• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

१२ वर्षअघि आफैंले शिलान्यास गरेको माडी पुल उद्घाटन गरे मन्त्री पुनले

64x64
नेपाल लाइभ शनिबार, भदौ ७, २०७६  १९:३४
1140x725

रोल्पा- १२ वर्षअघि आफैंले शिलान्यास गरेको रोल्पा माडीखोला पुलको ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले उद्घाटन गरेका छन्। शनिबार मन्त्री पुनले उक्त पुलको उद्घाटन गरेका हुन्। 

२०६५ सालमा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी र तत्कालीन अर्थमन्त्रीको हैसियतले वर्षमान पुनले संयुक्त रुपमा उक्त पुल शिलान्यास गरेका थिए। ३ वर्ष भित्र सम्पन्न गर्ने संझौता भएको उक्त पुल निर्माण व्यवसायको लापरबाहीका कारण सम्पन्न गर्न १२ वर्ष लागेको थियो। 

पहिलो निर्माण व्यवसायीले समयमा काम नगरे पछि सरकारले पुनः टेन्डर आह्वान गरी दोश्रो निर्माण व्यवसायीलाई जिम्मेवारी दिएसँगै उक्त पुल निर्माण भएको हो। सो पुल निर्माण संगै रोल्पाको पश्चिम भेग जिल्ला सदरमुकामँंग यातायात संजालमा जोडिएका छन्। उक्त पुल निर्माणपछि जिल्लाका आधा दर्जनभन्दा बढी गाउँपालिकामा आवातजावतमा सहजता हुने भएको छ।

सरकारले पहिलो निर्माण व्यवसायीले काम गर्न नसकेको भन्दै दोश्रो पटक टेन्डर आवह्वान गरि अर्को निर्माण कम्पनीलाई उक्त पुल निर्माणको जिम्मा दिएको थियो। सत्र महिना भित्र निर्माण कार्य सक्ने गरि एसियाटिक राज जेभी कन्ट्रक्सन रोल्पाले उक्त निर्माण कार्यको जिम्मा पाएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

अघिल्लो वर्ष आषाढ ३१ गते संझौता गरी सोही वर्षको भाद्र १ गतेदेखि निर्माण थालेको उक्त पुल ११ महिनामा सम्पन्न भईसकेको छ। उक्त पुल तीन करोड ३५ लाखको लागतमा निर्माण गरिएको हो। 

यसअघि निर्माण आरम्भ गरिएको १० वर्षमा २ वटा पिलर मात्र ठड्याएर बेवारिसे बनेको थियो। अघिल्लो ठेक्का रद्द गरी अघिल्लो वर्ष गरिएको नयाँ सम्झौता सँगै पुल निर्माणले तिव्रता पाएको थियो। ०६५ सालमा सडक विभाग मार्फत गरिएको टेन्डरबाट  काठमाडौंमा रहेको लामा-एडी- धर्मेन्द्र जेभी निर्माण कम्पनीले सो पुल निर्माण गर्ने जिम्मा पाएको थियो। शुरुआाती चरणमा निर्माणको केही काम गरे पनि राजनैतिक पहुँचका आधारमा निर्माण  व्यवसायी वसन्त दशौदीले निर्माण कार्य आलटाल गरेसँगै पुल निर्माण कार्य अनिश्चित बनेको स्थानीयहरुले आरोप लगाउँदै आएका थिए। 

पुनः निर्माण कार्यलाई तिव्रता दिन रोल्पाका स्थानीय राजनैतिक दल र सामाजिक संघसंस्थाको टोली सडक डिभिजन कार्यालय प्यूठान समेत पुगेको थियो। प्यूठानको स्थानीय प्रशासन, सडक डिभिजन कार्यालय, रोल्पाको सर्वपक्षिय टिम र निर्माण व्यवसायी  दशौदी वीच अविलम्ब निर्माण कार्य सम्पन्न गर्ने सहमति भए पनि अर्को एक पिलर ठड्याउने वाहेक थप काम गरेका थिएनन्। पुल निर्माणका क्रममा आफ्नो  विभिन्न निर्माण सामाग्री हराएको तथा लागत ईष्टमेट भन्दा वढि काम थपिएको भन्दै निर्माण व्यवसायी दशौदी फाईल वोकेर क्षतिपूर्ति माग गर्नमै लामो समय विते पछि पुल निर्माणले गति लिन सकेको  थिएन।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

लामो समयसम्म पुल निर्माण कार्य नगरेपछि सडक डिभिजन कार्यालय प्यूठानले ठेक्का रद्द गरेको थियो। ठेक्का रद्द गरिएको छ। तर निर्माण व्यवसायी दशौदीले भने अदालतमा मुद्दा दायर गरेका थिए। जसले काम झनै ढिलाई भएको बताइएको छ। उच्च राजनैतिक संरक्षण भएका कारण निर्माण व्यवसायीले पुल निर्माण कार्य अलपत्र पारेको आरोप लाग्दै आएको थियो। 

अघिल्लो निर्माण व्यवसायीसँग ४ करोड बढी लागतमा निर्माणका लागि सम्झौता भएको थियो। निर्माण व्यवसायी दशौदीले पटकपटक गरी १ करोडभन्दा बढी भुक्तानी लिईसकेको सडक डिभिजन कार्यालय प्यूठानले जानकारी दिएको छ। सम्झौता बमोजिम ६२ मिटर लम्बाईको पुल मात्रै बनाउनु पर्नेमा २ मिटरपछि थप भएपछि आफू घाटामा जाने भएकाले बजेट थप गर्ने प्रक्रियामा लागेको दशौदीले बताउँदै आएका थिए। सरकारले सुरुमा गराएको लागत विवरण नै गलत रहेको दशौदीले दाबी गर्दै आएका छन्।  

३६ महिनाभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने भनिए पनि एक दशक पार गर्दा समेत पुल बन्न सकेको थिएन। सो नदीमा वैकल्पिक व्यवस्थाका लागि भन्दै बेलीब्रिज राखिएको भए पनि आवतजावतमा निकै समस्या हुने गरेको यातायात व्यवसायीले बताउँदै आएका थिए। 

पुल बनेसँगै रोल्पाको पश्चिमी भूभागमा उत्पादन हुने तरकारी, फलफुल,घीउ,दाल, जडिवुटी, खसीबोका सदरमुकाम लिबाङ ल्याउन सहज हुने भएको छ। पुल नहुँदा सदरमुकाम लिबाङ, सुलिचौर जस्ताबजार क्षेत्रमा खपत हुने अधिकांश तरकारी पश्चिम रोल्पाबाट सल्यान दाङ हुदै पुनः रोल्पा आउने भएकाले लागत मूल्य पनि अधिक हुने गरेको थियो।  

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना: चालकको मृत्यु, दुई जना घाइते
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप शुक्रबार, असोज ३०, २०८३
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना: चालकको मृत्यु, दुई जना घाइते शुक्रबार, असोज ३०, २०८३
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्