• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

एयरपोर्ट भन्सार : कर्मचारीका लागि सधैँ तातो तावा!

बाहिरका कर्मचारी जान मान्दैनन्, भएका सरुवा मागिरहन्छन्
64x64
नेपाल लाइभ बुधबार, भदौ २५, २०७६  ०९:१७
1140x725

काठमाडौं- कुनैबेला कर्मचारीको प्रमुख आकर्षणको केन्द्र रहेका भन्सार कार्यालयहरुमा अहिले उनै कर्मचारीहरुको अरुची बढ्न थालेको छ। सरुवाको 'सिजन' सुरु भएसँगै भन्सारमा कार्यरत कर्मचारीहरुले त्यहाँबाट हट्न 'लबिङ' थालेका छन्।

अझ एकसमय कर्मचारीले सबैभन्दा आकर्षक मान्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट त समय नै नपुगी कर्मचारीहरुले सरुवा माग्न थालेका छन्। सामान्यतया उपसचिवसम्मका कर्मचारीको सरुवा दुई वर्षमा एकचोटी हुने भए पनि उनीहरुले दुई वर्ष नपुग्दै सरुवा माग्ने प्रवृत्ति बढेको हो।

कर्मचारीहरुकै परिभाषामा अहिले विमानस्थल भन्सार कार्यालय 'तातो तावा' जस्तै भएको छ। 'कतिबेला के हुन्छ भन्न सकिँदैन, अपराधका नयाँ-नयाँ शैली आइरहेका छन्, तर हाम्रो संयन्त्रसँग न प्रविधि छ न त त्यो जान्ने क्षमता,' विमानस्थल भन्सार कार्यालयका एक कर्मचारी भन्छन्, 'सधैँ झगडा गरेर कति जागिर खाने, त्यो भन्दा त सरुवा लिएर अन्यत्र जान पाए सहज हुन्थ्यो।'

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा गैरकानुनी बाटोबाट सुन आयात बढ्न थालेपछि त्यसले भन्सारमाथि नै जोखिम बढाएको उनीहरुको विश्लेषण छ। 'कुनै कमजोरी भयो भने पहिले भन्सारलाई दोष लगाइन्छ,' ती कर्मचारीले भने, 'त्यहाँ रहेका धेरैवटा निकायसँग समन्वय गरेर काम गर्न साँच्चै गाह्रो छ।'

विमानस्थल भन्सार कार्यालयमा कर्मचारीहरु तीन सिफ्टमा काम गर्छन्। सरकारले ल्याउने नयाँ-नयाँ नियम यात्रुहरुले नबुझ्ने र त्यसैकारण उनीहरुले झगडा गर्ने प्रवृत्ति पनि बढेको छ। 'हामीले ड्युटी-फ्रीको रक्सी एक बोतलभन्दा धेरै ल्याउन पाइँदैन भन्यौँ, यहाँ त सांसदहरु नै ५ बोतल रक्सी बोकेर आउँछन् र कर्मचारालाई तेरो टाउकोमा फुटाइदिउँ भन्छन्,' भन्सारका ती कर्मचारीले भने, 'यात्रुले झगडा नगरेको त दिननै हुँदैन।'

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

भन्सारमा किन बस्न चाँहदैनन् कर्मचारी?
सरकारले अर्थ मन्त्रालयसहित १७ वटा निकायमा कार्यरत कर्मचारीका लागि प्रोत्साहन भत्ताको पनि व्यवस्था गरेको छ। त्यो सुविधा भन्सारमा कार्यरत कर्मचारीले पनि पाउँछन्। तर, अहिले भन्सारका कर्मचारीलाई भने त्यसले आकर्षित गरेको छैन।

'हामीले त्यति जोखिमपूर्ण काम गरे पनि उही सुविधा पाउने र कोष तथा लेखा नियन्त्रकको कार्यालयमा बिहान १० देखि ५ बजेसम्म काम गर्नेले पनि उही सुविधा पाउने भएपछि प्रोत्साहनको के अर्थ भयो र?,' भन्सारका कर्मचारी प्रश्न गर्छन्।

अर्थ मन्त्रालयले असोज दोस्रो सातासम्ममा उपसचिवको सरुवा गरिसक्ने तयारी गरेको छ। तर, विमानस्थल भन्सारमा कार्यरत तथा अन्य भन्सार कार्यालयमा कार्यरत उपसचिवहरु त्यहाँ जान चाहिरहेका छैनन्। अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र वीरगञ्ज भन्सारमा सहसचिवको नेतृत्वमा संयन्त्र बनाइएको छ भने अन्य भन्सारको नेतृत्व उपसचिवले गर्छन्।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  ०९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्