• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सिरियल किलर नसिमको यस्तो छ, ७ हत्या शृंखला

64x64
नेपाल लाइभ शनिबार, असार २१, २०७६  १५:०४
1140x725

काठमाडौं- विभिन्न समयमा ७ जनाको हत्या र डकैतीमा संलग्न भएका सिरियल किलर नसिम अमम्मद मुसलमान (नसिम खान) लाई प्रहरीले लामो समयपछि आज सिनामंगलबाट पक्राउ गर्न सफल भयो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई पक्राउ गरेको हो।

हत्या तथा डकैतीमा संलग्न उनी मोस्ट वान्टेड भए पनि राजनीतिक आडका कारण जोगिँदै आएका थिए। पक्राउ गरेका खानले तत्कालीन नेकपा एमालेबाट २०६९ मंसिर १० गते सदस्यता लिएको पाइएको छ। 

गत पुसमा खान कृषिमन्त्री चक्रपाणि खनाल र कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेलसँगै मञ्चमा देखापरेका थिए। कपिलवस्तुको मायादेवी– २ मा आयोजित मुसायरा वाचन एवं कवि सम्मेलनमा उनी देखिए पनि प्रहरीले देखेको नदेख्यै गर्‍यो। सत्ता र शक्तिको आडमा उनले आफ्नो गतिविधि बढाइरहे।

उनी पछिल्लो समय संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चामा आबद्ध थिए। उनी उक्त संगठनका  केन्द्रीय सदस्यसमेत हुन्। उनले जाबेद, बादशाह लगायतका उपनाम राखेका थिए। 

कपिलवस्तुको मायादेवी गाउँपालिका ४ पिपरा (साबिक पिपरा गाविस २) घर भएका उनी भारतको अलिगढवा बस्दै आएका थिए।

४८ वर्षका उनले भारतबाटै आइए पास गरेका छन्। 

यस्तो छ उनको हत्या शृंखला
खानले २०६३ जेठ १९ गते कपिलवस्तु फुलिका-३ बस्ने धर्मराज बराईका छोरालाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। २०६३ साउन १४ गते उक्त मुद्दा अदालतमा पेस भएको थियो। पुनरावेदन अदालतमा रहेको सो मुद्दा मुलतबीमा रहेको बताइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२०६४ चैत ६ गते खानले कपिलवस्तु मोतिपुर- १ बस्ने भुवन भन्ने प्रेम परियारलाई गोली हानी हत्या गरेका थिए। तत्कालीन माओवादी जिल्ला कमिटी सदस्य सन्दीप कुमारले २०६५ पुस १ गते दिएको निवेदन हाल हाल पुनरावेदन अदालत बुटवलमा विचाराधीन अवस्थामा रहेको छ।

खानले २०६५ भदौ ३० मा कपिलवस्तु नगरपालिका १० बस्ने नसिबुल्लाह मुसलमानलाई हानेको गोली पारसनाथ कोहारकी श्रीमती अकला कोहारलाई लागी मृत्यु भएको थियो। पीडित पारसले सो सम्बन्धी २०६५ पुस २५ गते निवदेन दिए। उक्त मुद्दा पुनरावेदन अदालत बुटवलमा पुगेको छ।

यस्तै, खानले २०६५ कात्तिक ९ गते कपिलवस्तु नगरपालिका ७ बस्ने पिपरा गाविसका सचिव राममिलन प्रसाद गुप्तालाई गोली हानी हत्या गरे। उक्त घटनापछि पारसनाथ गुप्ताले २०६५ मंसिर ७ मा जाहेरी दिए। सो मुद्दाको मिसिल हाल पुनरावेदन अदालत बुटवलमा पुगेको छ।

२०६७ बैसाख १३ मा पनि खानले कपिलवस्तु पकडी-६ का ३५ वर्षका राजेन्द्र प्रसाद तिवारीको हत्या गरे। २०६७ जेठ ८ गते अदाललतमा पेस भएको उक्त मुद्दाको मिसिल कपिलवस्तु जिल्ला अदालतमा रहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०७४ फागुन ३ गते ४ वर्षका मोहम्मद अहेमानको अपहरणपछि हत्यामा पनि खान नै संलग्न रहेको देखिएको छ। अपरिचित व्यक्तिले घर नजिक बाटोबाट उठाई बालकलाई मोटरसाइकलमा अपहरण गरेका थिए। उनका बुबा फत्तेह महोम्मद मुसलमानको उजुरीपछि प्रहरीले २०७४ फागुन ६ गते घर नजिक पोखरीमा मृत अवस्थामा फेला पारेको थियो। नसिम र फत्तेह महोम्मदबीच पहिलेदेखि नै राजनीतिक तथा पारिवारिक रिसिबी थियो।

उनको हत्या शृंखला यतिमै रोकिएन। २०६४ चैत ९ कपिलवस्तु हथिहवा-३ बस्ने  रामहर्ष  प्रसाद कुर्मीका छोरा शिवपुजन कुर्मीलाई गोली हानी खानले हत्या गरे। घटनामा संलग्न धर्मेन्द्रसिंह क्षेत्री पक्राउ परे पनि मुख्य योजनाकार खान पक्राउ पर्न सकेका थिएनन्।

लुटपाट र डकैतीमा पनि उनको संलग्नता देखिएको छ। उनले २०६४ बैसाख १७ कपिलवस्तु नगरपालिका १ बस्ने सन्दीप कुमार गुप्ताको जिपलाई रोकी बन्दुक देखाई २ लाख लुटेका थिए। २०६४ चैत २५ गते अदालतमा पेस भएको उक्त मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ।

(मुख्य तस्बिर स्रोत: हिमाल खबर)

प्रकाशित मिति: शनिबार, असार २१, २०७६  १५:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्