• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत २३, २०८२ Mon, Apr 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

के अभिमानी हुनु हानिकारक छ?

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २५, २०७६  ०७:०६
1140x725

अभिमान र घमण्ड‚ यी शब्दलाई हरेक समाज र संस्कृतिमा नकारात्मक दृष्टिले हेर्ने गरिन्छ। हामीलाई सानैदेखि विनम्र हुन सिकाइन्छ। लेखिका जेन अस्टेनले त यस विषयलाई लिएर उपन्यास नै लेखिन्- प्राइड एन्ड प्रेजुडिस।

यस पुस्तकका मुख्य पात्र डार्सीले प्रेमिका एलिजावेथ बेनेटको प्रेमका लागि आफ्नो घमण्डको बलिदान समेत दिनुपरेको थियो। तर, समय परिवर्तनसँगै पछिल्ला वर्षमा अभिमानका विषयमा धेरै अनुसन्धान भएका छन्।

‘हामीलाई सिकाइएजस्तो अभिमान गर्नु त्यति खराब आचरण होइन,’ मनोवैज्ञानिकहरू भन्छन्। केही अनुसन्धानका अनुसार मानिसको विकासमा अभिमानको भूमिका महत्वपूर्ण हुन्छ।

ब्रिटिस कोलम्बिया युनिभर्सिटीकी मनोवैज्ञानिक जेसिका ट्रेसीले यस विषयमा बारेमा पुस्तक लेखिन्- प्राइड: सिक्रेट अफ सक्सेस्’। ‘घमण्डीपन मानिसमा यसै आउँदैन‚ यसका लागि मानिसले लामो यात्राको सामना गरेका छन्‚’ उनी भन्छिन्। 

यदि हामी आफ्नै उपलब्धिमा गर्व गर्न थाल्यौं भने त्यसले समाजलाई पनि फाइदा पुर्‍याउँछ।

गर्व गर्नुका पनि आफ्नै विशेषता छन्।

क्यालिफोर्निया युनिभर्सिटीकी लेडा कस्माइड्स भन्छिन्, ‘जब मानिस सिकार गरेर जीवनयापन गर्थे‚ त्यो बेला गर्व गर्नु भनेको आफ्नो काम सबैको हितमा छ भनेर बुझाउनु भन्ने हुन्थ्यो।’

लेडाको अनुसन्धान अनुसार हामी तब घमण्ड गर्छौं, जब हामीलाई कुनै कठिन काम सम्पन्न गर्‍यौं भन्ने लाग्छ।  अभिमानकै कारण हामीले कठिन कामका लागि धेरै मेहनत गरेका छौं र त्यसप्रति आत्मविश्वास पनि दह्रो छ। जसले हामीलाई सम्मान गरिनुपर्दछ भन्ने मनोभावको पनि सङ्केत गर्छ।

nimb
nimb
Ncell 2
Ncell 2

कनाडाका मन्ट्रियल युनिभर्सिटीका मनोवैज्ञानिक डेनियल स्नाइसर भन्छन्‚ ‘घमण्डका माध्यमबाट तपाईं आफ्नो सफलताको प्रदर्शन गर्नुहन्छ। नत्र तपाईं सफल भएको कसरी थाहा हुन्छ? मलाई तपाईंको सफलताको महशुस यसैगरी नै हुने हो।’

सन् २०१७ मा यसमाथि ठूलो रिसर्च छापिएको थियो। यसलाई कस्माइड्स र डेनियल स्नाइसरले केही मनोवैज्ञानिकहरूसँग मिलेर पूरा गरेका थिए। यस रिसर्चका क्रममा अमेरिकादेखि जापानसम्म १६ देशका मानिसहरूमाथि खोज गरिएको थियो।

रिसर्चमा उनीहरूलाई कुन-कुन बानी मनपर्छ र कुन गुणलाई उनीहर" आफुमा देख्न चाहन्छन् भनी  सोधिएको थियो। प्रायः हामी अरुको नजरमा राम्रो छौं भन्ने कुरामा घमण्ड गर्दछौं। चाहे त्यो कुनै काम होस् अथवा योग्यता।

अभिमानको समान सम्मान 
यसपछि खोजकर्ताहरूले दक्षिण अमेरिका‚ अफ्रिका  र एसियाका ५ सय ६७ जनालाई उनीहरू अर्काको कुन गुणलाई मन पराउँछन् र कुन गुण आफूमा देख्न चाहन्छन् भनी सोधिएको थियो। उनीहरु आत्मविश्वासी‚ आफ्नो रक्षा गर्न सक्ने हुन चाहन्थे। यस्ता गुणको चाहना र तारिफ पनि अरुको तुलनामा धेरै भयो।

डेनियलका अनुसार हाम्रो समाजमा अभिमानको ठूलो महत्व छ। अमेरिकाको इलिनाय युनिभर्सिटीका जोइ चेङ्ग भन्छन्‚ ‘हामीलाई यो कुरा पहिलेदेखि नै थाहा थियो कि अभिमानद्वारा नै हामीलाई सफलताको शिखर चुम्ने हिम्मत आउँछ।’

सबैभन्दा महत्वपूर्ण कुरो त के भने‚ यदि हाम्रो प्रगतिमा अभिमानको यति ठूलो भूमिका छ भने यो प्रति यस्तो नकारात्मक सोच किन?

लेडा जवाफमा भन्छिन्‚ ‘आफ्नो सफलतामा अभिमान गर्नु ठीक हो तर कोही भने अहंकारी हुन्छन्। यो ठीक होइन। जब तपाईं आफ्नो सफलतालाई राम्रोसँग बुझ्नुहुन्छ तर अर्काको नजरमा उक्त सफलता त्यति महत्वपूर्ण हुँदैन भने टकरावको सुरुवात हुन थाल्छ।’

जेसिका ट्रेसी भन्छिन्‚ ‘हामीले आफैंमा गर्व गर्नु र अहंकार गर्नुमा फरक छ। आफ्नो सफलतामा तपाईं खुसी हुनुहुन्छ तर अरुले सफलतालाई तपाईंकै नजरबाट हेर्दैनन् भने चिन्ताको सुरुवात हुन थाल्छ।

अहंकार होइन, आत्मविश्वास ठिक 
जसले अभिमान र अहंकारलाई राम्रोसँग बुझेको छ ऊ नै सफल बन्दछ। उनीहरूको सम्बन्ध अरुको भन्दा सुमधुर हुन्छ। जोई  र जेसिकाले यस बारेमा खेलाडिमाथि अनुसन्धान गर्दा अनौठो  नतिजा अगाडि आएको छ कि जो खेलाडी आत्मविश्वासले भरिपूर्ण हुन्छन्‚ आफ्नो क्षमतामाथि अभिमान गर्छन् ती नै अधिक सफल हुन्छन्।

अर्थात्, अभिमान गर्नु कुनै जरुरी कुरा होइन। सर्त एउटा मात्र छ कि आफ्नो सफलता र क्षमतालाई चाहिनेभन्दा बढी नदेखाऔं।

बिबिसी हिन्दीबाट 

प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कम्बोडियाका स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बागमती प्रदेश सभा चैत २४ गते बस्ने
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
कम्बोडियाका स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार सोमबार, चैत २३, २०८२
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, चैत २३, २०८२
बागमती प्रदेश सभा चैत २४ गते बस्ने सोमबार, चैत २३, २०८२
संसदीय दलको नेता छान्न कांग्रेस संसदीय दलको बैठक बस्दै सोमबार, चैत २३, २०८२
८ बजे नै कार्यालय पुगे सरकारी कर्मचारीहरु सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
हाजिरी जमानीमा छुटे शंकरलाल अग्रवाल आइतबार, चैत २२, २०८२
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्