complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सप्तरीमा ५५ प्रतिशतसम्म विद्युत चोरी : ४ सय ८७ लाइन काटियो, बक्यौता रकम बढ्दै

64x64
नेपाल लाइभ बिहीबार, फागुन १०, २०७४  ११:३८
1140x725

राजविराज- नियमनकारी निकायको सुस्तता र जनचेतनाको अभावमा पछिल्लो समय सप्तरी र सिरहामा विद्युत चुहावटमा वृद्धि भएको छ। गाउँ तथा सदरमुकाममा समेत नांगो तारबाट हुकिङ गरी विद्युत चोरी गरेर उपयोग गर्नेहरु बढेका छन्।

हुकिङ गरी बत्ती बाल्नेदेखि फर्निचर उद्योग तथा कुटानी पिसानीका मिलहरु समेत सञ्चालनमा आइरहेका छन्। यसैगरी पंखा, पानी तान्ने मोटर, फ्रिज लगायतका सामग्रीहरु समेत चोरीकै विद्युतवाट सञ्चालन हुने गरेको पाइएको छ।

हुकिङ गर्ने क्रममा ज्यानै जाने र अंगभंग हुने गरी पटक–पटक भएका दुर्घटनापछि पनि सामान्य आर्थिक प्रलोभनमा परेर सर्वसाधारणहरु विद्युत चोरी गर्ने काममा सरिक हुने गरेको विद्युत कार्यालयका कर्मचारीहरु बताउँछन्। तर, सर्वसाधारणले भने जिम्मेवार निकायको बेवास्ताका कारण विद्युत चोरी र त्यसैका कारण दुर्घटनासमेत हुने गरेको आरोप लगाउने गरेका छन्।

‘विद्युत चोरीले राज्यलाई नोक्सानी त सामान्य कुरा हो, त्यसकै कारण कतिपयको ज्यान पनि गएको छ,’ कञ्चनरुप नगरपालिकाका उत्तम आचार्य भन्छन्, ‘विद्युत कार्यालय सक्रिय हुने हो भने चोरी नियन्त्रणसँगै दुर्घटना पनि कम गर्न सकिन्छ।’ ग्रामीण क्षेत्रमा विद्युतको चोरी बढ्नुमा सर्वसाधारण मात्र नभई स्वयं विद्युत कार्यालय पनि जिम्मेवार रहेको आचार्य बताउँछन्। ‘नियमित अनुगमन गर्ने र सचेत गराउने काममा कर्मचारीहरु चुकेका छन्, यसलाई सुधार गर्नुपर्छ,’ उनले थपे, ‘कर्मचारी सक्रिय भए धेरै हदसम्म चोरी नियन्त्रण हुन्छ।’

विद्युत चुहावटका कारण नियम संगत विद्युत उपभोग गरिरहेका ग्राहकहरु भने समस्यामा पर्ने गरेका छन्। चुहावटका कारण विद्युतको खपत बढी हुने र लोडसेडिङ बढेपछि त्यसको मार भने विद्युतका आधिकारिक ग्राहक हुने गरेका छन्। जिल्लामा करिब ६५ हजार विद्युतका ग्राहक छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल विद्युत प्राधिकरण राजविराज शाखाका इन्जिनियर अरविन कुमार झाले पनि सप्तरीमा विद्युत चुहावट अधिक रहेको स्वीकारे। चुहावटले ट्रान्सफर्मर र तार जल्ने समस्या बढेको छ। चोरी गर्ने क्रममा विभिन्न प्रकारका दुर्घटना हुने र सर्वसाधारण मात्र नभई विद्युतकै कर्मचारी पनि त्यसको चपेटामा पर्ने गरेको झा बताउँछन्। 

सप्तरीमा सरदर ५१ प्रतिशतभन्दा बढी विद्युत चुहावट भइरहेको छ। इन्जिनियर झाले भने, 'विद्युत चुहावटको प्रतिशत हरेक महिना घटबढ भइरहन्छ, तर सरदर ५० देखि ५५ प्रतिशतसम्म चोरी भइरहेको छ।’

अनुगमन र कारबाही
चोरी नियन्त्रणका लागि अहिले पनि कार्यालयले अनुगमनलाई तीव्रता दिएको छ। चालु आर्थिक वर्षमा मात्रै विद्युत चोरीमा संलग्न ३०२ जनालाई नियन्त्रणमा लिइएको छ भने उनीहरुवाट १४ लाख ९३ हजार १८९ जरिवाना असुल भएको उनले जानकारी दिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

चोरीका अतिरिक्त सप्तरीमा महसुल नबुझाउनेको संख्या पनि धेरै छ। विद्युत उपभोग गर्ने तर समयमा महसुल नबुझाउने ग्राहकका कारण बक्यौता रकम बढ्दै गएको कार्यालयले जनाएको छ। रेकर्ड अनुसार हाल ८८ लाख ३ हजार ९४० रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ। जसमध्ये यस वर्ष मात्रै ४८७ जनाको लाइन काटिएको कार्यालय प्रमुख नारायण साहले बताए।

यसैगरी, सिरहामा पनि विद्युत चुहावट गर्ने ३ दर्जन व्यक्तिलाई कारबाही गरिएको छ। विद्युत प्राधिकरण वितरण केन्द्र मिर्चैयाले उनीहरुलाई पक्राउ गरी जरिवाना गरेको हो। उनीहरुको साथबाट विद्युत मिटर १०, पंखा ७ र टिभी ८ र एलइडी २ थान बरामद गरिएको प्रमुख शिवराम यादवले बताए। सबैलाई विद्युत चुहावट ऐन अन्तर्गत कारबाही गरिएको प्रमुख यादवले बताए।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४  ११:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
सम्बन्धित सामग्री
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्