गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
इलाम २ : प्रारम्भिक मत गणनामा सुवास नेम्वाङ पछाडि
डम्बरबहादुर खड्का/कांग्रेस- ३४२ सुवास नेम्वाङ/एमाले- २७६ गणेशप्रसाद दुलाल/राप्रपा- ४
सोमबार, मंसिर ५, २०७९
कैलाली– ४ मा कांग्रेसका बलायरको सुरुवाती अग्रता
कुल २०० मत गणना गर्दा बलायरले १२७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले ६१ मत पाएका छन्। निकै चर्चाको रुपमा हेरियो कैलाली– ४ मा बलायर कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति हुन् भने भट्ट एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज हुन्।
सोमबार, मंसिर ५, २०७९
दाङ ३ मा कोमल वलीलाई उछिन्दै दीपकले बनाए अग्रता
दाङको क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार काेमल वलीलाई उछिन्दै नेपाली कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
उपेन्द्र यादवभन्दा सिके राउत १८ सय बढी मतले अघि
सप्तरी-२मा जनमत पार्टीकाअध्यक्ष सिके राउत १८ सय बढी मत अन्तरले जसपाका उपेन्द्र यादवभन्दा अघि देखिएका छन्।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं १: एक सय मतले मिश्रको अग्रता
उक्त क्षेत्रमा एमालेका किरण पौडेल १ हजार ४ सय ४१ मतसहित तेस्रोमा छन् भने स्वतन्त्री पार्टीका पुकार बमले १३ सय ३७ मत प्राप्त गरेका छन्। यस्तै रमेश खरेलले १ हजार ४६ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
कैलाली ४ मा बलायरको सुरुवाती अग्रता, लेखराज पछ्याउँदै
कैलाली क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरले अग्रता लिएका छन्। २०० मत गणना हुँदा बलायरले १२७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार लेखराज भट्ट भने बलायरलाई पछ्याइरहेका छन्। लेखराजले ६१ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
अमृत खड्कालाई पछि पार्दै तोसिमा कार्की अग्रस्थानमा
सोमबार, मंसिर ५, २०७९
सुर्खेत२- मा कांग्रेसका थानीको अग्रता
सुर्खेतको प्रतिनिधिसभा-२ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीले सुरुवाती अग्रता कायम राखेका छन्।
सोमबार, मंसिर ५, २०७९
दाङ २ मा माओवादी नेतृ शर्माको अग्रता
शर्माले १ हजार ४ सय ५० मत ल्याउँदा एमाले महासचिव पोखरेलले ८४६ मत ल्याएका छन्। २ हजार ७८० मत गणना भएको दाङ क्षेत्र नम्बर २ को मतगणना जारी छ।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं– ७ मा एमालेका घिमिरेको अग्रता कायमै, मानुषी तेस्रो स्थानमा
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८५६ मत ल्याएर दोस्रो स्थानमा रहँदा मानुषीले ६९८ मतमात्र ल्याएकी छन्।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं- ७ मा स्वतन्त्र पार्टीलाई पछि पार्दै अघि लाग्यो एमाले
उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८५६ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेकी नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ६९८ मत प्राप्त गरेकी छन्।
सोमबार, मंसिर ५, २०७९
चितवन- १ मा कांग्रेसका विश्व पौडेलको अग्रता
विश्व पौडेल/कांग्रेस- ३३७ हरि ढकाल/रास्वपा- ३२९ सुरेन्द्र पाण्डे/एमाले- २५२
सोमबार, मंसिर ५, २०७९
मकवानपुर-२ मा एमालेको अग्रता, विरोध खतिवडा पछ्याउँदै
उनलाई एमालेका महेश बर्तौलाले उछिनेका छन्। बर्तौलाले ८४९ मत पाएका छन्। एकीकृत समाजवादीका खतिवडाले ८२६ मत पाएका छन्।
सोमबार, मंसिर ५, २०७९
पर्सा- १ मा कांग्रेसका बागी अजय द्विवेदीको सुरुवाती सुरुवाती अग्रता
सोमबार, मंसिर ५, २०७९
कैलाली– १ र ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता
त्यसैगरी, निर्वाचन क्षेत्र ३ मा उन्मुक्तिका गंगाराम चौधरीले ६००, सत्ता गठबन्धनबाट माओवादीका कृष्णकुमार चौधरीले ४५० र राप्रपाका वीरेन्द्रबहादुर बमले ४०० मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
डडेलधुरामा सुरु भयो मतगणना
डडेलधुरामा ढिलो गरी मतगणना सुरु भएको छ। आइतबार सबै मतदान केन्द्रमा मतदान सकिए पनि सडकको दूरावस्थाका कारण ग्रामिण क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएपछि सोमबार अपराह्न मतगणना सुरु भएको हो।
सोमबार, मंसिर ५, २०७९
वडाध्यक्ष हारेका गुरुङ प्रदेश सभा सदस्यमा निर्वाचित
नेपाली कांग्रेसका नम्दु गुरुङ मुस्ताङ ‘क’बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।
सोमबार, मंसिर ५, २०७९
इंग्ल्याण्ड भर्सेस इरानमा प्लेयर्स टु वाच : युवा स्टार बेलिंगहम र परिपक्क स्ट्राइकर तरेमी
फिफा वरियतामा इंग्ल्याण्ड पाँचौं स्थानमा छ भने इरान २० औं स्थानमा छ। फुटबल इतिहासमा यी दुई राष्ट्रबीचको यो खेल पहिलो हो। पहिलो पटक एकअर्कामा आमने सामने हुन लागेका यी दुई देश एक अर्काका लागि नौला प्रतिस्पर्धी हुन्।
सोमबार, मंसिर ५, २०७९
Previous
2424
2425
2426
2427
2428
Next
सर्च गर्नुहोस्
×
Search