गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३
Sat, Aug 22, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र पीसीआर परीक्षण अनुमति : मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिको पीसीआर परीक्षणका लागि थप प्रयोगशालालाई अनुमति नदिएको स्पष्ट पारेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शुक्रबार विज्ञप्ति जारी गर्दै विदेश जानेको प्रयोजनका लागि सबै सरकारी प्रयोगशाला र न्यूनतम सय शय्या भएका अस्पताल र ‘ए’ वर्गका निजी प्रयोगशालाबाहेक अन्यलाई अनुमति नदिएको...
शनिबार, असार ५, २०७८
कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या आठ हजार ६७५ पुगेको छ।
शनिबार, असार ५, २०७८
एकै दिन ३ हजार ६ सयभन्दा बढी काेराेना संक्रमणमुक्त
स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका...
शनिबार, असार ५, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ४०१ कोरोना संक्रमित थपिए
गत २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये एक हजार ६८८ जना पीसीआर परीक्षणबाट र ७१३ जना एन्टिजेन विधिबाट परीक्षण गर्दा पहिचान भएका हुन्। उ...
शनिबार, असार ५, २०७८
उपत्यकामा पछिल्लो २४ घण्टामा ३३७ कोरोना संक्रमित फेला
स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३३७ जनामा संक...
शनिबार, असार ५, २०७८
डडेल्धुरामा कोरोनाको खोप बोकेर अस्पताल हिँडेकी स्वास्थ्यकर्मी मृत फेला
अस्पतालमा स्वास्थ्य सामग्री पुर्याउन जाने क्रममा बेपत्ता भएकी डडेल्धुराकी एक स्वास्थ्यकर्मीको शव फेला परेको छ।
शनिबार, असार ५, २०७८
विश्व बैंकले नेपाललाई दियो ९८२ थान अक्सिजन कन्सेन्ट्रेटर
विश्व बैंकले नेपाललाई ९८२ थान १० लिटर क्षमताका अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरेको छ। कोरोना महामारीविरुद्ध उपचार तथा दीर्घकालीन अक्सि...
शनिबार, असार ५, २०७८
नेपालमा खोपलाई खोला पारी लैजान गरिएको मेहनतको भिडियो ट्विट गर्दै डब्ल्यूएचओ प्रमुखले भने: 'उनीहरु नायक हुन्'
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयसले नेपालमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप एक स्थान...
शनिबार, असार ५, २०७८
गोरखामा असार १२ गतेसम्म निषेधाज्ञा थप
जिल्लामा असार १२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। जिल्लास्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीएमसी) को आज बसेको बैठकले...
शुक्रबार, असार ४, २०७८
गण्डकी प्रदेशमा थप ११ को मृत्यु, १८४ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अ...
शुक्रबार, असार ४, २०७८
उपत्यकामा घटे कोरोना संक्रमित, २४ घण्टामा ५०८ जनामा संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित घटेकाे छन्। स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबा...
शुक्रबार, असार ४, २०७८
भक्तपुरमा भोलि एकैदिन दश हजार जनाको कोरोना परीक्षण गरिँदै
मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोनाभाइरस संक्रमणको अवस्था पहिल्याउन एकैदिन एकैचोटी १० हजार व्यक्तिको निःशुल्क एन्टिजेन...
शुक्रबार, असार ४, २०७८
यसरी बढ्दैछ पोष्ट कोभिड समस्या
कोरोना संक्रमित भई निको भइसकेपछि देखिने विभिन्न स्वास्थ्य समस्याको अवस्थालाई पोस्ट कोभिड कम्प्लिकेसन्स भनिन्छ। नेपालमा पनि कोरोना न...
शुक्रबार, असार ४, २०७८
स्कटल्याण्डका नेपालीद्वारा नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग
कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।
शुक्रबार, असार ४, २०७८
तनहुँको कोभिड कोषमा हेफरको रु २७ लाख सहयोग
कोभिड-१९ विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँको चार स्थानीय तहमा रु २७ लाख सहयोग गरेको छ। हेफर इन्टरेनशनले आफ्नो कार्यक्रम सञ...
शुक्रबार, असार ४, २०७८
देशभर ११६५ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा (प्रदेशगत संख्यासहित)
देशभर हाल १ हजार १ सय ६५ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्। ९१६ आईसीयू र २४९ जना संक्रमित भेन्टिलेटरमा उपचाररत...
शुक्रबार, असार ४, २०७८
नयाँ संक्रमितभन्दा निको हुनेको संख्या घट्यो
नेपालमा फेरि कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या घटेको छ। केही समयदेखि नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको थिय...
बिहीबार, असार ३, २०७८
Previous
100
101
102
103
104
Next
कोरोना अपडेट
ताजा समाचार
सबै
पोखराबाट पनि गाडीमै मुस्ताङ हिँडे बालेन, कस्तो छ बेनी–जोमसोम सडकको अवस्था ?
शनिबार, भदौ ६, २०८३
रिसाङका पहिरोपीडितलाई सुरक्षित स्थानमा सारिँदै, तीन ठाउँमा सेल्टर बनाइने
शनिबार, भदौ ६, २०८३
पोखरी अतिक्रमणविरुद्ध एक्सनमा गुठी संस्थान, जनकपुरमा डोजर चलाइयो
शनिबार, भदौ ६, २०८३
स्टार्क घातक बन्दा ६४ रनमै समेटियो बंगलादेश
शनिबार, भदौ ६, २०८३
होस्टलमा कुटपिट, एक युवकको मृत्यु
शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search