• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नक्कली भान्जा बनाई मिर्गौला तस्करी, निदानले लियो ११ लाख, दातालाई ३ लाख

64x64
नेपाल लाइभ बुधबार, असोज २९, २०७६  १८:५३
1140x725

काठमाडौं- केही समयअघि रामेछापको दोरम्बा घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने शंकरलाल लामाको मिर्गौला फेल भयो। मिर्गौला प्रत्यारोपण गर्न अर्का एक व्यक्ति आवश्यक भयो। 

मिर्गौला फेल भएका लामा पुल्चोकस्थित निदान अस्पताल भर्ना भए। उनलाई मिर्गौला दिन भनेर सहदोर भान्जा तयार भएको नाटक गरियो। मामाभान्जाको नाता पनि प्रमाणित गरियो।

तर मिर्गौला दिने बेला खडा भए नक्कली भान्जा। काभ्रेका ३६ वर्षीय राम (नाम परिवर्तन)लाई मिर्गौला तस्करीका एक दलालले शंकरलालसम्म पुर्याएका थिए।

‘रामलाई फकाएर मिर्गौला निकाल्ने उनीहरुले योजना बनाए,’ मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गोविन्द थपलिया सुनाउँछन्, 'सोहीअनुसार उनीहरूले भान्जाको फोटा टाँस गरेको ठाउँमा रामको फोटा टाँसे।'

उनीहरूले सहदोर भान्जाले लगाएकै कपडा रामलाई लगाउन दिए र फोटोसप प्रयोग गरेर रामको अनुहारसमेत सहदोर भान्जासँग मिल्दोजुल्दो बनाएको देखिएको ब्युरोका डिएसपी राजकुमार सिलवालले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

मिर्गौला प्रत्यारोपण गर्ने अस्पतालमा जिल्ला प्रशासन कार्यालयका कर्मचारीसहितको एक कमिटी हुन्छ। कमिटीले आवश्यक जाँचबुझ, काजगात हेरिसकेपछि मिर्गौला दिन मिल्ने भएपछि मात्रै मिर्गौला प्रत्यारोपणको प्रक्रिया सुरु हुने गर्छ।

नेपालमा मिर्गौला प्रत्यारोण गर्न हाडनाताबाहेक अन्य नाताको मान्छेले दिन मिल्दैन। तर मिर्गौला तस्करले फोटोसप प्रयोग गरेर बनाएको फोटाको राम्रोसँग जाँचबुझ नगरी मिर्गौला प्रत्यारोपणको लागि तस्करको योजनालाई ग्रिन सिग्नल दिएपछि मिर्गौला तस्करी भएको प्रहरीले जनाएको छ। 

यसरी मिर्गौला तस्करी गर्न ग्रिन सिग्नल दिएको आरोपमा ब्युरोले बुधबार काठमाडौंका विभिन्न ठाउँबाट अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र मिर्गौला प्रत्यारोपण कमिटीमा बसेर प्रत्यारोपणको लागि ग्रिन सिग्नल दिएको आरोपमा जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको छ।

अस्पतालले कागजात सामान्य रुपमा समेत जाँच नगरी मिलेमतोमा मिर्गौला तस्करी गएको देखिएको प्रहरीको आरोप छ। दलालमार्फत् मिर्गौला दिन तयार भएका रामलाई ३ लाख रुपैयाँ दिइएको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। ब्युरोका डिएसपी रसिलावलले भने, ‘अहिलेसम्म पीडितले ३ लाख रुपैयाँ पाएको देखिन्छ। अन्य विषय अनुसन्धान हुँदैछ।’

मिर्गौला निकालिएका राम गरिब परिवारका व्यक्ति हुन्। विवाहित राम सहचालक, चालकको रुपमा काम गर्थे। होटल र इटा भट्टामा समेत काम गरेका उनी पछिल्लो समय गलैँचा कारखानामा काम गर्थे। गरिबीबाट आक्रान्त बनेका रामलाई केही पैसामै लोभ्याएर मिर्गौला तस्करी भएको थियो।

त्यसैगरी, मिर्गौला प्रत्यारोपण गराएबापत निदान अस्पतालले ११ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ। मिर्गौला निकालिसकेपछि शंकरलालकै घरमा केहीदिनसम्म रामलाई राखिएको थियो। त्यसपछि उनलाई भक्तपुर एक घरमा बन्धक बनाएर कतै नजान भन्दै लुकाएर राखेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। प्रहरीले पीडितलाई उद्धार गरेपछि उनैले दिएको उजुरीका आधारमा अस्पतालका सिइओसहित ५ जना पक्राउ परेका हुन्। 

मिर्गौला तस्करीका दलालसहित केही व्यक्ति भने अझै फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुविरुद्ध मानव बेचविखन तथा ओसारपसार ऐन अन्तर्गत अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  १८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महाधिवेशन कार्यतालिका स्थगित गरेर संवाद गर्न कांग्रेसका २५ नेताको अपिल
प्रतिनिधि सभा बैठक (लाइभ)
अर्थमन्त्री डा. वाग्लेको मानवीय मामला अवैतनिक सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
महाधिवेशन कार्यतालिका स्थगित गरेर संवाद गर्न कांग्रेसका २५ नेताको अपिल शुक्रबार, भदौ २६, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) शुक्रबार, भदौ २६, २०८३
अर्थमन्त्री डा. वाग्लेको मानवीय मामला अवैतनिक सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त शुक्रबार, भदौ २६, २०८३
बबिताले सडकपेटीमा बच्चा जन्माएको घटनामा छानबिन हुँदैछ : मन्त्री मेहता शुक्रबार, भदौ २६, २०८३
रसुवा बाढी : डेढ लाख नागरिक प्रभावित भएको प्रारम्भिक अनुमान, होल्डिङ सेन्टरका २५ जनामा झाडापखाला शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्