गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सप्तरी १ मा जसपा नेता तथा प्रदेशमन्त्री साहको अग्रता
साहले ११४१ मत ल्याउँदै अग्रता लिएका हुन्। उनलाई पछ्याइरहेका कांग्रेसका रामदेव साहले ८६७ मत ल्याएका छन् भने जनमत पार्टीका जयकान्त राउतले ४४४ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
रौतहट- १ मा माधव नेपालको अग्रता
माधवकुमार नेपाल/एकीकृत समाजवादी- ७२९ अजय गुप्ता/एमाले- ६५५
सोमबार, मंसिर ५, २०७९
झापा ४ मा सुरुवाती अग्रता लिएर ‘घण्टी’ बजाइरहेका को हुन् ढकाल?
निर्वतमान सांसद रहेका एमालेका उम्मेदवार लालप्रसाद साँवा र कांग्रेस उम्मेदवार देउ कुमार थेवेको प्रतिस्पर्धाको चर्चा हुँदै गर्दा मतगणनाको प्ररम्भिक अवस्थाबाटै ढकालले अग्रता लिएपछि ढकाल को हुन् भन्ने चासो बढेको छ
सोमबार, मंसिर ५, २०७९
उदयपुर–१ मा एमालेलाई १७ मतले पछि पार्दै कांग्रेस नेता खड्का अगाडि
उनलाई एमालेका उम्मेदवार मञ्जु चौधरीले ३८७ मत ल्याउँदै पच्छ्याएकी छिन्। उनीहरु दुईबीचको अन्तर जम्मा १७ मतको छ।
सोमबार, मंसिर ५, २०७९
विश्वप्रकाश शर्मा दोब्बर मतले अगाडि
प्रतिनिधि सभामा एमालेका उम्मेदवार अग्नि खरेलभन्दा उनी दोब्बर मतले अघि देखिएका छन्। शर्माले २१७ मत ल्याउँदा खरेलले १०३ मत ल्याएका छन्। शर्माले खरेल भन्दा ११४ मत बढी ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं– ५ मा ईश्वर पोखरेलमाथि प्रदीप पौडेलको अग्रता कायमै
पोखरेल पौडेलभन्दा ११० मतले पछि परेका छन्। कांग्रेसका पौडेलले ६०२ मत ल्याउँदै अग्रता कायम राखेका छन्। पोखरेलले ४९२ मत पाएका छन्। ०७४ को निर्वाचनमा पोखरेल सोही क्षेत्रबाट निर्वाचित भएका थिए। ०६४ र ०७० मा पराजित भएका उनले ०७४ मा फेरि कमब्याक गरेका थिए।
सोमबार, मंसिर ५, २०७९
धनुषा १ मा पछि परे माओवादी नेता मातृका यादव, जसपाको अग्रता
यादव यसअघिको ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले ०७४ मा कांग्रेस नेता आनन्दप्रसाद ढु्ंगानालाई पराजित गरेका थिए।
सोमबार, मंसिर ५, २०७९
इलाम–१ मा महेश बस्नेत अघिअघि, झलनाथ खनाल पछिपछि
खनाल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। बस्नेतले १ हजार २५८ मत प्राप्त गर्दा खनालले १ हजार ४१ मत ल्याएका छन्। यहाँ पूर्व एमालेबीच प्रतिस्पर्धा हुँदैछ।
सोमबार, मंसिर ५, २०७९
पश्चिम नवलपरासी– १ मा विनोद चौधरीको अग्रता
कांग्रेसका उम्मेदवार चौधरीको ८००, त्रिपाठीको ५००, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनको २०० र राप्रपाका भोजराज ढकालको ११६ मत रहेको छ। उक्त क्षेत्रमा त्रिपाठी जित्दै आएका थिए।
सोमबार, मंसिर ५, २०७९
लमजुङमा देव गुरुङलाई अग्रता
देवप्रसाद गुरुङ/माओवादी केन्द्र- २०८६ पृथ्वीसुब्बा गुरूङ/एमाले- १७९२
सोमबार, मंसिर ५, २०७९
इरानका ‘विद्रोही मेसी’, जो महिला मुक्तिका लागि लडिरहेका छन्
त्यसैले उनलाई राष्ट्रिय टोलीमा नपार्न विश्व कपको मुखमा प्रशिक्षक कार्लोस क्विरोजमाथि दबाब बनाइएको थियो। तर, क्विरोजले सबै दबाबलाई किनारा लगाउँदै सरदार अजमौनको छनोटलाई सुनिश्चित बनाए।
सोमबार, मंसिर ५, २०७९
तनहुँ–१ मा रामचन्द्र पौडेलको अग्रता, पछ्याउँदै स्वतन्त्रका गोविन्दराज जोशी
तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १ सय ६१ मत सहित अग्रता कायम राखेका छन्।
सोमबार, मंसिर ५, २०७९
कपिलवस्तु– १ मा एमालेको सुरुवाती अग्रता
एमालेका बलराम अधिकारीले ५०४ मत ल्याएका छन्। यस्तै, माओवादी केन्द्रका चक्रपाणि खनालले ४०२ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
झापा- ५ मा ओलीलाई फराकिलो अग्रता
यस क्षेत्रबाट २०७४ मा केपी शर्मा ओली निर्वाचित भएका थिए।
सोमबार, मंसिर ५, २०७९
डडेलधुरामा देउवाको अग्रता कायमै, दोस्रो नम्बरमा उक्लिए सागर
डडेलधुरामा जारी मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ। डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायम राखेका छन्। १००० मत गणना हुँदा देउवाले ४६३ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर–३मा तोसिमाको अग्रता कायमै
ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा काकीले अग्रता कायमै राखेकी छन्।
सोमबार, मंसिर ५, २०७९
सुनसरी– ४ मा कांग्रेसका कार्कीको सुरुवाती अग्रता
यहाँ ३०० मतगणना गर्दा कार्कीले १३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका जगदीशप्रसाद कुशियैतले ९५ मत प्राप्त गरेका छन्।कार्की सूचना तथा सञ्चारप्रविधि मन्त्री तथा सरकारका प्रवक्ता हुन्।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं–८ मा सायमी २ सय मतले अगाडि
काठमाडौं–८को पछिल्लो मतगणनाको तथ्याङ्कअनुसार हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले अग्रता कायम राखेका छन्।
सोमबार, मंसिर ५, २०७९
Previous
2422
2423
2424
2425
2426
Next
सर्च गर्नुहोस्
×
Search