गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३
Sat, Aug 22, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
देशभर बढ्दै कोरोना संक्रमण दर, यस्तो छ २० दिनको अवस्था
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेको जनाएको छ। बुधबारको प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना संक्रमणको दर बढ्दै गएकाले अस्पतालहरुमा शय्या अभावको अवस्था फेरि आउनसक्ने बताए।
बिहीबार, साउन २१, २०७८
आइतबारसम्म काठमाडौं आइपुग्दै १६ लाख डोज एस्ट्राजेनेका खोप
जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख एस्ट्राजेनेका खोप साउन २३ र २४ गते काठमाडौं आइपुग्ने भएको छ।
बिहीबार, साउन २१, २०७८
जापानबाट ८ लाख डोज खोप आइतबारसम्म आइपुग्ने
जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको छ।
बुधबार, साउन २०, २०७८
तनहुँमा साउन मसान्तसम्म निषेधाज्ञा
तनहुँमा साउन मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ। छिमेकी जिल्लामा नयाँ डेल्टा भेरियन्ट देखा परेकाले समुदायमा व्यापक फैलिनसक्ने अवस्थाल...
बुधबार, साउन २०, २०७८
शुक्रबारदेखि काठमाडौं जिल्लामा कोरोनाविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाइने
काठमाडौं जिल्लामा कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइने भएको छ। स्वास्थ्य सेवा विभागले बुधबार एक सुचना जारी गर्...
बुधबार, साउन २०, २०७८
काठमाडौं उपत्यकामा मात्र १ हजार २७९ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरमा गरि १२७९ ज...
बुधबार, साउन २०, २०७८
चार हजार १०७ संक्रमित थपिए, ३५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा चार हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २९८ नमुन...
बुधबार, साउन २०, २०७८
देशभरका मानिस खोप कार्ड प्रमाणीकरणका लागि एकैपटक टेकुमा थुप्रिँदा समस्या भयो : डा. बाँस्तोला
टेकु अस्पतालले पहिले पनि प्रमाणीकरणको काम गर्दै आएको र अहिले पनि सेवाग्राहीमा यहीँ मात्र सेवा पाइन्छ भन्ने परेकाले भीड बढेको र त्यसल...
मंगलबार, साउन १९, २०७८
उपत्यकामा थपिए ९०४ संक्रमित, काठमाडौंमा सबैभन्दा धेरै ६१३ जना
गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ९०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
मंगलबार, साउन १९, २०७८
थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु
नेपालमा थप ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षण...
मंगलबार, साउन १९, २०७८
पछिल्लो २४ घण्टामा १ हजार ९९४ संक्रमितले कोरोनालाई जिते
गत २४ घण्टाभित्र नेपालमा थप एक हजार ९९४ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
मंगलबार, साउन १९, २०७८
काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा खोप दिइने
काठमाडौंमा साउन २२ गते देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार साउन २२ गतेदेखि भे...
मंगलबार, साउन १९, २०७८
जापानमा बढ्दै संक्रमित, एकै दिन थपिए करिब साढे आठ हजार
जापानमा सोमबार आठ हजार ३९३ जना कोरोना संक्रमित थपिएका छन्। यो अघिल्ला हप्ताको तुलनामा दोब्बर रहेको जनाइएको छ।
मंगलबार, साउन १९, २०७८
जागेश्वरको सरुवापछि कोभिड युनिफाइड केन्द्रीय अस्पताल प्रमुखको जिम्मेवारी मरासिनीलाई
भरतपुर अस्पताल सुधार गरेका डा रुद्र मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकृत पदमा नियुक्त गरिएको...
सोमबार, साउन १८, २०७८
काठमाडौं उपत्यकामा थपिए ७७० संक्रमित
गत २४ घण्टामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी सोमबार थप ७७० जनामा स...
सोमबार, साउन १८, २०७८
तीन हजार संक्रमित थपिए, २३ जनाको मृत्यु
छिल्लो २४ घण्टामा नेपालमा ३ हजार जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको परीक्षण...
सोमबार, साउन १८, २०७८
भुटानले दिने ३ लाख डोज खोप ज्येष्ठ नागरिकलाई लगाइने
भुटानले दिने ३ लाख डोज एस्ट्राजेनेका खोप ज्येष्ठ नागरिकलाई लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भुटानबा...
सोमबार, साउन १८, २०७८
Previous
77
78
79
80
81
Next
कोरोना अपडेट
ताजा समाचार
सबै
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म
शुक्रबार, भदौ ५, २०८३
सरकारी सफ्टवेयर विकास र सञ्चालनका लागि छुट्टै केन्द्र स्थापना हुँदै
शुक्रबार, भदौ ५, २०८३
राप्रपाले माग्यो बागमतीका तीन मन्त्रीसँग ६ घण्टे स्पष्टिकरण
शुक्रबार, भदौ ५, २०८३
दराजको होलोग्राम टाँसिएका कस्मेटिक सामान कागजातबिनै भेटिए, झन्डै एक करोडको सामानसहित चालक नियन्त्रणमा
शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ?
शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search