गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
काठमाण्डौंको प्रारम्भिक मतगणनामा ६ मध्ये घण्टीको तीन क्षेत्रमा अग्रता, पोखरामा पनि अग्रता कायमै [भिडियाे]
सोमबार, मंसिर ५, २०७९
सप्तरी २ मा सिके राउतभन्दा उपेन्द्र यादव झन्डै एक हजार मतान्तरले पछाडि
सोमबार, मंसिर ५, २०७९
सप्तरी- १ मा सिके राउतका दाजुले लिए सुरुवाती अग्रता
जयकान्तले २३८, कांग्रेसका रामदेव साह तेलीले २१४, नागरिक उन्मुक्ति पार्टीकी टीकालक्ष्मी चौधरीले २०१ मत प्राप्त गरेका छन्। जयकान्त जनमत पार्टीका अध्यक्ष डा सीके राउतका दाजु हुन्।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं- ४ मा गगनले बढाए मतान्तर, ४०९ मतले अगाडि
गगन थापा/कांग्रेस- १३५८ राजन भट्टराई/एमाले- ९४९
सोमबार, मंसिर ५, २०७९
काठमाडौं–१० मा कांग्रेसको सुरुआती अग्रता
त्यस्तै एमालेका उम्मेदवार हिमेश केसीले ६ सय ७२, माओवादी केन्द्रका अञ्जना विशंखेले ५ सय ९५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले ६ सय ९५ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
ओलीको निर्वाचन क्षेत्र झापा– ५ को मतगणना सुरु
झापा ५ मा एमालेका अध्यक्ष ओली, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेललगायत प्रतिस्पर्धामा छन्।
सोमबार, मंसिर ५, २०७९
बाँके–३ मा एमालेका कक्षपतिको अग्रता
यस्तै नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठौरले १२०४ पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्र शुक्लाले ४९३ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं– ९ मा रोचक प्रतिस्पर्धा, ३ मतले एमाले अगाडि
नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कल्पना धमला भने ३४५ मत ल्याएर तेस्रो स्थानमा छिन्। नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले भने २६० मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार देवेन्द्र धमलाले २६० मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
प्रधानमन्त्री देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा २ बजेबाट मतगणना
सोमबार, मंसिर ५, २०७९
दाङ ३ मा कांग्रेसका दीपक गिरीको प्रारम्भिक अग्रता
दीपक गिरी/कांग्रेस- ४१ कोमल वली/एमाले- ३१ कमल सुवेदी/रास्वपा- १५
सोमबार, मंसिर ५, २०७९
दैलेख–१ मा सुरुआती मतगणनामा एमालेको अग्रता
यस्तै सत्तागठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका अम्मरबहादुर थापाले ७५ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
कास्की– ३ मा मतगणना सुरु
कास्की क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ। जिल्ला समन्व्य समिति कास्कीको भवनमा १ बजेबाट मतगणना सुरु भएको हो।
सोमबार, मंसिर ५, २०७९
कैलाली १ मा रञ्जिता श्रेष्ठको सुरुवाती अग्रता, गठबन्धनका उम्मेदवार पछ्याउँदै
१०० मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिताले ३३ मत ल्याएकी छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार रामजनम चौधरी २७ मत ल्याएर पछ्याइरहँदा नेकपा एमालेका उम्मेदवार तपेन्द्र बहादुर रावलले २३ मत पाएका छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर–३ मा एमालेको अग्रता कायमै, पम्फा तेस्रो स्थानमा
एमालेका अमृत खड्का ९३६ मतसहित पहिलो स्थानमा छन्। खड्कालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. तोसिमा कार्कीले पच्छ्याइरहेकी छन्। कार्कीको ८७५ मत छ।
सोमबार, मंसिर ५, २०७९
कैलाली- १ मा नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठलाई प्रारम्भिक अग्रता
रञ्जिता श्रेष्ठ/नागरिक उन्मुक्ति पार्टी- ३३ रामजनम चौधरी/रुख- २७ तपेन्द्रबहादुर रावल/सुर्य- २३ लोकेन्द्र कुँवर/हलो- ९ टंकबहादुर जैशी (ढुंगाना)/घण्टी- ४ धनबहादुर मगर/मादल- १
सोमबार, मंसिर ५, २०७९
कास्की–२ मा अग्रता बढाउँदै स्वतन्त्र पार्टीका कँडेल, पछ्याउँदै भट्टराई
भट्टराईले ५१६ मत पाएकी छन्। एकीकृत समाजवादीका श्रीनाथ बरालले ३५९ मत प्राप्त गरेका छन्। त्यस्तै राप्रपाका सुवर्णराज पन्तले ३२७ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
पाल्पा– २ मा ३ बजे मतगणना सुरु हुने
पाल्पा क्षेत्र नम्बर २ को मतगणना दिउँसो ३ बजे सुरु हुने भएको छ। सोमबार अपरान्ह बसेको सर्वदलीय बैठकले ३ बजे सुरु गर्ने सहमति गरेको हो।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं–३ मा कांग्रेसका चालिसेको अग्रता
उनलाई नेकपा (एमाले)का उम्मेदबार कृष्ण राईले पछ्याइरहेका छन्। राईले ७९० मत पाएका छन्। २०७४ मा उक्त निर्वाचन क्षेत्रमा एमालेका राईले जितेका थिए।
सोमबार, मंसिर ५, २०७९
Previous
2426
2427
2428
2429
2430
Next
सर्च गर्नुहोस्
×
Search