गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
ललितपुर-२ मतगणना: एमालेले अग्रता बढायो, पछ्याउँदै स्वतन्त्रको लौरो
ललितपुर क्षेत्र नम्बर-२ मा नेकपा एमालेले अग्रता बढाएको छ। १० हजार ८८ मत गणना गर्दा एमालेको सूर्य चिह्नमा २९ सय मत खसेको छ।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं १ मा मतगणना सुरु
सोमबार, मंसिर ५, २०७९
गुल्मी-२ को मतगणना गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, मंसिर ५, २०७९
कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै, एमालेकी भट्टराई पछ्याउँदै
कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कंडेलले अग्रता कायम राखेका छन्। १ हजार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कंडेलले ३०७ मत ल्याएका छन्। उनलाई नेकपा एमालेकी उम्मेदवार विद्या विधा भट्टराईले २८४ मतसहित पछ्याइरहेकी छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर- ३ अपडेट : तोसिमा दोस्रोमा, एमालेका खड्काको अग्रता
अमृत खड्का/ एमाले- ५१६ तोसिमा कार्की/ रास्वपा- ४९८ पम्फा भुसाल/ माओवादी केन्द्र- २९७
सोमबार, मंसिर ५, २०७९
झापा ३ मा कांग्रेस नेता सिटौलाको सुरुवाती अग्रता
झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको मतगणना सुरु भएको छ। मतगणनाको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले सुरुवाती अग्रता लिएका छन्। २०० मत गणना हुँदा सिटौलाले १०२ मत पाएका छन्। उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले ४२ मत पाएका छन्।
सोमबार, मंसिर ५, २०७९
पाँचथरमा मतपेटीका सदरमुकाममा, सर्वदलीय बैठक ११ बजे
सोमबार, मंसिर ५, २०७९
झापा क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार देवराज घिमिरे २ मतले अगाडि
झापा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको मतगणना सुरु भएको छ। मतगणनाको प्रारम्भिक परिणामअनुसार एमालेका उम्मेदवार देवराज घिमिरेले सुरुवाती अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
मुस्ताङमा कांग्रेस उम्मेदवार गौचनको अग्रता कायमै
सोमबार, मंसिर ५, २०७९
ललितपुर- १ एमालेका सिलवालको अग्रता
सोमबार, मंसिर ५, २०७९
बैतडीमा प्रहरी चढेको जिप दुर्घटना, ६ जनाको मृत्यु
मतपेटिका पुर्याएर फर्किने क्रममा जिप दुर्घटनामा परेको हो। सोमबार बिहान पाटन नगरपालिकाको थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
सोमबार, मंसिर ५, २०७९
धनुषा ३ मा एमालेकी जुली महतोको सुरुवाती अग्रता
धनुषा क्षेत्र नम्बर ३ मा एमालकी जुली महतोले सुरुवाती अग्रता लिएकी छिन्। बिहान ५ बजेदेखि सुुरु भएको मतगणनामा ६ सय मत गन्दा महतोले २ सय ५७ ल्याएकी छिन्।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं- ७ को प्रारम्भिक गणनामा चौथो स्थानमा मानुषी, राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
गणेश पराजुली/राष्ट्रिय स्वतन्त्र पार्टी- १७७ यादवलाल कायस्थ/स्वतन्त्र- १०८ श्यामकुमार घिमिरे/एमाले- ९३ मानुषी यमि भट्टराई/माओवादी केन्द्र- ७७ रामवीर मानन्धर/स्वतन्त्र- २४
सोमबार, मंसिर ५, २०७९
गणना जारी रहेका ५ मध्ये २ मा स्वतन्त्र पार्टी, २ मा कांग्रेस र एक क्षेत्रमा एमालेको अग्रता
आइतबार सम्पन्न मतदानको मतगणना सुरु भएको छ। मतगणना सुरु भएका ५ क्षेत्रमध्ये २ मा राष्ट्रिय स्वतन्त्र पार्टी, २ मा कांग्रेस र एकमा एमालेले अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
गुल्मीको अर्बेनीमा मंगलबार पुनः मतदान हुने
गुल्मीको क्षेत्र नम्बर १ अन्तर्गतको अर्बेनीमा मंगलबार पुनः मतदान हुने भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत कालिगण्डकी गाउँपालिकाको वडा नम्बर २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंसिर ६ गते मंगलबार पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए।
सोमबार, मंसिर ५, २०७९
कास्की २ को प्रदेश सभा 'क' मा राप्रपा अगाडि, पछ्याउँदै एमाले
कास्की २ प्रदेश सभा (क) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुरुवाती अग्रता लिएको छ।
सोमबार, मंसिर ५, २०७९
ललितपुर ३ को मत गणना सुरु
ललितपुर- ३ मा मत गणना सुरु भएको छ। सो क्षेत्रमा बिहान ८ बजेदेखि मत गणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ।
सोमबार, मंसिर ५, २०७९
चितवन- २*
रवि लामिछाने/राष्ट्रिय स्वतन्त्र पार्टी- १०२ उमेश श्रेष्ठ/कांग्रेस- ४० कृष्णभक्त पोखरेल/एमाले - ३२
सोमबार, मंसिर ५, २०७९
Previous
2429
2430
2431
2432
2433
Next
सर्च गर्नुहोस्
×
Search