गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
विश्वकपमा कतारलाई दैनिक २५० टन खाद्यान्न निर्यात गर्दै इरान
पेमनपाकले भने यसअघि इरान र कतारबीचको व्यापारिक सम्बन्ध उपयुक्त भन्सार र यातायात पूर्वाधारको अभावमा आंशिक रूपमा समाधान भइसकेको भए पनि अन्य समस्याका कारण अपेक्षाकृतरूपमा विकास हुन सकेको छैन।
सोमबार, मंसिर ५, २०७९
जापानका परराष्ट्र राज्यमन्त्री र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच भेटवार्ता
राज्यमन्त्री ताकेइ र आयुक्त थपलियाबीच सोमबार कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भेट भएको हो।
सोमबार, मंसिर ५, २०७९
१३ स्थानमा मतगणना : कांग्रेसको एक जित र २ मा अघि, एमाले ७ र स्वतन्त्र ३ मा अगाडि
गणना सुरू भएका झापा २, धनुषा ३, ललितपुरका तीनटै क्षेत्र, बाँके ३ र काठमाडौं ७ मा एमाले अगाडि छ। राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ६ र ८ का साथै कास्की २ मा अग्रता लिइरहेको छ।
सोमबार, मंसिर ५, २०७९
नेपाली कांग्रेसले खाता खोल्यो, मुस्ताङमा २९ वर्षीय गौचन विजयी
कांग्रेस नेता रोमी गौचन थकालीका २९ वर्षीय छोरा योगेशले इन्ट्रीमै बाजी मारेका हुन्। अघिल्लो चुनावमा एमालेका तुलाचनले कांग्रेसका रोमी गौचनलाई पराजित गरेका थिए।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं- ८ मा विराजभक्त अगाडि, सुमन सायमी दोस्रो, जीवनराम चौथो
विराजभक्त श्रेष्ठ/रास्वपा- ६११ सुमन सायमी/हाम्रो नेपाली पार्टी- ६०३ शिव सुन्दर राजवैद्य/एमाले- ३०७ जीवनराम श्रेष्ठ/एकीकृत समाजवादी- २२१
सोमबार, मंसिर ५, २०७९
झापा–२ मा एमालेको अग्रता
यस्तै गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार हरि राना ८४९ मतसहित दोस्रो स्थानमा छन्। माओवादीलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ८०३ मत पाएका छन्।
सोमबार, मंसिर ५, २०७९
बाँके ३ मा एमालेका किस्मत कक्षपतिको अग्रता कायमै
सोमबार, मंसिर ५, २०७९
काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
१०० मत गणना हुँदा स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल ४० मतसहित अग्र स्थानमा छन्। यस्तै सर्वेन्द्र खनालले २४ मत प्राप्त गरेका छन् भने कांग्रेसका भीमसेनादास प्रधानले १८ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
काठमाडौंका सबै क्षेत्रमा मतगणना सुरु
१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतगणना प्रारम्भ भएको छ।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं- १ मा प्रकाशमान सिंहको अग्रता
प्रकाशमान सिंह/कांग्रेस- ७५४ रवीन्द्र मिश्र/राप्रपा- ६८० किरण पौडेल/एमाले- ४९६ रमेश खरेल/नेपाल सुशासन पार्टी- २२६ पुकार बम/रास्वपा- १७५
सोमबार, मंसिर ५, २०७९
कास्की-१ को मतगणना १ बजेबाट सुरु हुने
कास्की-१ को मतगणना दिउँसो १ बजेबाट सुरु हुने भएको छ।
सोमबार, मंसिर ५, २०७९
१२ क्षेत्रको मतगणना : एमाले ७, कांग्रेस ३ र स्वतन्त्र १, जनमत १ मा अगाडि
गणना सुरू भएका झापा २, धनुषा ३, ललितपुरका तीनटै क्षेत्र, बाँके ३ र काठमाडौं ७ मा एमाले अगाडि छ। एमालेका प्रभावशाली नेता महेश बस्नेत भक्तपुर- २ मा पछि परेका छन्। उनलाई कांग्रेसका दुर्लभ थापाले उछिनेका हुन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर- ३ अपडेट : तोसिमा तेस्रोमा धकेलिइन्, पम्फा दोस्रोमा
अमृत खड्का/एमाले- ७८४ पम्फा भुसाल/माओवादी केन्द्र- ६९४ तोसिमा कार्की/रास्वपा- ६७५
सोमबार, मंसिर ५, २०७९
काठमाडौं- ७ मा एमालेको अग्रता, राष्ट्रिय स्वतन्त्र पार्टीले पछ्याउँदै
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३ सय ४ मत प्राप्त गरेका छन्। वाम लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार मानुषी यमि भट्टराईले २ सय ९० मत प्राप्त गरेकी छन्। उनी तेस्रो स्थानमा छिन्। त्यसैगरी लौरो चिह्नका उम्मेदवारले १ सय १ मत प्राप्त गरेका छन् भने हलो ८४ मत आएको छ।
सोमबार, मंसिर ५, २०७९
सप्तरी २ मा सिके राउतको अग्रता कायमै, उपेन्द्र यादव पछ्याउँदै
सप्तरी क्षेत्र नम्बर २मा २५ सय मत गन्दा सिके राउतको अग्रता कायमै छ।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं १ मा राप्रपाका रवीन्द्र मिश्रको सुरुवाती अग्रता
सोमबार, मंसिर ५, २०७९
कतार विश्वकप : सोमबार तीन खेल हुँदै, नेदरल्याण्ड र सेनेगलबीच रोचक प्रतिस्पर्धा
नेपाली समयअनुसार यी दुई देशबीचको खेल बेलुका ६:४५ मा दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ। युरोकपको फाइनलिस्ट इंग्ल्याण्ड इरानमाथि जित निकाल्दै सुखद सुरुआत गर्ने लक्ष्यसहित मैदानमा उत्रने छ।
सोमबार, मंसिर ५, २०७९
विद्यार्थी नेता चेतन अएडीको मृत्युपछि मार्तडी बजार तनावग्रस्त
आइतबार बाजुराको त्रिवेणी- ७ मा मतदानका क्रममा उत्पन्न विवादका कारण दुई जनाको मृत्यु भएसँगै बाजुरा सदरमुकाम मार्तडी अहिले तनावग्रस्त भएको छ।
सोमबार, मंसिर ५, २०७९
Previous
2427
2428
2429
2430
2431
Next
सर्च गर्नुहोस्
×
Search