• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अर्थमन्त्री भन्छन्- निजी क्षेत्रको लगानी बढाउन 'भाएबिलिटी ग्याप फन्डिङ मोडल'मा पनि खुला छौँ

64x64
नेपाल लाइभ बुधबार, भदौ २५, २०७६  १७:०७
1140x725

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले दीगो विकास लक्ष्य भेट्टाउन नेपालले ५५ देखि ६० प्रतिशतसम्म लगानी पूर्वाधारमा गर्नुपर्ने भएकाले नेपालमा यस क्षेत्रमा लगानीका लागि पर्याप्त ठाउँ रहेको बताएका छन्। 

सरकारले पूर्वाधारदेखि सामाजिक क्षेत्रसम्मलाई प्राथमिकतामा राखेको भन्दै अर्थमन्त्री खतिवडाले लगानीका पर्याप्त क्षेत्रहरु नेपालमा रहेको उल्लेख गरे। 

नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा अर्थमन्त्री खतिवडाले सरकारले तयार गरेको मौलिक हकसम्बन्धि कानुनहरुले सामाजिक क्षेत्रमा लगानीको आवश्यकता देखाएको भन्दै पूर्वाधारमा निजी क्षेत्र र बाह्य लगानीकर्ताले लगानी गर्न सक्ने ठाउँ रहेको उल्लेख गरेका हुन्। 

'हामीलाई वित्तीय संघीयता सञ्चालन गर्न ठूलो स्रोतको आवश्यकता पर्दछ, त्यसैले पनि हामी लगानीको दबाबमा छौँ,' खतिवडाले भने, 'सामाजिक सुरक्षामा नेपाल दक्षिण एसियामै उदाहरण हो, हामीले हाम्रो बजेटको १५ प्रतिशतसम्म यसमा लगानी गर्नुपर्नेछ। त्यसकारण पनि पूर्वाधार क्षेत्रमा लगानी आवश्यक छ।' सामाजिक क्षेत्रमा गर्नुपर्ने बाध्यकारी लगानीका कारण पनि निजी क्षेत्रलाई पूर्वाधार क्षेत्रमा भित्र्याउनु पर्ने उनको भनाइ छ। 

सरकारले निजी क्षेत्रको लगानीका लागि सहयोगी वातावरण बनाउँदै अघि बढिरहेको खतिवडाले बताए। सरकारले केही समयपछि विद्युत उत्पादनमा लगानी बन्द गरी यो क्षेत्र निजी क्षेत्रलाई छाड्नुपर्ने उनको भनाइ छ। सरकारले निजी क्षेत्र अघि नसरेको प्रसारण लाइन निर्माणमा काम गरिरहने उनको भनाइ छ। 'सरकारले सवारी साधन चलाउने होइन, सवारी साधन चलाउने निजी क्षेत्रका लागि राम्रो बाटो निर्माण गर्नेछ,' उनले भने, 'जुन क्षेत्रमा निजी क्षेत्रले काम गरिरहेको छ, त्यसमा सरकारले सहयोग गर्छ।' 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले कानुनी सुधारका कामहरुलाई निरन्तर अघि बढाइरहेको भन्दै खतिवडाले केही नयाँ कानुन संशोधनको क्रममा रहेको पनि बताए। उनले औद्योगिक पूर्वाधार निर्माणको क्षेत्रमा पनि सरकारले निरन्तर काम गरिरहेको उल्लेख गरे।

सरकारले विदेशी लगानीको जोखिम न्यूनीकरणका लागि हेज फन्ड कार्यान्वयनमा ल्याउन लागिरहेको पनि खतिवडाले बताए। 'सरकार र निजी क्षेत्र दुवै विन विनको अवस्थाबाट अघि बढ्ने हो,' उनले भने, 'एउटा क्षेत्रले जित्ने र अर्को क्षेत्रले हार्ने गरी अघि बढ्ने होइन।' व्यावसायिकरुपमा उपयुक्त हुने खालका आयोजनामा निजी क्षेत्र अघि बढ्नुपर्ने अर्थमन्त्री खतिवडाले बताए।

अर्थमन्त्री खतिवडाले निजी क्षेत्रको लगानीलाई सुरक्षित गर्न सरकारले 'भाएबिलिटी ग्याप फन्डिङ मोडालिटी'मा पनि काम गर्न सकिने उल्लेख गरे। पूर्वाधार क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्न यो मोडलमा सरकार अघि बढ्न सक्ने खतिवडाले बताएका हुन्। अर्थमन्त्री खतिवडाले नेपालमा बैंक तथा वित्तीय क्षेत्रले छोटो समयमा नाफा हेर्दा भएको लगानी पूर्वाधारमा भन्दा व्यापारमा बढि प्रयोग भइरहेको पनि टिप्पणी गरे। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव लालशंकर घिमिरेले निजी क्षेत्रको लगानी विस्तारमा सरकारको भूमिका निकै महत्वपूर्ण हुने उल्लेख गरे। सरकारले निजी क्षेत्रको लगानीलाई सहजीकरण गर्न कानुन संशोधनलगायका काम अघि बढाइरहेको पनि घिमिरेले बताए। 

हालै अवकाशप्राप्त घिमिरेले नेपालको देशीय रेटिङ छिट्टै सम्पन्न हुने भन्दै घिमिरेले यसले पनि नेपालको सकारात्मक स्थिति बताउने अपेक्षा राखे। अर्थ मन्त्रालयले यो काम अघि बढाउन उनकै संयोजकत्वमा काम अघि बढाएको थियो। 

यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालमा पूर्वाधार क्षेत्रको लगानीमा आयोजनापिच्छे फरकफरक समस्या आउने बताए। उनले एउटै क्षेत्र पनि फरकफरक समस्याले गाँजिएका कारण लगानी गर्न अफ्ठेरो परेको उल्लेख गरे।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत?
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्