधारणसभाका लागि अहिलेसम्म सूचना नै जारी नगर्ने वाणिज्य बैंकहरु यी हुन्:

बैंक अफ काठमाण्डू 
सिभिल बैंक
कुमारी बैंक
मेगा बैंक
नेपाल एसबिआई बैंक
एनएमबी बैंक
प्रभु बैंक

अधिकांश वाणिज्य बैंकहरुले सूचना प्रकाशित गरे पनि साधारणसभा भने गर्न बाँकी नै छ। त्यस्तै, अधिकांश विकास बैंकहरुले पनि साधारणसभा गरेका छैनन्। बिमा कम्पनी र जलविद्युत् कम्पनीहरुमा त यो संख्या निकै उच्च छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

साधारणसभा नगर्ने कम्पनीलाई के कारबाही?

कम्पनी ऐनको दफा ८१ मा साधारणसभा गरेर सो को विवरण नपठाएमा कम्पनीहरुलाई जरिवाना हुने व्यवस्था छ। यस ऐन बमोजिम कम्पनीले कार्यालयलाई उपलब्ध गराउनुपर्ने कुनै विवरण, सूचना वा जानकारी वा कम्पनीलाई पदाधिकारी वा सेयरधनीले उपलब्ध गराउनुपर्ने विवरण, सूचना वा जानकारी उपलब्ध गराउनुपर्नेछ। 

यदि कम्पनीहरुले विवरण नबुझाएमा कम्पनी ऐनको दफा (२) उपदफा (१) बमोजिमको म्यादभित्र दफा ५१, ७८, ८०, १२०, १३१ वा १५६ बमोजिमको विवरण, सूचना, जानकारी वा जवाफ उपलब्ध नगराउने कम्पनीका सञ्चालक वा त्यसका पदाधिकारीलाई रजिष्ट्रारले जरिवाना गर्ने व्यवस्था छ।

कम्पनीको चुक्ता पुँजी अनुसार कारबाहीको सीमा तोकिएको छ। तर, यस्तो जरिवाना एक आर्थिक वर्षमा एक हजार रुपैयाँभन्दा बढी हुनेछैन।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०७४  १७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्