• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

दुधको उचित मूल्य नपाउँदा निराश छन् सप्तरीका किसान

64x64
नेपाल लाइभ बिहीबार, असोज २३, २०७६  १३:३०
1140x725

 राजविराजस्थित हटियामा दुध बेच्न बसेका दुध उत्पादक किसानहरू


राजविराज- सरकारले भदौ अन्तिम सातादेखि लागू हुनेगरी दुधको मूल्य ६ रुपैयाँ बढाएर प्रतिलिटर ७६ रुपैयाँ पुर्‍याएको छ। तर, सप्तरीका दुध उत्पादक किसानका लागि भने सरकारले लागू गरेको मूल्यवृद्धिले कुनै खुसी दिन सकेको छैन। 

राजविराजस्थित हटियामा दुध बेच्ने गरेका किसानहरू अहिले पनि पूरानै मुल्यमा (६० रुपैयाँ लिटर) दुध बेच्न बाध्य छन्। पुरानै मूल्य कायम गर्दा पनि सबै दुध बिक्री नहुने गरेको उनीहरूको भनाइ छ। रुपनी गाउँपालिका–५, बरबिट्टीकी किसान फुलोदेवीले दुधको बजार व्यवस्थापन नभएका कारण आफूहरूलाई लागत नै नउठने गरी सस्तोमा दुध बेच्नु परेको विवशता सुनाए। 

जिल्लामा रहेका दुध डेरीले उचित भाउ नलगाउने गरेका कारण हटियामा आएर दुध बेच्नु परेको विवशता सुनाउँदै उनले भनिन्, ‘डेरीमा गयो भने ५० रुपैयाँ पनि दिन गाह्रो मान्छन्, त्यसैले हटियामा घण्टौं कुरेर ग्राहकको प्रतीक्षा गर्नुको विकल्प रहेन।’ 

स्थानीय सरकारले नै दुध खरिदको व्यवस्था मिलाइदिए आफूहरूलाई सहज हुने राजविराज १२ विषयहरीयका किसान धनराज मण्डर भन्छन्, ‘बजार व्यवस्थापन नभएका कारण लागतै नउठ्ने गरी दुध बेच्नुपर्ने बाध्यता छ।’ 

भैंसी किन्दा एक लाख भन्दा कममा नपाइने, त्यसको आहारा र मेहनत समेत जोड्दा लागत पनि उठ्ने अवस्था नरहेको उनको भनाइ छ। 

रुपनी गाउँपालिका–३ का किसान रामबहादुर साहले २० वर्षदेखि राजविराजमा दुध उत्पादक किसानको समस्या उस्तै रहेको बताए। उनले भने, ‘सदरमुकाममा मात्रै ५ वटा डेरी उद्योग खुलिसकेका छन्, तर हाम्रो लागि त्यो पहुँचको विषय बन्न सकेको छैन।’ 

सर्वसाधारण किसानका लागि व्यवस्था र सरकार परिवर्तनले पनि कुनै परिवर्तन आउन नसकेको उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

दुधको उचित मूल्य नपाउँदा रुपनी गाउँपालिका–५, मुसर्नियाकी विना खातुन पनि सन्तुष्ट छैनन्। ६ किलोमिटर टाढाबाट दुध बेच्न आएकी उनले जिविकोपार्जनका लागि भैंसी पालेर दुध बेच्ने गरे पनि उचित मूल्य नपाउँदा लागत उठाउन समेत धौ–धौ परेको गुनासो पोखिन्। दुधको बिक्रीबाटै दैनिक खर्च चलाउनु परे पनि भाउ नपाउँदा निकै कठिन भएको उनको कथन छ।

दशैंको बेला माछा/मासुको मूल्य आकासिए पनि दुधको मूल्यमा भने मन्दी नै रहेको कारण सप्तरीका दुध उत्पादक किसानहरूलाई समस्या रहेको छ। घण्टौं कुरेर बस्दा पनि कति दिन त ग्राहक नआउँदा दुध फिर्ता जानु परेको विष्णुपुर गाउँपालिका गोरगामाका रामप्रसाद यादवले बताए। डेरीमा बेच्न जाँदा थोरै दुध लिन नमान्ने, लिदा पनि घटाएर भाउ लगाउने गरेका कारण आफूहरू निराश बन्नु परेको उनको भनाइ छ। 

राजविराज हटियामा दैनिक १ सयदेखि १५० सम्म किसान दुध बेच्नका लागि आउने गरेका छन्। विभिन्न ग्रामीण क्षेत्रबाट आउने किसानहरूले दुध बेचेर आएको पैसाबाटै दैनिक आवश्यकता सरसमान किनेर लाने गरेका छन्। 

भाउ घटाएर पनि दुध बिक्री नभएपछि सामानै नकिनेरै फर्किनुपर्ने उनीहरूको बाध्यता छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले दुधको मूल्यमा एकरुपता ल्याउनका लागि नगरपालिकाले प्रयास गरिरहेको बताएका छन्। किसानको दुध सिधै स्थानीय डेरी उद्योमा खरिद÷बिक्रीको व्यवस्था मिलाउन पटक पटक छलफल समेत भइसकेको जानकारी दिएका यादवले त्यसोगर्दा मूल्यमा पनि एकरुपता आउने र घण्टौं वसेर ग्राहक पर्खनुपर्ने बाध्यता पनि हराउने बताए। 

‘हामी प्रयासरत छौं, छलफलले सही निकास दियो भने किसानको समस्या समाधान हुन्छ,’ उनले भने।

 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन
तातोपानी नाका तीन दिनका लागि खुल्ने
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिनका लागि खुल्ने शनिबार, असोज ३१, २०८३
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्