• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ ८, २०८३ Fri, May 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मानव अंग प्रत्यारोपण केन्द्रकी नर्सलाई ‘डाक्टर' बनाइयो, निदानमा ओपिडी र ल्याब जाँच

64x64
नेपाल लाइभ शुक्रबार, माघ ५, २०७४  २१:०८
1140x725

काठमाडौं– मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा कार्यरत नर्सलाई ‘डाक्टर बनाएर’ बिरामीको ल्याब परीक्षणका लागि पठाउने गरेको पाइएको छ। 

केन्द्रमा कार्यरत नर्सलाई ललितपुरस्थित निदान अस्पतालको ल्याब रिपोर्टमा ‘डाक्टर’का रुपमा उल्लेख गरिएको छ। केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठका आफन्तले निदान अस्पताल सञ्चालन गर्दै आएका छन्।

केन्द्रमै मिर्गौला प्रत्यारोपण गराएका एक बिरामीको ल्याब रिपोर्टमा ‘डाक्टर’ सनिशा कार्कीको ओपिडीबाट बिरामीलाई निदानमा ल्याब जाँच गराउन लगाइएको छ। तर, कार्की डाक्टर नभएर केन्द्रमा मिर्गौला प्रत्यारोपण कोअर्डिनेटरका रुपमा कार्यरत नर्स हुन्।

हेर्नुहोस् रिपोर्ट-

कार्कीलाई स्वास्थ्य खबरले डाक्टर भए/नभएको यकिन गर्न फोन गर्दा उनले आफू नर्स भएको बताउँदै भनिन्, ‘म मानव अंग प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण कोअर्डिनेटरका रुपमा काम गर्छु।’

निदान अस्पतालमा हामीले फोन गरी सनिशा कार्कीको बारेमा बुझ्दा त्यहाँ कार्यरत एक रिसेप्सनिस्टले उनी मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत डाक्टर नै भएको बताइन्। 

उनले भनिन्, ‘उहाँ केन्द्रको काउन्सिलिङ डाक्टर हो। यहाँ त कहिलेकाहीँ मात्रै आउनुहुन्छ। उतै बुझ्नुहोस्।’ 

nimb
nimb
Ncell 2
Ncell 2

हामीलाई प्राप्त निदानको ओपिडी कार्डमा केन्द्रमै कार्यरत अर्की नर्स सुजाता कार्कीलाई पनि डाक्टर बनाइएको छ।

सनिशा कार्कीले रिफर गरे अनुसार निदानको ल्याबले एक बिरामीको सेरम क्रिटियानन, सेरम सोडियम, सेरम पोटासियम, एचआइभी, एचबिएसएजी, एन्टिएचसिभी, सिएमभी आइजिएम र स्टुल एनालाइसिस लगायतका जाँच गरेको छ।

मानव अंग र निदान अस्पताल दुवै ठाउँमा बुझ्दा सनिशा कार्की र सुजाता कार्की नाम गरेका डाक्टर कार्यरत नरहेको जानकारी पाइयो।

नर्सले डाक्टर लेखेकोबारे बुझ्न जाँदा धम्की

नर्स भएर पनि ‘डाक्टर’ लेख्नु र बिरामीलाई ल्याब जाँचका लागि रिफर गर्नुको कारणबारे बुझ्न बिहीबार स्वास्थ्य खबरकर्मी भक्तपुरस्थित केन्द्र पुगेका थियौं। अस्पतालमा सनिशा कार्कीको कार्यकक्षबारे सोधपुछ गरेको केही समयमै अपरिचित व्यक्तिले फोन गरी धम्क्याए। 

उनले धम्कीको भाषामा भने, ‘सनिशा सिस्टरलाई डाक्टर हो कि होइन भनेर निर्क्यौल गर्ने तपाईं को हो? तपाईं उहाँसँग एक्लै कुरा गर्न पाउनुहुन्न!  म पनि आउँछु, त्यसपछि सँगै कुरा गरौंला।’ 
फोनमा कुरा गर्ने ती पुरुषलाई हामीले अस्पताल प्रशासनसँग पहिले कुरा गरेर मात्र नर्स कार्कीसँग कुरा गर्ने बतायौं।

त्यसपछि हामी नर्स कार्कीको कार्यकक्ष खोज्दै प्रत्यारोपण केन्द्रभित्र छिर्न लाग्दा केही अपरिचित व्यक्तिले गेट अगाडि नै केरकार गर्न थाले। हामीले स्थानीय प्रहरीलाई सुरक्षाका लागि खबर गर्‍यौं। प्रहरीको एक टोली सुरक्षाका लागि आएपछि हामीले नर्सको कार्यकक्ष खोज्दै गयौं। तर, त्यतिबेला कार्की कार्यकक्षबाट निस्किसकेकी थिइन्।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  २१:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने
व्यवसायी मीनबहादुर गुरुङले दान गरेको जग्गामा एमालेको कार्यालय नबन्ने, पार्टीको नाममा रहेको बल्खुमा बन्ने
यस्तो छ कोशी सरकारको नीति तथा कार्यक्रमको पुर्णपाठ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
व्यवसायी मीनबहादुर गुरुङले दान गरेको जग्गामा एमालेको कार्यालय नबन्ने, पार्टीको नाममा रहेको बल्खुमा बन्ने बिहीबार, जेठ ७, २०८३
यस्तो छ कोशी सरकारको नीति तथा कार्यक्रमको पुर्णपाठ बिहीबार, जेठ ७, २०८३
प्रतिनिधिसभा बैठक १२ जेठसम्मको लागि स्थगित बिहीबार, जेठ ७, २०८३
‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२  प्रतिनिधि सभाबाट पारित बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्‌न पुगे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न बुधबार, जेठ ६, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्