• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारबाट बाहिरिने समाजवादी पार्टीको तयारी

64x64
डिबी खड्का सोमबार, कात्तिक २५, २०७६  १६:२०
1140x725

काठमाडौं– समाजवादी पार्टी नेपालले उपनिर्वाचन लगत्तै सरकारबाट बाहिरिने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीका तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सम्बन्ध बिग्रदै गएपछि बाहिरिने तयारी भएको हो।

संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीले चासो नदिएको विषयमा पहिल्यैदेखि पार्टीको केन्द्रीय अध्यक्ष समेत रहेका उपप्रधान मन्त्री यादव असन्तुष्ट छन्। स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित नियमित कामकारबाही समेत प्रधानमन्त्री ओलीको हस्तक्षेप बढ्दै गएपछि सरकारबाट अलग्गिने तयारी गरेको समाजवादी पार्टीका एक केन्द्रीय नेताले बताए। ती नेताले भने, ‘अहिलेकै अवस्था रह्यो भने उपनिर्वाचनपछि हामी सरकारबाट बाहिरिन्छौं।’

स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायमा नियुक्ति, सरुवा, बढुवाका साथै अन्य विषयमा समेत प्रधानमन्त्री ओलीले विशेष चासो दिने गरेका छन्। जसका कारण सुरुदेखि नै प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री यादवको सम्बन्ध सुमुधर छैन। पछिल्लो समय असमझदारी झन्–झन् बढ्न थालेको छ। सरकारबाट बाहिरिने विषयमा पार्टीमा कुरा चलेको बताउँदै समाजवादीका एक केन्द्रीय नेताले भने, ‘प्रधानमन्त्रीले हाम्रो (स्वास्थ्य) मन्त्रालयको सचिव त पाँचवटा परिवर्तन गरिदिनुभयो । यस्तो अवस्थामा कसरी सहेर बस्न सकिन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

नियुक्ति, सरुवा र बढुवा आफू अनुकुल हुन नसक्दा स्वास्थ्यमा अपेक्षित काम गर्न नसकेको महशुस उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवले गरेको ती नेताले बताए। उनको भनाइलाई उद्घृत गर्दै भने, ‘जनताको दैनिक जीवनसँग जोडिएको स्वास्थ्य मन्त्रालयलाई अस्थिर बनाइएको छ। यसले काम गर्न गाह्रो भएको छ।  जनतलाई अपजस हामीलाई दिइरहेका छन्।’

केही समयअघि शिक्षा मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय सरुवा गरेर पठाइएका सचिव खगराज बरालको कामबाट समेत उपप्रधानमन्त्री यादव सन्तुष्ट छैनन्। उनले पार्टीको बैठकमा भन्ने गरेका छन्, ‘उहाँले शिक्षामै राम्रो गर्नुहुन्थ्यो होला। स्वास्थ्यमा उहाँ पनि सिकारु हुनुहुन्छ । यसले काम गर्न मुश्किल भयो।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रधानमन्त्री ओलीसँग उनको सम्बन्ध बिग्रिएका कारण उनको मन्त्रालयका कतिपय फाइल प्रधानमन्त्री र मन्त्रीपरिषद समक्ष उनकै पार्टीका अर्का मन्त्री इस्तियाक राईले लगिदिने गरेका छन्। पछिल्लो समय स्वास्थ्य मन्त्रालयका केही फाइल शहरी विकास मन्त्री राई मार्फत् प्रधानमन्त्री र मन्त्री परिषद्मा पुगेका छन्। आफू निकटस्थहरुसँगको भेटमा मन्त्री राईले भन्ने गरेका छन्,  ‘प्रधानमन्त्री र उहाँको सम्बन्ध सुरुदेखि नै राम्रो छैन। उहाँका कतिपय फाइल मैले लगिदिनुपर्ने अवस्था छ।’ 

प्रधानमन्त्रीसँगको खराब सम्बन्धको असर बेला–बेला मन्त्रीपरिषदमा समेत देखिने गरेको छ। विदेश भ्रमणबाट फर्केपछि मन्त्रीहरुले क्याबिनेटमा चकलेट बाँड्नुपर्ने प्रचलन छ। जो विदेशबाट फर्के पनि सवै मन्त्रीलाई चकलेट बाँड्ने जिम्मा ‘कान्छो’ मन्त्रीलाई छ। यो मन्त्री परिषद्की कान्छी सदस्य भएका कारण खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलाई चकलेट बाँड्ने जिम्मेवारी छ। मन्त्री यादवले विदेश भ्रमण गरिरहे पनि चकलेट ल्याउन भने छाडेका छन्। 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  १६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
तिहार, नेपाल संवत् र छठको शुभकामनासँग गगनको प्रतिवद्धताः कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने यस अभियानमा सबैको सक्रिय साथ, योगदान र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्दै सभापति थापाले अबदेखि पार्टीका आधिकारिक सूचना तथा आफूसँग... आइतबार, कात्तिक २२, २०८३
कांग्रेस सहमहामन्त्री अजयबाबु प्रहरीकाे साइबर ब्युराेमा आफू ब्यराे जान लागेकाे सिवाकोटीले बताए । आइतबार, कात्तिक २२, २०८३
२१औँ शताब्दीका संकटको वास्तविक विकल्प समाजवाद हुन सक्छ :प्रदीप ज्ञवाली नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २१औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको वा... आइतबार, कात्तिक २२, २०८३
ताजा समाचारसबै
देवकोटाले किन लेखेका थिए मुनामदन? आइतबार, कात्तिक २२, २०८३
यू–१९ एसिया कपमा नेपालकाे दोस्रो हार, यूएईले ७ विकेटले विजयी आइतबार, कात्तिक २२, २०८३
महाकवि बाँचिरहेका भए! आइतबार, कात्तिक २२, २०८३
सन्दर्भ कुकुर तिहार : शहरमा रहर, गाउँमा गोठालाका भर आइतबार, कात्तिक २२, २०८३
प्रहरीकाे साइबर ब्युराेमा कांग्रेस सहमहामन्त्री सिवाकोटीसंग उजुरीकर्ताले गरेकाे सहमति के हाे ? आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
देवकोटाले किन लेखेका थिए मुनामदन? आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्