complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

डिभी खुलेपछि ४० हजारले लिए राहदानी

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २२, २०७६  १६:५२
1140x725

काठमाडौं- पछिल्लो समय नेपाली युवापुस्तामा युरोप /अमेरिका मोह बढ्दै गइरहेको छ।

अमेरिकी सरकारले अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडिभी) २०२१ को आवेदनका लागि राहदानी (पासपोर्ट) नम्बर अनिवार्य गरेसँगै डिभी भर्नकै लागि राहदानी बनाउनेहरूको भीड बढैको छ।  सन् २०२१ को इडिभीका लागि गत असोजको १५ गतेदेखि कार्तिक १९ गतेसम्मको समय तोकिएको थियो। 

यस अवधिमा राहदानी विभागमा नयाँ राहदानीका लागि २७ हजार १ सय ६३ आवेदन परेका छन् भने ४९ हजार ६ सय २८ वटा नयाँ राहदानी प्रिन्ट भएका छन्। 

आवेदनको यो संख्या २०६७ पुस पछिको सबैभन्दा बढी हो। त्यति बेलादेखि हस्तलिखित राहदानीलाई विस्थापन गर्दै सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) सुरु गरेको थियो।

राहदानी विभागका निर्देशक तीर्थराज अर्यालले डिभी भर्नका लागि पासपोर्ट नम्बर अनिवार्य गरिएसँगै राहदानी विभागमा राहदानी बनाउनेहरुको संख्या बढेको बताए। 

अरु सामान्य अवस्थामा राहदानीका लागि दैनिक ३ सयदेखि ५ सयसम्म आवेदन आउने विभागले जनाएको छ। 

डिभीका लागि पासपोर्ट नम्बर अनिवार्य गरिएपछि डिभी भर्ने अवधिमा दैनिक सरदर झण्डै ३ हजारको संख्यामा राहदानीका लागि आवेदन आएको विभागका निर्देशक अर्यालले बताए।

निर्देशक अर्यालले भने, ‘अरु सामान्य अवस्थामा भन्दा यो डिभी भर्ने समयमा विभागमा निकै ठूलो चाप बढेको थियो। डिभीको समय सकिएपछि भीड पुन: कम भएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

डिभी भर्नकै लागि मात्रै ४० हजारभन्दा बढीले राहदानी लिएको विभागले अनुमान गरेको छ। हाल विभागले कुटनीतिक राहदानी (रातो पासपोर्ट), सरकारी राहदानी (नीलो पासपोर्ट), सर्वसाधरणका लागि (हरियो पासपोर्ट) र गैर नेपालीहरूका लागि (कालो पासपोर्ट) गरी ४ किसिमका राहदानी जारी गर्दै आएको छ। 

यसमध्ये पनि सबैभन्दा बढी हरियो पासपोर्ट विभागबाट वितरण हुने गरेको छ। सर्वसाधारणका लागि दिइने हरियो पासपोर्ट खासगरी वैदेशिक रोजगारी तथा अध्ययनका लागि जाने युवाहरूलाई जारी गरिन्छ। 

एमआरपी पद्धतिमा ४ किसिमका ६० लाखभन्दा बढी पासपोर्ट जारी भइसकेको विभागको तथ्यांकले देखाउँछ। 

बढ्यो राजस्व संकलन 
राहदानीको लागि आवेदन दिनेको संख्या बढेसँगै राहदानी बापत संकलन हुने राजस्व समेत बढेको विभागका निर्देशक तीर्थराज अर्यालले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राहदानी बापतको राजस्व पनि यस अवधिमा निकै उत्साहजनक रुपमा संकलन भएको छ, असोज १४ गतेदेखि कात्तिक २० गतेसम्म ३० करोड ७५ लाख ७४ हजार ३ सय राजश्व संकलन भएको छ। यो सबैभन्दा बढी राजस्व संकलन भएको महिना हो।’ 

अहिले जारी एमआरपीको लागत मूल्य ५ डलर अर्थात् ६ सय रुपैयाँ भएपनि सरकारले भने नागरिकबाट न्यूनतम ५ हजारदेखि १५ हजारसम्म लिने गरेको छ। 

कहाँ पुग्यो इ-पासपोर्ट? 
परराष्ट्र मन्त्रालयले आगामी असारभित्र पहिलो चरणको विद्युतीय राहदानी इ-पासपोर्ट वितरण थाल्ने योजना अघि सारेको छ। 

पहिलो चरणमा ५० हजार इ- पासपोर्ट छपाइ गर्ने योजना सहित राहदानी महाशाखाले गत भदौ महिनाको पहिलो साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान समेत गरेको थियो। 

सो बोलपत्र खारेज भएको विभागले जनाएको छ। बोलपत्र खारेज भएसँगै इ-पासपोर्टमा अझै अन्यौल थपिएको छ।

विभागका निर्देशक तीर्थराज अर्यालले बोलपत्र के कारणले खारेज भएको भन्ने जानकारी समेत विभागसम्म नआएको बताए। 

‘इ-पासपोर्टको टेण्डर खारेज भएको कुरा आएको छ, तर के कारण खारेज भयो भन्ने कुरा विभागसम्म आइसकेको छैन,’ निर्देशक अर्यालले भने, ‘अब फेरि यसका लागि टेन्डर आह्वान हुन्छ। टेण्डर स्वीकृत भइसकेपछि इ-पासपोर्टको काम अगाडि बढ्छ।’

इ-पासपोर्ट सुरु भएपछि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नवीकरण गर्दा वा नयाँ लिँदा इ-पासपोर्ट पद्धतिमा जानुपर्ने हुन्छ। इ-पासपोर्ट भित्र औंठाछाप, फोटो तथा व्यक्तिगत विवरण सहितको चिप्स राखिने जनाइएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : ओली
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्