• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

दुईवटा ठूला ऋण बिग्रिएपछि नेपाल इन्भेष्टमेन्ट बैंकको रेटिङ खस्कियो

दुई अर्ब रुपैयाँको प्रोभिजनिङ, निश्चित व्यक्ति तथा संस्थामा व्यवसाय केन्द्रित हुँदा उच्च जोखिम  
64x64
नेपाल लाइभ शुक्रबार, फागुन २, २०७६  ०८:१५
1140x725

काठमाडौं- दुईवटा ठूला ऋण बिग्रिँदा नेपाल इन्भेष्टमेन्ट बैंक समस्यामा परेको छ। ऋण बिग्रिएसँगै बैंकको रेटिङसमेत घटेको छ। 

इक्रा नेपालले गरेको रेटिङअनुसार 'इस्युअर रेटिङ'तर्फ 'इक्राएनपी आइआर ए प्लस'बाट 'इक्राएनपी आइआर ए'मा झरेको हो। त्यस्तै दुईवटा ऋणपत्रको यस अगाडिको रेटिङ 'इक्राएनपी एलए प्लस' बाट 'इक्राएनपी एलए'मा झरेको छ। बैंकको रेटिङ र ऋणपत्रको रेटिङ एक तह तल झरेको हो। 

रेटिङ एजेन्सीका अनुसार बैंकका दुई वटा ठूला कर्जा बिग्रिँदा दुई अर्ब रुपैयाँको जोखिम व्यवस्था बापत छुट्याउनु परेको छ। एकैपटक दुई अर्ब रुपैयाँको जोखिम व्यवस्था बापत छुट्याउनु पर्दा यसको असर बैंकको नाफामा समेत देखिएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकको साधारणसभामा ठूला कर्जामा समस्या देखिएको बताएका थिए। बैंकले तनहुँ जलविद्युत आयोजनाको ठेकेदार सिएमसी डि रेभेन्नालाई दिएको बैंक ग्यारेन्टी रकम फसेको छ। यसैगरी रिद्धिसिद्धि टायलमा पनि बैंक समस्यामा फसेको पाँडेले बताएका थिए। 

तनहुँको इटालियन ठेकेदार वित्तीय संकटमा परेर काम छोडेर हिँडेपछि बैंकले दिएको ग्यारेन्टीबापतको रकम फिर्ता पाएको थिएन। ठेकेदार कम्पनीको बेइमानीले गर्दा कम्पनी ग्यारेन्टी बसे बापतको दुई अर्ब रुपैयाँ जोखिममा परेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

बैंकले इटालीकै अदालतमा मुद्दा हाल्दा पनि हारेपछि पैसा झन् जोखिममा देखिएको हो। बैंकका केही कर्जा लगातार बिग्रिने क्रममा यसको असर रेटिङमा पनि देखिन थालेको हो। रेटिङ एजेन्सीले बैंकको जोखिमलाई मूल्यांकन गर्ने भएकाले अहिलेको अवस्थामा यो सबैभन्दा ठूलो जोखिम हो। 

कर्जा बिग्रिएसँगै बैंकको खराब कर्जा पनि बढेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिको विवरणअनुसार खराब कर्जा २.९ प्रतिशत पुगेको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

एकतह रेटिङ घटेपनि बैंकका सूचक भने तल नझरेको एजेन्सीले जनाएको छ। उक्त सूचकले बैंकको अवस्था धेरै राम्रोबाट राम्रो भन्नेमा झरेको हो। ऋणपत्रको रेटिङ तल झरे पनि जोखिम भने धेरै कम भएको रेटिङ एजेन्सीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। 

कर्जा तथा निक्षेपमा नेपाल इन्भेष्टमेन्टको बजार हिस्सा ५ प्रतिशत छ। बैंकको कूल व्यवसायमध्ये २० समूह तथा व्यक्तिसँग मात्रै ३५ प्रतिशत हिस्सा छ। यसले बैंकको जोखिम २० जना व्यक्ति तथा समूहमा धेरै केन्द्रित हुन्छ। यसका लागि बैंकले आफ्नो कर्जा तथा निक्षेपमा विविधीकरण गर्नुपर्ने हुन्छ। 

नेपालको बैंकिङ क्षेत्रमा ३४ वर्षको ट्र्याक रेकर्ड बनाएको नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थागत कर्जा ८३ प्रतिशत छ। निश्चित व्यक्ति तथा संस्थासँग मात्रै व्यवसाय केन्द्रित हुनुको जोखिम अहिले देखिएको रेटिङ एजेन्सीले जनाएको छ। 

ठूला कर्जा तथा ठूला निक्षेपमा केन्द्रित हुँदा केही व्यक्ति तथा संस्थाले निक्षेप झिक्दा पनि असर गर्छ साथै कर्जा बिग्रिँदा पनि असर पर्छ। त्यसैले नेपाल राष्ट्र बैंकले बैंकहरुलाई साना तथा मझौला व्यवसाय कर्जामा केन्द्रित हुन भन्दै आएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्