• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

लगानीकर्तालाई एकल विन्दु सेवा केन्द्र, '४ महिनामा १ खर्ब २० अर्बका ११० परियोजनालाई सहायता'

64x64
नेपाल लाइभ बिहीबार, भदौ २६, २०७६  १६:३५
1140x725

काठमाडौं- नेपाल पूर्वाधार सम्मेलनको दोस्रो दिनको पहिलो सेसनका सहभागीले उद्योग र परियोजना लगानीका लागि नीतिगत र प्रक्रियागत सुधार तीव्र गतिमा भइरहेको बताएका छन्। नेपालमा पूर्वाधार परियोजना निर्माण तथा उद्योग स्थापनाका लागि झमेलामुक्त वातावरण सिर्जना गर्न सरकारले स्थापना गरेको (वान स्टप सर्भिस) एकल विन्दु सेवा केन्द्र महत्वपूर्ण उपलब्धि साबित भएको सरकारको दाबी छ। 

विदेशी तथा स्वदेशी लगानीकर्ता एउटै कामको लागि धेरै निकायमा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए। ‘अब नेपाल लगानीको लागि साँच्चै आकर्षक मुलुक बनेको छ,’ उनले भने, ‘नीतिगत सुधार सधैं भइरहने प्रक्रिया भएकाले कुनै कठिनाइ भए त्यसलाई सुधार गर्दै लैजान तयार छौं।’ सार्वजनिक निजी साझेदारीमा आउने चुनौतीलाई न्यूनीकरण गर्नमा सहयोग गर्ने र आयोजनालाई दीर्घकालीन बनाउने विषयमा अघि बढ्ने उनले जानकारी दिए। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलका सहसचिव दिनेश भट्टराईले वैदेशिक लगानी आकर्षित गर्नका लागि औद्योगिक व्यवसाय ऐन, सार्वजनिक निजी साझेदारी ऐन, श्रम ऐन लगायत ३ दर्जन कानुन संशोधन भइरहेको जानकारी दिए। उनले एकल सेवा केन्द्रमार्फत पछिल्लो ४ महिनामा १ खर्ब २० अर्ब रुपैयाँको लगानी गर्ने १ सय १० योजनालाई सहायता गरिसकेको दाबी गरे। 

‘एकल सेवा केन्द्रमार्फत उद्योग स्थापना गर्नको लागि कति समयमा काम हुने भनेर स्पष्ट गर्नुको साथै भविष्यमा हुने कानुन परिवर्तनले लगानीलाई कुनै असर नगर्ने ग्यारेन्टी गरिएको छ,’ उनले भने। अब लगानीकर्ताले उद्योग स्थापनाका लागि विभिन्न स्थानमा जानु नपर्ने उनको भनाइ छ। 

विद्युत विकास विभागका महानिर्देशक मधु भेटुवालले पछिल्लो समयमा जलविद्युतमा लगानी उत्साहजनक देखिएको धारणा राखे। त्यसका लागि विभागले  प्रयास पनि गरिरहेको र स्वदेशी तथा विदेशी दुवै पक्ष आकर्षित भइरहेको उनको भनाइ छ। सरकारले जलविद्युतमा गरिने लगानीलाई सुरक्षित बनाउन हेजिङ सम्बन्धी कानुन तयार गरिरहेको पनि जानकारी दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै रेल विभागका महानिर्देशक बलराम मिश्रले नेपाललाई चीन र भारतबाट जोड्ने गरी रेल मार्ग विकासको काम थालिएको बताए। ‘पूर्व सम्भाव्यता अध्ययन भइसकेको छ, अध्ययनले सम्भावना देखाएको छ,’ उनले भने, ‘भारतसँग ५ वटा अन्तरदेशीय रेलमार्ग निर्माण गर्ने काम अनुसार जयनगर जनकपुर रेलमार्ग सञ्चालनमा आउन लागेको र २ वटा डेमो रेल खरिद प्रक्रिया पूरा भई आयात  गर्न लागिएको छ।’ उक्त रेल सन् २०१९ भित्र नै सञ्चालनमा ल्याउने उनले जानकारी दिए। 

महानिर्देशक मिश्रले ४० लाख मानिस रहने काठमाडौंमा एकीकृत यातायात प्रणाली आवश्यक भइसकेको जोड दिए। साथै सरकारको अध्ययनले दीर्घकालीन यातायात व्यवस्थापनको लागि मेट्रो रेल सबैभन्दा उत्तम विकल्प देखिएको उनको भनाइ छ। 

होङ्सी–शिवम् सिमेन्ट कम्पनीका प्रबन्ध निर्देशक गौरव गोयलले नेपालमा लगानी गर्नको लागि थालनीमा केही अफठ्यारो अनुभव भएको भए पनि लगानी बोर्ड र अन्य निकायको सहयोगमा काम गर्न सजिलो अनुभव सुनाए। नेपालमा लगानी गर्नको लागि स्थानीय चुनौतीहरुलाई बुझ्न आवश्यक रहेकोमा जोड दिए। 

Xtrem
Xtrem

सेसनमा कार्यपत्र प्रस्तुत गर्दै लगानी बोर्डको सिनियर डिभिजनल इञ्जिनियर सुनिल पौड्यालले विद्युत, कृषि, पर्यटनजस्ता क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको औंल्याए। नेपालको पूर्वाधार क्षेत्रमा मात्र प्रति वर्ष २० खर्बको लगानी आवश्यक देखिएको उनको भनाइ छ। 

नेपालमा लगानी गर्नुपर्ने कारणहरुमा दक्षिण एसियामा नेपाललको करका दर न्यून रहेको छ। व्यवसाय र लगानी गर्दा थोरै कर तिरेर व्यवसाय गर्न सकिन्छ। धेरै नाफा कमाउन सकिने उनले बताए। त्यस्तै, भारतसँग खुला बजार रहेको र यसले उत्पादनको बजारको अभाव नभएको जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  १६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
प्रधानसेनापति बेलायत उडे, कामुको जिम्मेवारी केसीलाई सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्