• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सहकारीबाट ठगिइन् लोकगायिका बिमाकुमारी दुरा 

'सावाँ मात्रै २० लाख जति छ, ब्याजको त हिसाब नै छैन'
64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १, २०७६  ०७:३५
1140x725

काठमाडौं- केही समयअघि चर्चित गायक रामकृष्ण ढकालले एउटा सहकारीबाट आफू ठगिएको भन्दै पत्रकार सम्मेलन गरे। ललितपुरस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्थाबाट आफू पीडित भएको ढकालको भनाइ थियो।

अहिले फेरि अर्को यस्तै घटना बाहिर आएको छ। चर्चित लोकगायिका बिमा कुमारी दुरा सहकारीबाटै ठगिएको खुलेको हो। बुढानिलकण्ठस्थित नयाँ सन्देश बचत तथा ऋण सहकारीबाट आफू ठगिएको भन्दै गायिका दुरा विभिन्न निकाय गुहारिरहेकी छिन्। गायिका दुराले आफ्नो साँवा मात्रै २० लाख फसेको र ब्याज कति पुग्यो भन्ने हिसाब नै नगरेको बताइन्।

नयाँ सन्देश सहकारीले २ हजारभन्दा बढी बचतकर्ताको करिब २५ करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ। तीनै पीडित बचतकर्तामध्येमा गायिका दुरा पनि छिन्।

बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका उक्त सहकारीका सञ्चालक समिति अध्यक्ष सानुसिंह ठकुरीलाई महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले करिब एक महिनाअघि हिरासतमा लिइसकेको छ भने अन्य सञ्चालकहरू फरार छन्।

सदस्यको हितका लागि खोलिएको सहकारी संस्थाले कसरी सदस्यबाटै करोडौं रकम ठग्यो भन्ने विषयमा दुरासँग नेपाल लाइभले गरेको कुराकानीको सम्पादित अंशः

म त्यो सहकारीमा सदस्य भएको त्यस्तै ३/४ वर्ष भयो। सहकारीले हाम्रो पैसा हिनामिना गरेर ठगी गरिरहेको छ भनेर थाह पाएकै २ वर्षभन्दा बढी समय भइसक्यो।

पछिल्लो दुई वर्षमा सञ्चालकहरू एउटा लुक्ने अर्को बाहिर देखापर्ने क्रम चलिरहेको छ। हामीले थुप्रै निकायमा पहल पनि गर्‍यौं, तर कहीँबाट पनि पार लागेन।

प्रहरीले पनि केही समय थुनेर छाड्छ। हाम्रो उजुरीलाई नै उपेक्षा गरेर खासै चासो नदिएजस्तो भइरहेको छ। सहकारी विभागमा पनि गएर उजुरी हाल्यौं। पीडित बचतकर्ता नै गएर उजुरी हालेका थियौं। त्यो सहकारीबाट २ हजारभन्दा बढी पीडित छौं। तर, हाम्रो कुरा कसैले पनि सुन्दैनन्। मेरो मात्रै २० लाख जति रकम फसेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

म चिनजानको आफन्तबाटै ठगिएँ भन्ने लागेको छ। मलाई त्यो सहकारी कहाँ छ, के छ भन्ने नै थाहा थिएन। त्यो सहकारीमा काम गर्ने एक जना नजिकको बहिनी थिइन्। उनैले भनेर मैले एक सय दिने मुद्दति खातामा पैसा राखेकी थिएँ।

मेरो साँवा मात्रै २० लाख जति रकम छ, ब्याजको त हिसाब नै छैन। सय दिने मुद्दति खाताको समय सकिएपछि हामीले 'साँवा-ब्याज खोई?' भन्दा यतै छ भने। हामीलाई पैसा फिर्ता दिइएन। कागज गर्न लगाए।

त्यही सहकारीबाट पीडित भएकाहरूका पनि दुईथरी समूह छन्। एउटा समूहले एउटा तरिकाले र अर्को समूहले अर्कै तरिकाले पैसा फिर्ता लिन खोजिरहेका छन्।

त्यहाँभित्र धेरै रहस्य छ जस्तो लाग्छ मलाई। खोतल्दै जाँदा धेरै कुरा थाहा हुँदै जान्छन् होला। उनीहरूको भनाइका हिसाबले एकदमै आशा लाग्छ। तर, २ वर्ष भइसक्यो, अवस्था उस्तै छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हामीले पैसा फिर्ता पाएका छैनौं। पहिला ५ नम्बर वडाले यसको जिम्मा लिन्छु भन्यो, तर बिचैमा काम छाड्यो। कुनै सरकारी निकायले चासो देखाएनन्। अब त आश नै मर्‍यो। (तस्बिर- गायिका दुराको फेसबुकबाट)

र यो पनिः

नयाँ सन्देश सहकारीको २५ करोड हिनामिना, सञ्चालक समितिका अध्यक्ष प्रहरी हिरासतमा

प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  ०७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता बिहीबार, असोज २९, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्