• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सवारीसाधन चलाउँदा यी कुरामा ध्यान दिनुस्, दुर्घटना हुनबाट जोगिनुस्

64x64
नेपाल लाइभ सोमबार, असोज २०, २०७६  १०:५९
1140x725

काठमाडौं-  सावरी चलाउँदा स–सानो कुरामा ध्यान नदिँदा दुर्घटना निम्तिन सक्छ। दसैंको समयमा कतिपयले आफ्नो सवारी लिएर यात्रा निस्कन सक्छन्। यस्तो अवस्थामा सावधानीपूर्वक सवारी चलाउनु जरुरी हुन्छ। त्यसैले गाडी चलाउँदा सना साना कुराहरुमा ध्यान दिनुभयो भने दुर्घटबाट बच्न सकिन्छ। यहाँ सवारी चलाउँदा सुरक्षित चालनका लागि ध्यान दिनुपर्ने कुराबारे उल्लेख गरिएको छ। 

ध्यान एकिकृत गर्नुस्ः गाडी चलाई रहेको समय तपाईको आँखा जहाँ पर्छ स्वभाविकरुपमा तपाईको ध्यान त्यही पुग्छ, त्यसैले गाडी चलाउँदा ध्यान केन्द्रित गर्नु पर्छ। गाडी चलाउँदा मोवाइलमा कुरा गर्ने, म्यासेज गर्नेलगायत काम कार्म गर्दा दुर्घटना निम्त्याउन सक्छ। 

१. अन्तर्राष्ट्रिय एजेन्सीले गरेको अनुसन्धानबाट गाडी चलाउँदा चलाउदै मोबाइलमा कुरा गर्दा ३ गुणा दुर्घटनाको सम्भावना बढ्छ भने म्यासेज गर्नु झनै खतरनाक हुन सक्छ। म्यासेज गर्न थाल्दा दुर्घटना हुने सम्भावना २३ गुणाले बढ्ने उक्त अध्ययनले देखाएको छ।

२. रियर भ्यु ऐना मिलाउनुस्ः गाडी चलाउनु पूर्व आफ्नो बसाइ र पोजिसन अनुसारको दुबै ऐना मिलाउनु पर्छ। जसले सडकमा गाडी लिएर हिँड्दा तपाईंलाई बाटोको अवस्था जान्न सहयोग पुग्छ। 

३. आफ्नो ड्राइभिङ सिट तल राख्नुस्ः धेरै जसो चालकहरु आफ्नो सिट माथी उठाएर राख्न मन पराउँछन् । सिट माथी उठाएर राख्दा गाडीको स्पिड धेरै भएपनि चालकलाई कम लाग्न सक्छ। तीव्र गतिका कारण दुर्घटना हुने सम्भावना बढ्छ। त्यसैले चालक सिट तल राख्नुभयो भने कम गति पनि चालकलाई छिटो लाग्छ त्यसले दुर्घटना हुनबाट बचाउँछ।

३. लाइट बाल्नुस्ः क्यानेडाको एक सर्बेले दिनमा लाइट बालेर सवारीसाधन चलाउँदा ११ प्रतिशत दुर्घटना कम भएको तथ्याङ्क सार्वजनिक भएको थियो। त्यसैले अहिले आएका सवारी साधनमा बत्ति न निभ्ने बनाइएको छ। 

५. आफ्नो हातको चेक गर्नुस्ः गाडी चलाई रहेको समयमा हातको पोजिसन गलत भएको खण्डमा दुर्घटनाको खतरा बढी हुन्छ त्यसैले सकभर हातको अबस्थामा ध्यान दिनु राम्रो हुन्छ। 

६. सडक बत्तिमा ध्यान दिनुस्ः सडकमा सवारी साधन लिएर हिड्दा मानिसहरु हतारमा देखिने गरेका छन्। त्यसरी हिँड्दा कुन लाईट बलिरहेको छ भन्ने यादसमेत राख्दैनन् त्यस्तोमा दुर्घटना बढ्ने अधिक सम्भावना हुन्छ। साथै सडक बत्ति भएको ठाउँमा यादनगरी सवारी चलाउँदा जरिवानासमेत तिर्नुपर्ने हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

द्रुतगतिमा मोटरसाइकल चलाउनेले सुरक्षित हुन थाहा पाउनु पर्ने तथ्य 

युवाहरु मोटरसाइकल प्रति आकर्षित हुनु स्वभाविक मानिन्छ। प्राय: युवाहरू तीव्र गतिमा मोटरसाइकल चलाउने गर्छन्। हाइवेमा झनै धेरैले तीव्र गतिमा मोरटसाइकल कुदाउने गरेको पाइन्छ। 

मोटरसाइकल यात्रालाई जति रोमान्चक मानिन्छ, दुर्घटनाको दृष्टिकोणले त्यति नै असुरक्षित पनि। पछिल्लो समय नेपालमा मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको छ। यहाँ सुरक्षित ड्राइभिङका केही टिप्स उल्लेख गरिएको छ। 

एन्टिलक ब्रेकिङ सिस्टम
पछिल्लो समय बजारमा आएका मोटरसाइकलमा एन्टिलक ब्रेकिङ सिस्टमको विशेषता उपलब्ध छ। कम्पनीले मोटरसाइकललाई थप सुरक्षित बनाउन यो विशेषता दिने गरेका हुन्। चालकले सकेसम्म एन्टिलक ब्रेक सिस्टमयुक्त मोटरसाइकल खरिद गर्दा यात्रा बढी सुरक्षित हुन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सर्टिफाइट हेलमेटको प्रयोग 
प्राय: कमसल हेलमेट प्रयोगका कारण दुर्घटनाको क्रममा चालक वा पछाडि बस्ने यात्रुको मृत्यु हुने सम्भावना धेरै हुन्छ। मोटरसाइकल चालकले राइडिङको  समयमा अनिवार्य रुपमा डर्ट सर्टिफाइट हेलमेटको प्रयोग गर्नुपर्छ। यस्ता हलमेटमा राम्रो मेटिरियल प्रयोग गरिएको हुन्छ। जसले दुर्घटनाको समयमा टाउकोमा असर पर्नबाट जोगाउँछ। 

स्पिड 
प्राय: नयाँ पुस्ताका चालकले प्रतिस्पर्धा गरेरै मोटरसाइकल हाँक्ने गर्छन्। अत्यधिक गतिका कारण मोटरसाइकल नियन्त्रण बाहिर गई दुर्घटना हुने गर्छ। त्यसैले मोटरसाइकल चलाउँदा सडकको अवस्था र नियम अनुरुप आफ्नो मोटरसाइकलको स्पिड कायम गर्नुपर्छ। 

दुवै ब्रेकको प्रयोग गर्न सिक्ने
मोटसाइकलमा उपलब्ध दुबै ब्रेकको प्रयोग गर्न जान्नुपर्छ। यसले राइडिङलाई थप सुुरक्षित बनाउने छ भने पर्फेक्ट राइडर बन्नका लागि दुवै ब्रेक लगाउन सिक्नुपर्छ। 

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  १०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारको अडियो प्रकरणमा रास्वपा अनुशासन आयोगको छानबिन सुरु
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खगेन्द्र सुनारको अडियो प्रकरणमा रास्वपा अनुशासन आयोगको छानबिन सुरु मंगलबार, असोज २७, २०८३
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार, असोज २७, २०८३
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्