• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ३०, २०८३ Tue, Sep 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

व्यापारीहरू बजार अनुगमन टोलीमाथि किन जाइलाग्छन्? 

कि म मरेँ, कि व्यापारी मरे भन्ने अवस्था भयो : कर्मचारी 
64x64
नेपाल लाइभ बुधबार, असोज २९, २०७६  १८:१९
1140x725

काठमाडौं- बुधबार दिउँसो साढे ३ बजे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका शाखा अधिकृत कपिल रेग्मी र रमशेकाजी श्रेष्ठ हस्याङफस्याङ गर्दै महाननिर्देशक योगेन्द्र कुमार गौचनको कार्यकक्षमा छिरे। 

रेग्मी र श्रेष्ठको संयोजकत्वमा बुधबार २ वटा टोली बजार अनुगमनका लागि निस्किएको थियो।

महानिर्देशक गौचनको कार्यकक्षमा छिर्ने बित्तिकै अनुसन्धान अधिकृत रेग्मीले आफुमाथी व्यापारीहरूले आक्रमणको प्रयास गरेको जानकारी गराए। 

‘यसरी त नसकिने भइयो सर। युद्ध लडेजस्तै हुँदो रहेछ। कि 'म मरेँ, कि यी व्यापारी मरे' भन्ने भयो। व्यापारीहरुले आक्रमणको प्रयास गरे। मुख छाडे। गालीगलौज गरे,’ रेग्मीले एक सासमा गौचनलाई बजार अनुगमनमा खटिँदाको पीडा सुनाउँदै थिए। 

बजार अनुगमनको दोश्रो टोलीको नेतृत्व गरेका अर्का अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठले पनि आफूहरु व्यापारीको कुटाइबाट निमेष मात्रले बचेको बताए। 

‘सबै व्यापारीहरु हुल बाँधेर आउँछन्। अनुगमन टोलीमाथि खनिन्छन् गाली गर्छन्। आज त कुटौंलाजस्तो गरी व्यापारी हामीमाथि जाइलागे,’ श्रेष्ठले सुनाए। 

विभागको २ वटा अनुगमन टोली बुधबार सुन्धारा, न्युरोड, ताहागल्लीका विभिन्न ईलेक्ट्रोनिक्स पसलहरुको अनुगमनका लागि पुगेको थियो। 

अनुगमन टोलीले त्यहाँका इलेक्ट्रोनिक्स पसलहरुमा गई सामानहरुको बिलबिजक र मूल्यसूची मागेका मात्र के थिए, व्यापारीहरुको समूह उनीहरूमाथि खनिन थालिहाल्यो। ‘हामीले बिलबिजक जारी गरे/नगरेको र मूल्यसूची राखे नराखेको बारेमा मात्रै सोधेका थियौं, उनीहरू आक्रोशमा आइहाले,’ रेग्मीले सुनाए। 

Ncell 2
Ncell 2
nimb
nimb

अनुगमन टोलीसँग केही संख्यामा सुरक्षाकर्मीहरू पनि खटिन्छन्। तर व्यापारीहरू जम्मा भएर समूहमा आक्रमणको उद्देश्यसहित आउँदा भने आफूहरू असुरक्षित महसुस गर्ने गरेको अनुसन्धानमा खटिने कर्मचारीहरूको गुनासो छ।

‘हामी व्यापारीहरुलाई ऐननियममा भएको व्यवस्थाअनुसार नै बजार अनुगमन भइरहेको भन्छौं तर उनीहरु त्यो ऐन नियम तपाईहरुसँगै राख्नुस्, यसरी छापामार शैलीमा पसलमा किन प्रवेश गरेको भन्दै आक्रोशित भइहाल्छन्,’ अधिकृत श्रेष्ठ भन्छन्। 

बुधबार विभागका २ वटा टोलीले सुन्धारा र ताहागल्लीका ९ वटा ईलेक्ट्रोनिक्स पसलमा अनुगमन गरेकोमा ८ वटा पसललाई कारबाही गरिएको छ।

ती पसलहरुले बिलबिजक जारी नगरेको, मूल्यसूची नराखेको तथा अनुगमन टोलीलाई असहयोग गरेको भन्दै प्रतिपसल ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। 

अनुगमनमा खटिने टोलीमाथि व्यापारीहरूले आक्रमण प्रयास गरेको यो पहिलोपटक भने होइन। यसअघि बहालबाला मन्त्रीसहित बजार अनुगमनमा निस्किएको टोलीलाई बल्खुस्थित तरकारी तथा फलफूल पसलका व्यापारीहरुले आक्रमण गरेका थिए। 

त्यसैगरी अघिल्लो वर्ष विभागको अनुगमन टोलीलाई कालीमाटीका व्यापारीले ४ घण्टा कालीमाटीभित्रै थुनेका थिए। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित गएको टोलीले उनीहरुलाई छुटाएको थियो। 

गत भदौमा मात्रै न्युरोडका कपडा व्यापारीहरूले अनुगमन टोलीमाथि आक्रमण गरेका थिए। त्यसैगरी दरबारमार्गका व्यवसायी पसल नै बन्द गरी अनुगमन टोलीलाई असहयोग गरेका थिए भने गोंगबुस्थित बिजी मलका व्यवसायीहरु पनि अनुगमन टोलीमाथी हातपात गर्न उत्रिएका थिए। 

विभागका महानिर्देशक गौचन अनुगमनमा खटिने कर्मचारीलाई सुरक्षा चुनौती अत्यधिक रहेको आफूले महसुस गरेको बताउँछन्। ‘व्यापारीहरु हामीलाई आफ्ना शत्रु ठान्छन्। सिधै आक्रमणको प्रयास हुन्छ। यो उनीहरुमा भएको उपभोक्ता अधिकार र हाम्रो ऐन कानुनमा भएको व्यवस्थाको बारेमा जानकारी नभएर हो,’ गौचनले भने।

प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  १८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्ण पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउन सांसद ओलीको माग
बाढीपीडितको मानसिक स्वास्थ्य उपचारमा सरकारले विशेष ध्यान दिनुपर्छ : इन्दिरा राना मगर
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ)
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पूर्ण पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउन सांसद ओलीको माग मंगलबार, भदौ ३०, २०८३
बाढीपीडितको मानसिक स्वास्थ्य उपचारमा सरकारले विशेष ध्यान दिनुपर्छ : इन्दिरा राना मगर मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
संसद्‌मा उठ्यो आइसियुमै पुगेर अन्तर्वार्ता लिएको विषय मंगलबार, भदौ ३०, २०८३
हिमाल पग्लिनेदेखि बाढीसम्मका जोखिमबारे विश्वको ध्यानाकर्षण गराउने प्रधानमन्त्रीको तयारी मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद चर्किएपछि प्रेस काउन्सिलको छानबिन, सुरजसिंह ठकुरीसहित तीन निकायलाई पत्र सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्